मुख्य समाचार

ठगिएका १८५ लाई करीब ४ करोड बराबरको क्षतिपूर्ति

ठगिएका १८५ लाई करीब ४ करोड बराबरको क्षतिपूर्ति

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगिएका १ सय ८५ पीडितले करीब चार करोड बराबरको क्षतिपूर्ति पाएका छन् । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घको पहलमा रोजगारका लागि विदेश गएर अलपत्र ...

अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्दैछौं: कमल थापा

अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्दैछौं: कमल थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब कहिल्यै नफुट्ने गरी विभाजित शक्तिहरुसँग एकता हुन लागेको बताएका छन् ।   राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायतका नेताहरु पार्टी एकताका लागि छलफलमा जुटिरहेका ...

आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज

आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज

काठमाडौँ । नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान आज काठमाडौँ आइपुगेको छ ।  एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय ...

अपडेटः धादिङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत

अपडेटः धादिङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत

फार्इल तस्वीर धादिङ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना ...

उत्तरी धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए

उत्तरी धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए

मलेखु, धादिङ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते ...

हराएका पासपोर्ट बनाउन तीन अर्ब खर्च !

हराएका पासपोर्ट बनाउन तीन अर्ब खर्च !

काठमाडाैं । हराएका पासपोर्ट बनाउन सर्वसाधारणले आठ बर्षमा पौने तीन अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।    आर्थिक बर्ष २०६३, ०६८ देखि चालु आवको वैशाखसम्म सर्वसाधारणले यो रक खर्च गरेका हुन् ।  ...

यातायात निर्णय लोकप्रिय, कार्यान्वयन शून्य ! खोई सिन्डिकेटको महसुुस ?

यातायात निर्णय लोकप्रिय, कार्यान्वयन शून्य ! खोई सिन्डिकेटको महसुुस ?

सरकारले लोकप्रियता हासिल गर्न मात्र यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यको घोषणा गरेको देखिएको छ ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत वैशाख २४ गते यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्यको घोषणा गरेका थिए ...

सरकार अझैं सडक सास्तीमा उदासिन बन्दै

सरकार अझैं सडक सास्तीमा उदासिन बन्दै

काठमाडौं । ड्राइभिङ पेसामा संलग्न रामकुमार विष्ट जोरपाटीबाट गोकर्ण हुँदै सुन्ताखान दैनिक आवजतावत गर्छन् । बाटोको विकल्प नहुँदा बर्सातको समयमा हुने हिलो र सवारी साधन फस्ने समस्याले उनलाई वर्षा नआओस् भन्ने लाग्छ ।   ‘पानी ...

राष्ट्रपतिसँग राष्ट्रसंघका उपमहासचिवको शिष्टाचार भेट

राष्ट्रपतिसँग राष्ट्रसंघका उपमहासचिवको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका उपमहासचिव जाँ पिएरे लाक्रोयको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।  राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपालले ...

शुक्रबारदेखि डा. केसी जुम्लामा आमरण अनसन बस्ने

शुक्रबारदेखि डा. केसी जुम्लामा आमरण अनसन बस्ने

 काठमाडौं । सामाजिक अभियान्ता प्रा. डा. गोविन्द केसीले शुक्रबादेखि जुम्लाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसन बस्ने भएका छन् । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. ...

एसइई नतिजामा लापरबाही गर्नेलाई तत्काल निलम्बन गर्न नेविसंघको माग

एसइई नतिजामा लापरबाही गर्नेलाई तत्काल निलम्बन गर्न नेविसंघको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माध्यामिक शिक्षा परिक्षा (एसइई) को नतिजामा लापरबाही गर्नेहरुलाई तत्काल निलम्बन गर्न माग गरेको छ।   नेविस‌ंले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि ...

सुनकाण्डमा संलग्न उच्च तहका व्यक्तिलाई पनि कारबाही हुन्छ : गृहमन्त्री थापा

सुनकाण्डमा संलग्न उच्च तहका व्यक्तिलाई पनि कारबाही हुन्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुनकाण्डमा संलग्न रहेका उच्च तहका व्यक्तिलाई पनि छिट्टै कारबाही गरिने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले उच्च ...

मन्त्री विष्टकाे उद्घोषः  अाउँदाे वर्ष १ लाखलाई राेजगारी, पाँच वर्षपछि बाध्यताले विदेश जान पर्दैन

मन्त्री विष्टकाे उद्घोषः अाउँदाे वर्ष १ लाखलाई राेजगारी, पाँच वर्षपछि बाध्यताले विदेश जान पर्दैन

काठमाडाैं । स‌ंसदमा मन्त्रालयको बजेट विनियोजनमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा भएका ठगी र विकृति नियन्त्रण गर्न प्रणाली प्रभावकारी हुने बताएका ...

नारायणी नदीमै भेटियाे डल्फिन

नारायणी नदीमै भेटियाे डल्फिन

चितवन । चितवनकाे नारायणी नदीमा समुद्री जनावर डल्फिनले बच्चा भेटिएकाे बताइएकाे छ । नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो ।   चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर ...

ट्रेड युनियन व्यवस्थापन गरेर लानेतर्फ हामी सचेत छौं  :  लालबाबु पण्डित

ट्रेड युनियन व्यवस्थापन गरेर लानेतर्फ हामी सचेत छौं : लालबाबु पण्डित

काठमाडाैं । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले सरकारले भ्रष्टाचारको सन्दर्भमा कहीँ पनि छुट नदिने बताएका छन् ।   प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको बजेटमाथिको छलफलमा बुधबार सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले भ्रष्टाचार ...

११५ कम्पनीको ३ करोड ९६ लाख बराबरको कारोबार

११५ कम्पनीको ३ करोड ९६ लाख बराबरको कारोबार

काठमाडौं  । बुधवार नेप्से कारोबार भएको १ सय १५ कम्पनीको ३ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा कारोबार भएका आठ समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको ...

साउनदेखि इन्टरनेटको शुल्क १३ प्रतिशत बढ्ने

साउनदेखि इन्टरनेटको शुल्क १३ प्रतिशत बढ्ने

काठमाडौ । आउँदो साउन १ गतेदेखि दुरसंचार सेवाको शुल्क बढ्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि दुरसंचार सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने भएपछि सेवाप्रदायाकहरुले शुल्क बढाउने तयारी गरेका छन्। सरकारले आगामी ...

३३५ नेपाली विदेशमा जेल, २० जना कोमामा

३३५ नेपाली विदेशमा जेल, २० जना कोमामा

काठमाडौं । बैदेशिक रोजगारीका क्रममा खाडी मुलुक लगायतका विभिन्न देशमा गएका कामदारमध्ये बिदेशी जेलमा ३ सय ३५ नेपाली रहेका छन् ।  २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा भएको सरकारको परराष्ट्र मन्त्रालयले ...

बजेट सक्ने चटारो, एघार दिनमै १० अर्ब भुक्तानी 

बजेट सक्ने चटारो, एघार दिनमै १० अर्ब भुक्तानी 

काठमाडौं । चालू आर्थिक वर्षको असार मसान्त नजिकिँदै गर्दा पछिल्ला ११ दिनमा झण्डै १० अर्ब रुपैयाँ पूँजीगत बजेट भुक्तानी भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३५ अर्ब १७ ...

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ । विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा आज १२ विभागीय मन्त्रीले जवाफ दिनेछन्। बुधबार बिहान ११ बजेदेखि शुरू हुने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।    मंगलबारबाट जवाफ दिने ...