अर्थ

ग्यांस उद्योगीको धम्कीबाट सरकार पछि हट्यो

ग्यांस उद्योगीको धम्कीबाट सरकार पछि हट्यो

असार ९ । ग्यास उद्योगीको गैरकानुनी धम्कीले अन्ततः सरकार झुकेको छ । ललितपुर र कालिमाटी ग्यास विस्फोटको वास्तविक तथ्य सार्वजनिक नहुँदै सरकारले एचपी ग्यास उद्योगलाई गरेको कारवाही फिर्ता लिएको छ । ...

सुन-चाँदीको मुल्य घट्याे

सुन-चाँदीको मुल्य घट्याे

असार - ८ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य आज भने घटेको छ । अघिल्लो दिन प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ ...

राजस्वसंग अनुसन्धान छरितो र व्यवस्थित गर्न जोड

राजस्वसंग अनुसन्धान छरितो र व्यवस्थित गर्न जोड

असार - ८ । राजस्वसंग सम्बन्धित अनुसन्धानका काम कारबाहीलाई छरितो र व्यवस्थित गर्न सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय व्यापार संघले काठमाडौंमा गरेको कार्यक्रमका सहभागीले राजस्व अनुसन्धान, सामानको मुल्यांकन लगायतका प्रक्रियालाई सहज ...

एलजीको म्याजिक मोसन रिमोट

एलजीको म्याजिक मोसन रिमोट

असार ८ । एलजीले टेलिभिजनमा भएको मल्टिटास्किङ अपरेटिङ सिस्टम चलाउन म्याजिक मोसन रिमोट सार्वजनिक गरेको छ । यसलाई कम्प्युटरको माउसजस्तै क्लिक तथा ड्रयाग एन्ड ड्रप गर्न सकिन्छ । आफूलाई चाहिएको च्यानल ...

जेठमा लक्ष्यभन्दा ३ अर्ब बढी भन्सार राजस्व

जेठमा लक्ष्यभन्दा ३ अर्ब बढी भन्सार राजस्व

काठमाडौं, असार ८ । चालू आर्थिक वर्षको जेठ महिनामा लक्ष्यभन्दा झन्डै ३ अर्ब रुपैयां बढी भन्सार राजस्व संकलन भएको छ । विभागको तथ्यांकअनुसार जेठमा २० अर्ब २९ करोड रुपैयाँ लक्ष्य तोकिएकोमा ...

एनसेलकाे नयाँ योजना ‘डे भ्वाइस प्याक’

एनसेलकाे नयाँ योजना ‘डे भ्वाइस प्याक’

असार - ७ । निजी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । नयाँ योजना डे भ्वाइस प्याक बुधबारबाट लागु हुने एनसेलले जनाएको छ । ...

सिद्धार्थ र युनिभर्सल आपसमा मर्ज

सिद्धार्थ र युनिभर्सल आपसमा मर्ज

असार - ७ । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकले एकीकृत कारोवार सुरु गरेका छन् । मंगलबार एक समारोहकाबीच दुइ बैंक आपसमा मर्ज भइ एकीकृत कारोवार सुरु गरेको जानकारी दिइयो । ...

कम मूल्यको घर कसरी पाउने ?

कम मूल्यको घर कसरी पाउने ?

शहरमा घरजग्गा किन्न चाहने तर मूल्य धेरै तिर्न नसक्नेहरुलाई बैंकले लिलाम गरिरहेका घरजग्गा एउटा विकल्प हुन सक्छ । अहिले बैंकहरूले कर्जा उठाउन धितोमा रहेको यस्तो घरजग्गाको विक्री बढाएका छन् । बैंक ...

राष्ट्रबैकले जित्यो १० लाख डलरको मुद्दा

राष्ट्रबैकले जित्यो १० लाख डलरको मुद्दा

काठमाडौं, असार ७ । सन् २००८ मा नेपाल बंगलादेश बैंकमा एक चिनियाँको नामबाट आएको दश लाख डलरबारे अमेरिकाको अदातलमा चलेको मुद्दामा नेपाल राष्ट्रबैंक बिजयी भएको छ । अवैध रुपमा रकम आएको ...

कारवाही छल्न ग्यास रोक्ने धम्की

कारवाही छल्न ग्यास रोक्ने धम्की

काठमाडाै‌ असार ७ । ग्यांस उद्योगीले सरकारी कारवाहीबाट बच्न भारतबाट ग्यास नल्याउने धम्की दिएका छन् । सरकारले एचपी ग्यास कम्पनीको ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेर कानुनी कारवाही अघि बढाएपछि ...

