कभर स्टोरी

के देशमा मधेस सरकार छ ? यति सम्महुँदा नेपाल सरकार कहाँ छ ?

के देशमा मधेस सरकार छ ? यति सम्महुँदा नेपाल सरकार कहाँ छ ?

भैरवहाबाट सिद्धार्थ राजमार्ग हुंदै लुम्विनी–गेट पार गरेपछि लुम्विनी क्षेत्रतर्फ लागिन्छ । तराईको समथर भुभागमा मधेसी समुदायको बाक्लो बसोबास छ । लुम्विनीदेखि २९ किलोमिटर दक्षिणमा पर्ने नेपाल भारतको सीमाको अजगडियासम्म सरकारी कार्यालयको ...

‘कपिल शर्माका सामुन्नेमा मलाई यसरी अपमान गरियो’

‘कपिल शर्माका सामुन्नेमा मलाई यसरी अपमान गरियो’

  चर्चित हास्यकलाकार जितु नेपालले भारतीय कलाकार कपिल शर्माका सामू आफुलाई गरिएको उपेक्षा जीबनमा कहिल्यै भुल्न नसक्ने बताएका छन् । नेपाल आजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनेले भारतीय कलाकार र आफुहरुलाई ...

शान्तकुमार अर्थात नेपालका सीमा स्तम्भ

शान्तकुमार अर्थात नेपालका सीमा स्तम्भ

भदौरे प्रचण्ड गर्मी, त्यसमाथि भैरहवा । शान्तकुमार शर्माको कोठामा कुलरको आवाज गुन्जिरहेको थियो । बेलहिया नाकाको ठीक अगाडि रहेको घरमा शर्मा आफ्नो जीबन भोगाइ साट्दै थिए । सीमा नाकाका बासिन्दा यिनको ...

चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्ने ‘डिजाइन’ बालुवाटारबाटै

चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्ने ‘डिजाइन’ बालुवाटारबाटै

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीस्वरुप गृहकार्य गर्न दुईवटा चिनियाँ टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटन खोज्यो । पहिलो टोलीलाई प्रचण्डका मुख्य स्वकीय सचिव जोगबहादुर महराले प्रधानमन्त्रीसँग टाइम छैन भनेर भेट्न दिएनन् ...

यस्तो छ भारतले बनाएको नक्कली कपिलवस्तु (भिडियोसहित)

यस्तो छ भारतले बनाएको नक्कली कपिलवस्तु (भिडियोसहित)

[embed] लुम्बिनीबाट दक्षिणतर्फ २९ किलोमिटर यात्रा गरेपछि अजगडिया भन्ने ठाउँ आउँछ । मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको नेपालको यो गाऊँ कटेपछि भारतको सीमा क्षेत्र आइपुग्छ । भारतीय नाकामा सानो बजार छ । ...

पूर्वराष्ट्रपति यादव अमेरिका जाने भएपछि एक क्यान्सर विशेषज्ञको मर्मस्पर्शी बयान

पूर्वराष्ट्रपति यादव अमेरिका जाने भएपछि एक क्यान्सर विशेषज्ञको मर्मस्पर्शी बयान

म क्यान्सरको चिकित्सक हुँ । क्यान्सर रोगीको उपचार गर्छु । धेरै बिरामी बिसेक पनि हुन्छन् । तर मेरै परिवारलाई क्यान्सरले तहस नहस पारेको छ । मेरो आमा बुबा, काका काकी, फुपूलगायत ...

अध्यक्षले नै यसो भनेपछि साझा प्रकाशनमा कति भ्रष्टाचार भए होला ! (भिडियो सहित)

अध्यक्षले नै यसो भनेपछि साझा प्रकाशनमा कति भ्रष्टाचार भए होला ! (भिडियो सहित)

‘साझाको सकस के हो ?’ प्रश्न सुन्न नपाउँदै साझा प्रकाशनका अध्यक्ष एंव महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जवाफ फर्काए, ‘बर्षौदेखिको चलखेल र नेतृत्वमा बसेकाको गिद्धेदृष्टि ।’ शर्माले थप्दै गए, ‘पहिले सरकारी पुस्तकको एकलौटी ...

