कभर स्टोरी

नेकपाका नेता भरत बम भन्छन्: अबको सशस्त्र युद्ध अमेरिका र भारतको नीतिविरुद्ध (भिडियोसहित)

नेकपाका नेता भरत बम भन्छन्: अबको सशस्त्र युद्ध अमेरिका र भारतको नीतिविरुद्ध (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य भरत बमले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण सामाजिक दलाल पुँजीवादअन्तर्गत भएको विचार व्यक्त गरेका छन् ।    नेपाल आजसँगको विशेष कुराकानीमा उनले भने, ‘एमाले र ...

युद्धमा जितेपछि तिब्बतमा नेपाली सेनाले उत्पात मच्चायो (भिडियोसहित)

युद्धमा जितेपछि तिब्बतमा नेपाली सेनाले उत्पात मच्चायो (भिडियोसहित)

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि डा. प्रेमसिंह बस्न्यातसँग यसपटक हामीले तिब्बतसँगको सम्बन्धबारे कुराकानी गरेका छौं । पहिले तिब्बत स्वतन्त्र देश थियो । तर त्यो देशले नेपाललाई बेलाबेला दुःख दिने गथ्र्यो ...

‘गरिबको चमेली बोल्दिने कोही छैन’ : क्यान्सरसँग लडिरहेकी एक बालिकाको कथा  

‘गरिबको चमेली बोल्दिने कोही छैन’ : क्यान्सरसँग लडिरहेकी एक बालिकाको कथा  

काठमाडौं ।      ‘गाई त बाध्यौं ढुंग्रोमा मोही छैन, मोही छैन      गरिबको चमेली बोल्दिने कोही छैन’  गरिबको पीडा बोल्ने यो र यस्तै गीत गाउँदै बजाउँदै सामाजिक जागरण, राजनीतिक चेतना फैल्याउने कम्युनिष्टहरु अहिले सरकारमा ...

निर्मल भट्टराईको गुनासोः केपी र प्रचण्डले आश्वासन मात्र दिन्छन् पूरा गर्दैनन्

निर्मल भट्टराईको गुनासोः केपी र प्रचण्डले आश्वासन मात्र दिन्छन् पूरा गर्दैनन्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो मधुमास पूरा गरेको छ । यसबीचमा ओली सरकारले गरेका कामको आलोचना र बचाउ दुबै भयो । प्रमुख प्रतिपक्षी दल ...

चिनियाँ रेल आउन नदिन बाह्य तत्व सक्रिय (भिडियाेसहित)

चिनियाँ रेल आउन नदिन बाह्य तत्व सक्रिय (भिडियाेसहित)

काठमाडौं । नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन् ।    नेपाल आजसँगको विशेष कुराकानीमा अध्यक्ष पौडेलले चीनद्वारा ...

विश्लेषक आचार्यको ठोकुवाः प्रचण्डको राष्ट्रपति मोहले ओलीको समृद्धि धरापमा (भिडियाेसहित)

विश्लेषक आचार्यको ठोकुवाः प्रचण्डको राष्ट्रपति मोहले ओलीको समृद्धि धरापमा (भिडियाेसहित)

काठमाडौं । यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कार्यान्वयन गर्ने सुरुवाती कार्य भइरहेको छ । यो व्यवस्थालाई सफल रूपमा कार्यान्वयन गरेर नेपाली जनताको वर्षौंदेखिको समृद्ध नेपालको सपना पूरा गर्ने हुँकार प्रधानमन्त्री केपी ...

राष्ट्रपतीय चुनाव भएमा प्रचण्ड र गगनबीच प्रतिस्पर्धा हुनेछ (भिडियोसहित)

राष्ट्रपतीय चुनाव भएमा प्रचण्ड र गगनबीच प्रतिस्पर्धा हुनेछ (भिडियोसहित)

काठमाडौं । लेखक एवं राजनीतिक  विश्लेषक अरुण सुवेदीले वर्तमान राजनीतिक परिस्थितिको विवेचना गर्दै यदि नेपालको शासकीय स्वरूप परिवर्तन भएमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका युवा नेता गगन थापाबीच ...

