मुख्य समाचार

राष्ट्रियसभामा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत

राष्ट्रियसभामा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत

काठमाडौँ  । राष्ट्रियसभाको आजको बैठकमा मौलिक हक सम्बन्धी विभिन्न चार विधेयक प्रस्तुत गरिएको छ ।  राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनियताका सम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेद्भाव तथा छुवाछुत(कसुर र ...

चौधरी–डगौरा समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु

चौधरी–डगौरा समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु

धनगढी । पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु भएको छ ।   आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी दाङ, ...

निर्मला हत्या प्रकरणः ६ प्रहरी निलम्बित गरिएपनि रोकिएन आन्दोलन

निर्मला हत्या प्रकरणः ६ प्रहरी निलम्बित गरिएपनि रोकिएन आन्दोलन

काठमाडौं । गृह मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरे पनि आन्दोलन रोकिएको छैन ।   कञ्चनपुरकी १३ वर्षीया ...

यस्ताे छ रहस्य केयूका उपकुलपति माकाजुले शर्मालार्इ नयाँ रजिष्ट्रार बनाउन खाेज्नुकाे  !

यस्ताे छ रहस्य केयूका उपकुलपति माकाजुले शर्मालार्इ नयाँ रजिष्ट्रार बनाउन खाेज्नुकाे !

काठमाडाैं । काठमाडौं विश्वविद्यालय (केयू)का रजिष्ट्रार डा. भोला थापाले राजीनामा दिएसँग नयाँ रजिष्ट्रारकाे खाेजी सुरु भएकाे छ । डा. थापाको राजीनामा स्वीकृत भएपछि नयाँ रजिष्ट्रार नियुक्तिको तयारी सुरु भएको हाे ।   नयाँ ...

अमेरिकामा बस्ने नेपालीहरुले बाबुरामलाई भने, ‘मर्डरर गो ब्याक’

अमेरिकामा बस्ने नेपालीहरुले बाबुरामलाई भने, ‘मर्डरर गो ब्याक’

काठमाडौं । अध्ययनका लागि भन्दै अमेरिकाको टेक्सास पुगेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले त्यहाँका नेपालीहरुबाट चिसो स्वागत पाएका छन् । पत्नी हिसिलासहित अमेरिका पुगेका भट्टराईले नेपालीहरुले कालो झण्डा देखाउँदै ‘हत्यारा ...

निर्मला हत्याकाण्डः २ डिएसपीसहित पाँच प्रहरी पनि निलम्बित

निर्मला हत्याकाण्डः २ डिएसपीसहित पाँच प्रहरी पनि निलम्बित

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोप लागेपछि सरकारले २ डिएसपीसहित थप पाँच जना प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ।     गृहमन्त्रालयले शनिबार तत्कालीन ...

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

काठमाडौं । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको शान्ति प्रक्रियाका एक सहजकर्ता पद्मरत्न तुलाधरलाई अभिनन्दन गरेका छन् ।      काठमाडौंमा आयोजित कार्यक्रमा जोशीले उनलाई भगवान् बुद्धको मूर्ति प्रदान गर्नाका साथै उनको सम्मानमा ‘झी ...

रेल सञ्चालन, तुइन विस्थापन र मेलम्चीको कार्य द्रुत गतिमाः प्रधानमन्त्री ओली

रेल सञ्चालन, तुइन विस्थापन र मेलम्चीको कार्य द्रुत गतिमाः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौं ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताएका छन् ।      ज्यापु समाज यलले शनिबार ललितपुरमा हाँ आयोजना गरेको ‘रजत ...

‘स्मार्ट सिटी’ विज्ञान तथा प्रविधिमैत्री हुनुपर्छ- अध्यक्ष तिमिल्सिना

‘स्मार्ट सिटी’ विज्ञान तथा प्रविधिमैत्री हुनुपर्छ- अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालमा अब बन्ने स्मार्ट सिटी विज्ञान तथा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।     सिरु बैद्धिक समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयक ...