रसलीलादेखि रक्सीमा चुर्लुम्म प्रवञ्जन जब पूर्वयुवराज पारसका कारण योगी बने (भिडियोसहित)

रसलीलादेखि रक्सीमा चुर्लुम्म प्रवञ्जन जब पूर्वयुवराज पारसका कारण योगी बने (भिडियोसहित)

योेगी व्यग्रवेदनाथको जीवन चलचित्रको कथा भन्दा कम छैन । गेरुवस्त्र लगाउने, शान्तभावमा मुस्कुराईने यी योगी कुनै बेला ग्याङ्ग स्टार थिए । ४ वर्षदेखि उनी संसारिक लोभ, मोह, अहंकार त्यागेर साधु बनेका हुन् ...

लागुऔषध ब्यूरोका डिआईजी चन्द भन्छन्,

लागुऔषध ब्यूरोका डिआईजी चन्द भन्छन्,

भदौ १० । विवादास्पद व्यापारी पवन संघई फरार छन् । प्रहरीले उनलाई मोस्ट वान्टेडको सुचीमा राखेर खोजी गरिरहेको छ । उनमाथि लागुऔषध कारोबार गरेको आरोप छ । प्रहरीले उनी भारतमा लुकिरहेको ...

सरकार बनाउन  भारतभन्दा नेपाल तेब्बर सिपालु (सूचीसहित)

सरकार बनाउन भारतभन्दा नेपाल तेब्बर सिपालु (सूचीसहित)

नारायण पौडेल नेपाल र भारतको राजनीतिक इतिहास तुलना गर्न मिल्दैन । नेपालको इतिहास भारतको भन्दा धेरै पूरानो र स्वाधीन छ । तर, पछिल्लो ६६ बर्ष तुलनायोग्य छन् । भारत बेलायती उपनिवेशबाट मुक्त ...

भाग्यले बाँचेका रामहरीको प्रश्न, ‘प्रचण्डजी, आठ बर्ष अघि कोशीपारी पुगेर तपाईंले गरेको वाचा के भयो ?’

भाग्यले बाँचेका रामहरीको प्रश्न, ‘प्रचण्डजी, आठ बर्ष अघि कोशीपारी पुगेर तपाईंले गरेको वाचा के भयो ?’

काभ्रेको बिर्तादेउरालीमा बस दुर्घटना भएको सुन्ने बित्तिकै पाँचपोखरी–३ का शिबप्रसाद चौलागाईंले आफ्ना ज्वाईंको मोबाइल नम्बर थिचे । फोन उठेन । चिटचिट पसिना छुट्यो । फेरि डायल गरे । उठ्दै उठेन । [su_pullquote align="right"]चौलागाईंले ...

अमेरिकाबाट फर्केका समाजशास्त्रीको अनुभव

अमेरिकाबाट फर्केका समाजशास्त्रीको अनुभव

राम गुरुङ नेपाली मिडियामा बेलाबखतमा देखिने, पढिने र सुनिने नाम हो । उनका लेखहरु नेपालको राष्ट्रिय दैनिकमा पढ्न पाइन्छ । उनी आफुलाई समाजशाश्त्रको बिद्यार्थी भन्न रुचाउँछन । तर,उनी त्यतीमै सीमित छैनन् ...

खोला र मसानघाट मिचेर कौशलटारमा ‘हेभन हाउजिङ’

खोला र मसानघाट मिचेर कौशलटारमा ‘हेभन हाउजिङ’

कोटेश्वरबाट कौशलटार पुगेपछि दायाँ दिशामा बालकोट जाने बाटो आउँछ । थोरै अघि बढेपछि हनुमन्ते खोला आउँछ । कौशलटार र बालकोटलाई जोड्ने पूलको छेवैबाट बायाँपट्टि कच्ची घाँसे बाटो देखिन्छ । हालसालै बनाइएको ...