राजा बिहान एक्लै ‘वाक’मा  जान्थे, राति एक्लै ‘ड्राइभ’ गर्थे (भिडियोसहित)

राजा बिहान एक्लै ‘वाक’मा जान्थे, राति एक्लै ‘ड्राइभ’ गर्थे (भिडियोसहित)

काठमाडौं । चिनियाँबहादुर बस्न्यात नेपाली सेनाका पूर्वसहायक रथि हुनुहुन्छ । उहाँ नेपाली सेनाको पहिलो प्यारासुट पल्टनको कमाण्डर  पनि हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा नेपाली सेनाले पहिलो प्यारा जम्पर पाएको थियो । घटना ...

प्रदेशमा श्रम कार्यालय :  सञ्चालन योजना अलपत्र  

प्रदेशमा श्रम कार्यालय : सञ्चालन योजना अलपत्र  

काठमाडौ । श्रम मन्त्री गोकर्ण विष्टले करीब तीन महिना अघि प्रत्येक प्रदेशमा श्रम कार्यालय स्थापना गर्ने घोषणा गरेपनि उक्त योजना कार्यान्वयनमा नीतिगत र व्यवहारिक रुपमा कठिनाई आउने देखिएको छ । दुई महिनासम्म ...

संघीय सरकारको बजेट पृथक् देखिएन : रिमाल (भिडियाे)

संघीय सरकारको बजेट पृथक् देखिएन : रिमाल (भिडियाे)

काठमाडौं । ओली सरकारले प्रस्तुत गरेको संघीय बजेटबारे पछिल्लो समय विभिन्न खालका टीकाटिप्पणी बाहिरिएका छन् । जस्तोसुकै परिस्थितिमा पनि कम्तिमा २० प्रतिशत बजेट वृद्धि हुँदै आएकोमा यसपालि जम्मा ३ प्रतिशतमात्र आकार ...

अहिलेका नेपाली सेनालाई पुर्खाको इतिहास थाहा छैन :प्रेमसिंह बस्न्यात (भिडियाे)

अहिलेका नेपाली सेनालाई पुर्खाको इतिहास थाहा छैन :प्रेमसिंह बस्न्यात (भिडियाे)

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि प्रेमसिंह बस्न्यातले सैन्य इतिहासमा विद्यावारिधि गरेका छन् । नेपालको इतिहास र गोर्खाली सेनाबारे उनीसँग धेरै ज्ञानका सामग्री छन् । मूलतः  पृथ्वीनारायण शाहदेखिको नेपालको इतिहासबारे उनले ...

भ्रष्टाचारको कुरै छैन : भट्टराई

भ्रष्टाचारको कुरै छैन : भट्टराई

काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले निगमले पेट्रोलियम पदार्थको प्रशोधन र ढुवानीमा कुनै तलमाथि नभएको दाबी गरेका छन् ।   नेपाल आजमा प्रकाशित पेट्रोलियम पदार्थको प्रशोधन र ढुवानीमा करोडौं ...

विज्ञ पौडेलले भने, पेट्राेलमा एकाधिकार चाहने स्वार्थी समूहकारण नेपाली उपभाेक्ता मारमा (भिडियाे)

विज्ञ पौडेलले भने, पेट्राेलमा एकाधिकार चाहने स्वार्थी समूहकारण नेपाली उपभाेक्ता मारमा (भिडियाे)

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिने प्रशोधन र ढुवानीमा करोडौंको भ्रष्टाचार हुने गरेको खुलासा भएको छ । नेपाल आयल निगम (एनओसी) ले तेस्रो मुलुकबाट कच्चा तेल (क्रुड आयल) खरिद गरेर भारतीय आयल ...

