अर्थ

खाडो आयोजना र खोला तटबन्ध निर्माणका लागि रु साढे १४ करोड

खाडो आयोजना र खोला तटबन्ध निर्माणका लागि रु साढे १४ करोड

मंसिर - २४ । सिँचाइमन्त्री दीपक गिरीले जलउत्पन्न प्रकोप व्यवस्थापन विभागअन्तर्गत सप्तरी जिल्लामा स्थापना गरिएको खाडो नदी नियन्त्रण आयोजनाको आज राजविराजमा उद्घाटन गरे । चन्द्रनहर कोसी पप्प सिँचाइ आयोजनाको कार्यालय हातामा स्थापित ...

सेयर बजारमा कालो धन नियन्त्रण हुने

सेयर बजारमा कालो धन नियन्त्रण हुने

- रमेश लम्साल मंसिर - २४ । लगानीकर्तालाई विश्वस्त गराउन केही समय लाग्ने भए पनि धितोपत्र बजारलाई सुधार गर्ने लक्ष्यका साथ सरकारले अत्याधुनिक प्रणाली लागू गर्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा ...

मागअनुसार जुनार उत्पादन नहुँदा कारखाना जीर्ण

मागअनुसार जुनार उत्पादन नहुँदा कारखाना जीर्ण

मंसिर–२४ । झन्डै सात दशक पहिले सिन्धुलीको रतनचुरा गाविस– ५ का भोजराज शर्माले राणा प्रधानमन्त्री चन्द्रशंशेरलाई ज्यूनार गर्न (खान) दिएको फल जुनारले सिन्धुलीलाई चिनाएको भए पनि त्यहाँ स्थापना गरिएको जुनार जुस ...

तरकारीले बजार पाएन

तरकारीले बजार पाएन

मंसिर–२४ । जिल्लाका दुर्गम गाउँमा उत्पादन भएको तरकारी बजारमा खपत नहुँदा कृषक चिन्तित बनेका छन् । तरकारी व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि अधिकांश कृषक खेतीबाली छोडेर व्यावसायिक रुपमा तरकारी उत्पादनतर्फ उन्मुख भएका ...

अदुवा किसान सङ्कटमा

अदुवा किसान सङ्कटमा

मंसिर–२४ । पाँच वर्षपछिको सबैभन्दा कम मूल्यमा पनि अदुवा बिक्री हुन छाडेपछि पूर्वी नेपालका अदुवा किसान मारमा परेका छन् । अहिले इटहरीका किसानले उत्पादन गरेको अदुवाको थोक मूल्य प्रतिकेजी १५ देखि २० ...

नेपालमा रेल सेवाका लागि इन्डोनेसियाको चासो

नेपालमा रेल सेवाका लागि इन्डोनेसियाको चासो

मंसिर २४ । बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुगेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त भए । मन्त्री डा महतले  इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग शिष्टाचार भेट ...

केरुङ जोड्ने सडकमा सुरुङ खन्ने तयारी

केरुङ जोड्ने सडकमा सुरुङ खन्ने तयारी

मंसिर २४ । काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ । सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्टक्टर इन्भेस्टमेन्ट बैंकमा प्रस्ताव ...

भारतको नीतिले नेपालको बिजुली बेच्ने योजना समाप्त

भारतको नीतिले नेपालको बिजुली बेच्ने योजना समाप्त

मंसिर २४ । भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाले नेपालमा जलविद्युत विकासलाई ठूलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्युत कम्पनीबाट विद्युत खरिदलाई नियन्त्रित गर्ने भारतीय ...

माघदेखि आस्वा प्रणाली लागू हुने

माघदेखि आस्वा प्रणाली लागू हुने

मंसिर–२३ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले अब आफ्नै खाता भएको बैंकबाटै सोझै लगानी गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’(एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणालीले लगानीकर्तालाई ...

विकास खर्च ९० प्रतिशत पुर्याउन निर्देशन

विकास खर्च ९० प्रतिशत पुर्याउन निर्देशन

मंसिर - २३ । चालु आवको विकास खर्च ९० प्रतिशत पुर्याउन व्यवस्थापिका–संसद्को विकास समितिले सरकारलाई निर्देशन दिएको छ । विकास निर्माणसँग सम्बन्धित खर्चलाई प्राथमिकता दिई उत्पादनशील एवम् पुँजीगत खर्च वृद्धि गर्न समितिको ...