महेन्द्रदेखि प्रचण्डसम्मका शक्तिशालीसँग संगत गरेका सरदार प्रितम सिंह (भिडियोसहित)

महेन्द्रदेखि प्रचण्डसम्मका शक्तिशालीसँग संगत गरेका सरदार प्रितम सिंह (भिडियोसहित)

उनी पुगनपुग २० बर्षका मात्र थिए । साथीको विवाहको शिलशिलामा उनी तुल्सीपुर आएका थिए । लहैलहैमा उनी काठमाडौं हानिए । अत्यासलाग्दो काठमाडौंमा एक दिन बिताउँनै उनलाई हम्मेहम्मे भयो । सिधैं पटनाको ...

‘नबौलाइकन सफल भईदैन, सबै बौलाहा सफल हुँंदैनन्’

‘नबौलाइकन सफल भईदैन, सबै बौलाहा सफल हुँंदैनन्’

भदौ १ । काठमाडौंको बौद्धमा १६ बर्ष अघि २४ बर्षीय युवकले बहुलठ्ठी काम थाले । निजी विद्यालयले चर्को शुल्क उठाइरेहको समयमा उनी भन्दै सपना देख्दै थिए । सय रुपैयाँमा सबैलाई पढाउंँने ...

प्रचण्ड–प्रकाशको विरोध गर्ने नेतृ संगठनबाटै आउट

प्रचण्ड–प्रकाशको विरोध गर्ने नेतृ संगठनबाटै आउट

एकीकरणमा बादल पक्षबाट नेकपा माओवादी केन्द्रमा आएकी अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य सावित्री सुवेदीलाई पार्टी नेतृत्व र नीति विपरितको अभिव्यक्ति दिएको भन्दै सादरण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ । क्रान्तिकारीका ...

राष्ट्रपति भण्डारीका सारीको संख्या कति ?

राष्ट्रपति भण्डारीका सारीको संख्या कति ?

साउन ३१ । नेकपा एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेबी भण्डारीलाई कात्तिक ११, २०७२ मा संचारमाध्यमले निकै पछ्याए । कारण उनी राष्ट्रपति निर्वाचित हुँंदै थिइन् । नीलो पछ्यौरी र हल्का नीलो र सेतो ...

ह्विलचेयर सम्पादक गजेन्द्रको पत्रकारिता अनुभव

ह्विलचेयर सम्पादक गजेन्द्रको पत्रकारिता अनुभव

 एक तले घरको बाहिरै थिए उनि । ‘तपाईहरुलाई घर चिन्न गाह्रो होला भनेर बाहिरै बसेको ।’ पहिलो भेटमै उनि फरासिलो देखिए । बस्न नपाउंदै उनले सोधे, ‘क्यामरामा पनि लिने हो ?’ सँगै बस्ने ...

इन्टरनेट स्लो हुनु वा नचल्नु भनेकै कम्पनीले ग्राहक ठगेको हो

इन्टरनेट स्लो हुनु वा नचल्नु भनेकै कम्पनीले ग्राहक ठगेको हो

काठमाडाै‍ । नेपालमा ईन्टरनेट सेवा दिने कम्पनीहरुले ग्राहक ठगीरहेको गुनासो बढ्दै गइरहेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)हरुले हरुले विभिन्न सुविधा र प्याकेजका नामम ग्राहक झुक्याउने काम गरिरहेका छन् । इन्टरनेट ...

तीन महिनाको घरभाडा बुझाउँन जाँदा थाहा भयो, हिसिला–बाबुराम भूमिगत भइसकेका रहेछन् (भिडियो सहित)

तीन महिनाको घरभाडा बुझाउँन जाँदा थाहा भयो, हिसिला–बाबुराम भूमिगत भइसकेका रहेछन् (भिडियो सहित)

साउन २८ । ०५१ सालदेखि ०५२ साल माघसम्म गोरखाका रमेश श्रेष्ठ बाबुराम भट्टराईको कोटेश्वरस्थित घरमा भाडामा बसे । उनले मासिक १ हजार भाडा तिर्थे । त्यो अवधीमा उनले तीन पटक घरबेटी ...