रोयल्टीकाे नाममा करोडौंको भ्रष्टाचार भएकाे संगीत उत्पादक संघका सदस्यकाे खुलासा ! (भिडियाे)

रोयल्टीकाे नाममा करोडौंको भ्रष्टाचार भएकाे संगीत उत्पादक संघका सदस्यकाे खुलासा ! (भिडियाे)

काठमाडाैं ।  संगीत उत्पादक समाज नेपालमा अहिले निकै विवाद चर्किएको छ । संगीत उत्पादकहरूको रोयल्टी संकलन र वितरण गर्ने यस संस्थालार्इ गैर सदस्यहरूले कब्जा गरेको संगीतकर्मीहरूको गुनासो छ । करोडौँको रोयल्टी संकलन हुन्छ ...

पुस्तक समिक्षाः नथियाको नरक यात्रामा प्रेम

पुस्तक समिक्षाः नथियाको नरक यात्रामा प्रेम

नरकमा प्रेम मालती बादीलाई निख्खुर बाहुन मणि पोखरेलले प्रेम गर्छ । वादी मालतीले मणिको प्रेम स्वीकार्दिन ।  उसलाई माथिल्लो जातिले गर्ने प्रेममा विश्वास छैन । मणि गाउँ र कुलबाट अयोग्य घोषित भएपछि ...

मेनुका भन्छिन् , 'ब्लड लागेको पेन्टी धुन लगाएको आरोप गलत'

मेनुका भन्छिन् , 'ब्लड लागेको पेन्टी धुन लगाएको आरोप गलत'

रक्षा नेपालको आश्रयमा बस्दै आएकी बलात्कार पीडित पुजा बोहोराले रक्षा नेपालकै विरुद्ध पत्रकार सम्मेलन गरेर विभिन्न आरोप लगाइन् । उनका गम्भीर आरोपबारे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले पनि प्रतिवाद गरेकी छन् ...

राजसंस्था फर्काउन दोस्रो चरणको अभियान थाल्ने तयारी 

राजसंस्था फर्काउन दोस्रो चरणको अभियान थाल्ने तयारी 

काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओलीले जेठ ४ गते एक कार्यक्रममा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई दर्शनका नाममा मठमन्दिर धाएर तमासा नदेखाउन चेतावनी दिए । धेरैले सोचे –केपी ओलीको कडा प्रहार जोमाथि ...

विप्लवलाई नेकपाका युवा नेताको आग्रहः सानो पसल बन्द गरेर आउनुस् ! (भिडियो)

विप्लवलाई नेकपाका युवा नेताको आग्रहः सानो पसल बन्द गरेर आउनुस् ! (भिडियो)

काठमाडौं । एमाले र माओवादी मिलेर नेकपा गठन त भयो पुरानै संरचनाको धङधङी तत्काल मेटिने सम्भावना छैन ।   पूर्व एमाले र पूर्व माओवादीका पुरानै सांगठनिक संरचना व्यवस्थापन गर्ने र कार्यकर्ता व्यवस्थापनको पाटो ...

नेपालका खस हिन्दु होइनन्, खसहरु आर्य पनि होइनन् (भिडियो)

नेपालका खस हिन्दु होइनन्, खसहरु आर्य पनि होइनन् (भिडियो)

इतिहास र अनुभूति स्तम्भमा यसपटक प्रा.डा. सुरेन्द्र केसीले मस्टो देवता, नेपालका शासक, आदिवासी जनजाति आदिबारे इतिहास राख्नु भएको छ । उहाँले अन्तर्वार्तामा प्रस्तुत गर्नुभएको सार निम्नबमोजिम छः  ‘मस्टो भनेको भूमिको आमा हो ...

फेसबुके प्रेमले बनायो जीवन बर्बाद (भिडियोसहित)

फेसबुके प्रेमले बनायो जीवन बर्बाद (भिडियोसहित)

काठमाडौं । दुई वर्ष अघि सुनिता काफ्ले ‘२८’ सिंगापुरमा थिइन् । अनविटन समीर नामक फेसबुक आइडीबाट उनलाई फ्रेन्ड रिक्वेस्ट गयो । उनले स्वीकार गरिन् । फेसबुकमा अनविटन समीर भनिने भैरहवाका समीर ...