काभ्रेपलाञ्चोक आलु सुपरजोनका लागि योग्य

काभ्रेपलाञ्चोक आलु सुपरजोनका लागि योग्य

मंसिर - २३  । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको तीन नगरपालिका र चार गाविस आलु सुपरजोन कार्यक्रमका लागि योग्य देखिएका छन् । जिल्लाको बनेपा, पनौती, पाँचखाल नगरपालिका तथा कुशादेवी र उग्रचण्डीनाला गाविसमा ...

नेपाली बजारलाई मध्यनजर गरेर स्मार्ट एप्लाएनसेस्ले ल्यायो स्काईवर्थको नयाँ ‘भ्याकुमक्लिनर’ बजारमा

नेपाली बजारलाई मध्यनजर गरेर स्मार्ट एप्लाएनसेस्ले ल्यायो स्काईवर्थको नयाँ ‘भ्याकुमक्लिनर’ बजारमा

मंसिर – २२ । नेपालकालागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ मोडलका “भ्याकुमक्लिनर” बजारमा ल्याएको छ । कम्पनीले भर्खरै बजारमा निकालेको राइस कुकर, माइक्रोवेभ ओभन, ...

स्काईवर्थको नयाँ 'राइस कुकर' नेपाली बजारमा, यस्ता छन् विशेषता

स्काईवर्थको नयाँ 'राइस कुकर' नेपाली बजारमा, यस्ता छन् विशेषता

मंसिर – २२ । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ 'स्काईवर्थ राइस कुकर' बजारमा ल्याएको छ । नेपाली बजारमा एप्लाएनसेस्ले स्काईवर्थ इलेक्ट्रोनिक्स्का राइस ...

बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी

बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी

मंसिर–२२ । नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ । बङ्गलादेशसँग सिधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा विसं २०५४ सालदेखि ...

म्याग्दीको सुन्तलाको माग बढ्याे

म्याग्दीको सुन्तलाको माग बढ्याे

मंसिर - २२ । म्याग्दीको सुन्तलाको पोखरा र काठमाडाैँमा माग अत्यधिक बढेको छ । जिल्ला बाहिरबाट माग आउन थालेपछि किसानलाई बिक्री गर्न भ्याइनभ्याई छ । अन्यत्र जिल्लाबाट माग आएपछि उनीहरु उत्साहित भएका ...

उद्योगको आगलागीमा बीस करोड बराबरको नोक्सानी

उद्योगको आगलागीमा बीस करोड बराबरको नोक्सानी

मंसिर २० ।सुनसरी जिल्लाको दुहवी–भलुवा नगरपालिका– ४ स्थित कालो डल्लप उत्पादन उद्योगमा मंगलबार साँझ आगलागी हुँदा बीस करोड बराबरको धनमाल नोक्सान भएको उद्योग सञ्चालक मनिष अग्रवालले बताएका छन् । खाना पकाउने एलपी ...

बागमती किनार सुन्दर बनाउन १ अर्ब ६० करोड खर्च गरिँदैछ

बागमती किनार सुन्दर बनाउन १ अर्ब ६० करोड खर्च गरिँदैछ

मंसिर २२ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समतिले बागमतीको किनार सिँगार्न १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्दैछ । प्राचीन सभ्यताको मुहान बागमती वरपरको दुर्गन्धित क्षेत्र सुन्दर बनाउन समितिले ...

हवाइ भाडा घट्यो

मंसिर २२ । आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो । सञ्चालक ...

प्राधिकरणलाई ३३ अर्बको निकासा

प्राधिकरणलाई ३३ अर्बको निकासा

मंसिर - २१ । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रु ३३ अर्ब निकासा दिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन ...

लघु उद्योगमा लगानी बढाउन आग्रहः मन्त्री जोशी

लघु उद्योगमा लगानी बढाउन आग्रहः मन्त्री जोशी

मंसिर - २१ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले साना लघु तथा घरेलु उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुख एवम् प्रतिनिधिसँग मंगलबार मन्त्रालयमा ...