उपराष्ट्रपति पुन असोज ३ गते चीन जाने

उपराष्ट्रपति पुन असोज ३ गते चीन जाने

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ चीन भ्रमणमा जाने भएका छन् । उनी ६ दिने भ्रमणका लागि असोज ३ गते चीन प्रस्थान गर्ने छन्। दोस्रो पटक उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो ...

निर्मला हत्याकाण्डको विरोधमा यसरी उर्लियो जनसागर

निर्मला हत्याकाण्डको विरोधमा यसरी उर्लियो जनसागर

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ ।    माइतीघर मण्डलाबाट शनिबार नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शनमा सयौं सर्वसाधारणले सहभागीता ...

नेता र जनताले संघीयता बुझेनन्ः महामन्त्री कोइराला

नेता र जनताले संघीयता बुझेनन्ः महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेता र जनताले संघीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।      चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले ...

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी कोरिया प्रस्थान

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी कोरिया प्रस्थान

काठमाडौं । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी शनिबार दक्षिण कोरियाको राजधानी सियोल प्रस्थान गरेका छन् ।   कोरियाली हेभेन्ली कल्चरल वल्ड पिस, रेस्टोरेशन अफ लाइटले आयोजना गरेको चौंथो वार्षिक सम्मेलनमा भाग लिन उनी ...

अर्धनग्न ज्योति मगरले भनिन्, ‘मेरो निद्राहीनताले रातलाई मार्दैछ’

अर्धनग्न ज्योति मगरले भनिन्, ‘मेरो निद्राहीनताले रातलाई मार्दैछ’

काठमाडौं । गायिका ज्योति मगर सामाजिक सञ्जालमा भाइरल नभएको लामो समय भएको छ । तर फेरि उनी सामाजिक सञ्जाल तताउने एउटा फोटो सार्वजनिक गर्दै भाइरल भएकी छन् । आफ्नै फेसबुकबाट अर्धनग्न ...

समृद्धिका लागि तीनै सरकारले एकसाथ हिड्नुपर्‍यो- उपप्रधानमन्त्री पोखरेल

समृद्धिका लागि तीनै सरकारले एकसाथ हिड्नुपर्‍यो- उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्ने बताएका छन् ।   भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजको शनिबार आयोजित १२ वार्षिकोत्सव समारोहमा ...

चीन उड्नुअघि प्रचण्डले भने, ‘फर्केर आउने बित्तिकै सांगठनिक एकता निष्कर्षमा पुग्छ’

चीन उड्नुअघि प्रचण्डले भने, ‘फर्केर आउने बित्तिकै सांगठनिक एकता निष्कर्षमा पुग्छ’

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीन प्रस्थान गरेका छन् ।      चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा ...

काष्ठमण्डप  पुन:निर्माणमा विदेशीसँग पैसा लिदैनौंः शाक्य

काष्ठमण्डप पुन:निर्माणमा विदेशीसँग पैसा लिदैनौंः शाक्य

काठमाडौं । काष्ठमण्डप पुन:निर्माणको कामले गति लिन थालेको छ । भूकम्पले भत्किएको काठमाडैंको शान काष्ठमण्डपको  पुन:निर्माणको कामले अब गति लिने भएको हो ।   अहिले निर्माण क्षेत्रको स्थान खाली गराउने काम भइरहेको छ । ...

नेकपाका अध्यक्ष प्रचण्ड अाज चीन जाँदै

नेकपाका अध्यक्ष प्रचण्ड अाज चीन जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड जान ...

देउवाको आरोप- निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण दिएको छ

देउवाको आरोप- निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण दिएको छ

काठमाडौ‌ । नेपाली का‌‌ग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।    काङ्ग्रेस मोरङ-काठमाडौ सम्पर्क समितिले शुक्रबार काठमाडौंमा ...

फेरि सर्वोच्चले भन्यो, ‘प्रकाण्डलाई थुनामुक्त गर्नुस्’

फेरि सर्वोच्चले भन्यो, ‘प्रकाण्डलाई थुनामुक्त गर्नुस्’

काठमाडौं ।  सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।      न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह ...