कभर स्टोरी

‘साइलेन्ट’ बस्दा पनि विवादै विवादमा पर्छिन् खानेपानी मन्त्री  

‘साइलेन्ट’ बस्दा पनि विवादै विवादमा पर्छिन् खानेपानी मन्त्री  

काठमाडौं । बीना मगरको प्रमुख योग्यता भन्नु नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुनु हो भन्नेहरु धेरै छन् । त्यही योग्यताको आडमा उनी अहिले खानेपानी तथा सरसफाई मन्त्री छिन् ।   उनले ...

नागपोखरी सुकाउने व्यापारीहरुलाई अदालतले ‘आफैं उपस्थित हुनू’ भनेर पत्र काट्यो 

नागपोखरी सुकाउने व्यापारीहरुलाई अदालतले ‘आफैं उपस्थित हुनू’ भनेर पत्र काट्यो 

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वशन्तपुर दरबार क्षेत्रलाई असर पार्ने गरी निर्माणाधीन भवनका धनीहरुलाई सर्वोच्च अदालतले अदालतको मानहानी गरेको भन्ने रिटको सुनवाई गर्दै उपस्थित हुन पत्र काटेको छ ।    महर्जन बिजनेस ...

बोर्ड बैठकमा विद्यासुन्दर एक्लिए, रानीपोखरी सेनालाई नदिन उपमेयर हरिप्रभाले लिइन् अडान 

बोर्ड बैठकमा विद्यासुन्दर एक्लिए, रानीपोखरी सेनालाई नदिन उपमेयर हरिप्रभाले लिइन् अडान 

काठमाडौं । आफ्नो वाचाअनुसार काम गर्न नसकेको भनेर चौतर्फी आलोचनाको सिकार भएका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य महानगरको बोर्ड बैठकमा एक्लिएका छन् ।    रानीपोखरी र बागदरबारको पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारीमा रहेका ...

बुगी उगीका सरोज, प्रगति र कवितासँग प्रेमका कुरा (भिडियोसहित)

बुगी उगीका सरोज, प्रगति र कवितासँग प्रेमका कुरा (भिडियोसहित)

काठमाडौं । एपी वान टेलिभिजनको नृत्य ‘रियालिटी शो’ मा हजारौंलाई पछाडि पार्दै अन्तिम तीनमा पर्न सफल भएका छनः   कविता नेपाली, सरोज मोक्तान र प्रगति पुन । उनीहरुले यो कार्यक्रमबाट जीवनमा ...

वरिष्ठ डा. भन्छन्, ‘आँखामा मलाई पट्टी बाँध्न दिनुस्, अनि रवि लामिछानेको ‘शो’मा बालकलाई लैजानूस्’

वरिष्ठ डा. भन्छन्, ‘आँखामा मलाई पट्टी बाँध्न दिनुस्, अनि रवि लामिछानेको ‘शो’मा बालकलाई लैजानूस्’

काठमाडौं । न्युज ट्वान्टी फोर टेलिभिजनको चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का कार्यक्रम सञ्चालक रबि लामिछानेले ‘मिराकल ब्वाय’भनेर प्रस्तुत गरेका ११ वर्षका अबिरल पोख्रेलको मामिलालाई एक बरिष्ठ चिकित्सकले हावादारीको संज्ञा दिएका छन् ...

‘बुर्का लगाएका महिला देख्दा अचम्म मानेर किन हेर्ने ?’ (भिडियोसहित)

‘बुर्का लगाएका महिला देख्दा अचम्म मानेर किन हेर्ने ?’ (भिडियोसहित)

काठमाडौं । बुर्का अर्थात् पर्दा  मुस्लिम समुदायका महिलाहरूले साधारण पहिरन हो । यो कपडा कालो रङको हुन्छ । यसको आफ्नै परम्परागत सामाजिक र धार्मिक मान्यता रहेको छ । बुर्का पक्कै पनि ...

स्कुलमै मदिरा सेवन गर्ने शिक्षकविरुद्ध उत्रँदा मलाई निकाला गरे

स्कुलमै मदिरा सेवन गर्ने शिक्षकविरुद्ध उत्रँदा मलाई निकाला गरे

दुःखीहरूकै सेवाको योजनामा अहोरात्र घोत्लिरहने एक किशोर हुन् १८ वर्षे केपी । ‘कान्छो सामाजिक अभियन्ता’ चर्चित केपी खनालका आमाबाबु अहिले पनि भारतका गल्लीमा चौकीदारी गर्छन् ।    उनीआफू भने कहिले दाल चामल बोकेर हुम्लाका ...