कोरियामा नेपाली कामदार मर्कामा

कोरियामा नेपाली कामदार मर्कामा

असार ७ । कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेपाली कामदारमा पर्ने भएको छ । माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् । ती कम्पनीमा ...

अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल

अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल

सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनमा भएको अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल गरेको छ । टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाई आफैं नक्कली बैंक भौचर बनाउन संलग्न रही टेलिभिजनको ठूलो रकम हिनामीना गरेको नेपाल ...

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको कथाः बीमा सदस्यलाई पीडैपीडा

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको कथाः बीमा सदस्यलाई पीडैपीडा

असार ६, जीवलाल दर्जीको बुटवलमा श्रेष्ट टेलरिङ छ । पसल खोल्न नपाउंदै बीमा कम्पनीहरु उनकोमा धाउन थाले । प्रुडेन्सियल इन्सोरेन्स कम्पनीले दौड जित्यो । कम्पनीको निरन्तरको दौडधुप र थुप्रै आश्वासनपछि २०६७ साल ...

फलाउन नजान्ने, खान मात्रै जान्ने हामी नेपाली, अन्न आयातको डरलाग्दो तथ्यांक

फलाउन नजान्ने, खान मात्रै जान्ने हामी नेपाली, अन्न आयातको डरलाग्दो तथ्यांक

काठमाडौं, असार ६ । गएको दश महिनामा धान, चामल, मकै, गहुंजस्ता अन्न किन्नका लागि ३१ अर्ब रुपैया बिदेसिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ६ ...

सुन चाँदीको मुल्यमा बृद्धी

सुन चाँदीको मुल्यमा बृद्धी

असार - ५।  स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य अाइतबार भने बढेको छ । अघिल्लो दिन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले ...

ग्यांस उद्योगमाथि सरकारको कडा निगरानी

ग्यांस उद्योगमाथि सरकारको कडा निगरानी

काठमाडौं, असार ५ । असुरक्षित सिलिण्डरको प्रयोग गरेको भन्दै एचपी ग्यासउद्योगमाथि प्रतिबन्ध लगाइएकोमा असन्तुष्ट ग्यास उद्योगीहरुले आन्दोलनमा उत्रने धम्की दिइरहेका बेला आपूर्ति मन्त्रालयले विक्रेता प्रमाणीकरण नगर्ने एलपी ग्यास व्यवसायीहरुलाई कारबाही गर्ने ...

तारागाउँ होटलको ७ लाख कित्ता सेयर लिलामीमा

तारागाउँ होटलको ७ लाख कित्ता सेयर लिलामीमा

काठमाडौं, असार ५ । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारागाउँ रिजेन्सी होटलको ७ लाख कित्ता साधारण सेयर पुनः लिलामीमा राखेको छ । यसअघि बैंकले वैशाख २० गते सूचना जारी गरी लिलामीका ...

नेप्से परिसूचक ३४ दशमलब नौ आठ अंकले बढ्याे

नेप्से परिसूचक ३४ दशमलब नौ आठ अंकले बढ्याे

असार - ४ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३४ दशमलब नौ आठ अंकले बढेर अन्तिम दिन १६ सय ३२ दशमलब नौ चार विन्दुमा पुगेको छ । यो साता नेपाल स्टक ...

बजेट कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यशैली बदल्नुपर्ने

बजेट कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यशैली बदल्नुपर्ने

असार - ४। अर्थशास्त्रीहरुले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो कार्यशैली बदल्नुपर्ने बताएका छन । काठमाडौंमा आयोजित अन्तक्रियामा अर्थविद् बिश्वम्भर प्याकुरेल बजेटको कार्यान्वयनका लागि प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई जिम्मेवारी ...

नेपाल टेलिकममा कर्मचारी कटौती

नेपाल टेलिकममा कर्मचारी कटौती

असार – ४, नेपाल टेलिकमले फेरी कर्मचारी कटौति गर्ने भएको छ । टेलिकमले पुराना ढर्राका कर्मचारीहरुवाट सेवाग्राहिलाई प्रभावकारी रुपमा सेवा दिन नसकेको र नयाँ प्रविधिसंग अपडेट भएर काम गर्न असक्षम रहेको ...