मनको आँखाले हेर्छिन्, मनकै आँखाले हेर्न सिकाउँछिन् (भिडियोसहित)

मनको आँखाले हेर्छिन्, मनकै आँखाले हेर्न सिकाउँछिन् (भिडियोसहित)

काठमाडौं । श्रृष्टि केसी ब्लाइन्ड्स रक्स् नामक संस्थाकी अध्यक्ष हुन् । चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा श्रृष्टिको बायोपिक ‘ब्लाइन्ड्स रक्स’ निर्माण भएपछि उनीबारे धेरैको चासो पनि बढ्यो । श्रृष्टिको बुझाइमा आफ्नो ...

शिक्षक सेवा आयोगले हजारौं अस्थायी शिक्षकहरूलाई अलपत्र पार्‍याे (भिडियाेसहित)

शिक्षक सेवा आयोगले हजारौं अस्थायी शिक्षकहरूलाई अलपत्र पार्‍याे (भिडियाेसहित)

केही अस्थायी शिक्षकहरूले असार २९ र ३० सञ्चालन भएको शिक्षक सेवा आयोगको परीक्षामा विभेद गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले सर्वोच्चको आदेशलाई ढाकछेप गरी शिक्षक सेवा आयोगले आफूहरूलाई परीक्षाबाट बञ्चित ...

म ‘अछामी बड्डो’ नामै काफी छ !

म ‘अछामी बड्डो’ नामै काफी छ !

‘अछामी बड्डो’  नामै काफी छ !  २०५५ सालदेखि डेउडा सांगीतिक क्षेत्रमा प्रवेश गरेका लालबहादुुर धामी ‘अछामी बड्डो’  अहिले सांगीतिक बजारमा निकै चर्चित छन् । अछाममा जन्मिएका धामी कक्षा १२ सम्मको अध्ययन ...

बोर्णबहादुर कार्की भन्छन्, ‘डा. केसीलाई तलमाथि भयो भने सरकारलाई फलामको चिउरा हुनेछ’  (भिडियोसहित)

बोर्णबहादुर कार्की भन्छन्, ‘डा. केसीलाई तलमाथि भयो भने सरकारलाई फलामको चिउरा हुनेछ’ (भिडियोसहित)

काठमाडौं । वरिष्ठ कानुन व्यवसायी एवं नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले अनशनरत डा. गोविन्द केसीले चिकित्सा क्षेत्रको सुधारका लागि उठाएका मागहरू केवल डा. केसीका मात्र हुन् भनेर पन्छाउन खोज्यो भने ...

मेरा बाबु अर्बपति छन्, म कंगाल छु, तर मलाई अरु दुःख दिन बाबुले मुद्दा हालेका छन् (भिडियाेसहित)

मेरा बाबु अर्बपति छन्, म कंगाल छु, तर मलाई अरु दुःख दिन बाबुले मुद्दा हालेका छन् (भिडियाेसहित)

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता कृपाशुर शेर्पाका माहिली श्रीमतीकी छोरा गणेश शेर्पाले अहिले पनि आफू बाबुबाट पीडित भएको बताएका छन् । गणेशको भनाइअनुसार कृपाशुरले नागरिकता, अंश आदि मामिलामा धेरै दुःख दिएको ...

कृष्णजस्ता सारथि खोज्दा ओलीले भेटे दुर्याेधन जस्ता रथि

कृष्णजस्ता सारथि खोज्दा ओलीले भेटे दुर्याेधन जस्ता रथि

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुँदाको बलियो जग एकपछि अर्को विवादले विस्तारै कमजोर बनिरहेको छ । केही विवाद प्रधानमन्त्री ओलीले स्वयं निम्त्याइरहेका छन् भने केही उनका मन्त्रीमण्डलका सदस्यहरूले ।    अपेक्षाअनुसार ...

नेकपा (विप्लव) को चेतावनी : बन्दुकलाई कम्प्युटरमा जोडेर नयाँ युद्ध गर्ने (भिडियोसहित)

नेकपा (विप्लव) को चेतावनी : बन्दुकलाई कम्प्युटरमा जोडेर नयाँ युद्ध गर्ने (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले अहिलेको गणतन्त्र र संघीयता केपी ओली र प्रचण्डको दलाल पुँजीवादीको गणतन्त्र भएको विश्लेषण गरेका छन् ।    नेपाल आजसँग आइतबार ...

‘स्याउ बाजे’  मदन राईको कस्तो गज्जबको बगैँचा  (भिडियोसहित )

‘स्याउ बाजे’  मदन राईको कस्तो गज्जबको बगैँचा (भिडियोसहित )

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा कृषि वैज्ञानिक मदन राईको घर छ । राईको घरसँगै अढाई रोपनी जमिन पनि छ । यो जमिनलाई राईले कृषि र शिक्षा सँग जोडेर ...

लाहोरबाट घर फर्किनेहरु नेपालमा ‘लाहुरे’ भनिए (भिडियोसहित)

लाहोरबाट घर फर्किनेहरु नेपालमा ‘लाहुरे’ भनिए (भिडियोसहित)

काठमाडौं । ४७ वर्षअघि पञ्जाबबाट नेपाल आउँदा भाग सिंहका लागि नेपाल धेरै अर्थमा नौलो थियो । उनका लागि नेपालीहरुको भाषा, धर्म रिवाजमा फरक थियो । तर नेपालीहरुका लागि उनले धेरै परिचय ...

गजलकार कादम्बिनी भन्छिन्ः नेपालमा गजल चरम बिन्दुमा पुग्यो

गजलकार कादम्बिनी भन्छिन्ः नेपालमा गजल चरम बिन्दुमा पुग्यो

काठमाडाैं । पछिल्लो समय नेपालमा गजल लेख्नेहरूको जमात बाक्लो छ । सङ्ख्यात्मक रुपमा धेरै भए पनि गजलको मर्मलाई अंगीकार गरेर लेख्नेहरू कमै भएको समालोचकहरूको विश्लेषण छ । उसो त बहरमा नलेख्नाले ...

नेपाली सेनाका पूर्वजर्नेल कार्की भन्छन् : ‘वन्यजन्तुको संरक्षण गर्ने दायित्व सेनाको भन्दा पनि स्थानीयको हो’

नेपाली सेनाका पूर्वजर्नेल कार्की भन्छन् : ‘वन्यजन्तुको संरक्षण गर्ने दायित्व सेनाको भन्दा पनि स्थानीयको हो’

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि बाबुकृष्ण कार्कीले वन्यजन्तु संरक्षण कार्यलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउन संरक्षकहरूलाई स्रोतसाधनको पर्याप्त व्यवस्था गर्नुपर्ने बताएका छन् ।    नेपाल आजसँग सामयिक विषयमा कुराकानी गर्दै कार्कीले अन्तर्राष्ट्रिय मागअनुसार ...

डा. केवी रोकाया भन्छन्, ‘हिन्दु धर्मसहितको राजसंस्थाको   पुनर्स्थापना अपरिहार्य’

डा. केवी रोकाया भन्छन्, ‘हिन्दु धर्मसहितको राजसंस्थाको पुनर्स्थापना अपरिहार्य’

काठमाडौं । इसाई धर्मका प्रमुख अभियन्ता तथा मानवअधिकारकर्मी डा. के.वी. रोकायाले राष्ट्र जोगाउन र नेपाललाई छिन्नभिन्न हुनबाट बचाउन हिन्दू धर्मसहितको राजसंस्थाको पुन:र्स्थापना अपरिहार्य भएको बताएका छन् ।  नेपाल आजसँग सामयिक विषयमा वार्तालाप गर्दै ...

‘थर्ड क्लास’ चिनियाँ सामानलाई गुणस्तरीय भन्दै लुट्दै 

‘थर्ड क्लास’ चिनियाँ सामानलाई गुणस्तरीय भन्दै लुट्दै 

काठमाडौं । काठमाडौंका केही स्थानहरुमा ‘मिनिसो’ नामका चिनियाँ सामानहरु पाइने मिनी मार्केट देख्नु भएको छ ? छैन भने ख्याल गर्नुहोला तपाईले अब देख्नु हुनेछ । दरबारमार्ग, केएल टावर, बानेश्वर, सिभिल मल ...