मुख्य समाचार

निर्मलाको हत्यारा पत्ता लगाई हामी कारबाही गछौं : प्रकाण्ड

निर्मलाको हत्यारा पत्ता लगाई हामी कारबाही गछौं : प्रकाण्ड

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई आफैं कारबाही गर्ने बताएको छ ।       भृकुटीमण्डपमा शनिबार भएको जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको ...

कम्युनिस्ट सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको छ : अध्यक्ष कट्टेल

कम्युनिस्ट सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको छ : अध्यक्ष कट्टेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेललेले कम्युनिस्ट सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाईरहेको बताए ।      नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भृकुटी मण्डपमा आयोजना गरेको जनसभामा कट्टेलले दिनहुँ हुने गरेको ...

निर्मलाको बुबाको स्वास्थ्य अवस्था बिग्रिएपछि रविन्द्र मिश्रको प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न -तपाईहरु कसरी कम्युनिस्ट हुनुभयो ?

निर्मलाको बुबाको स्वास्थ्य अवस्था बिग्रिएपछि रविन्द्र मिश्रको प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न -तपाईहरु कसरी कम्युनिस्ट हुनुभयो ?

काठमाडौं । विवेकशील साझाका संयोजक  रविन्द मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई कसरी कम्युनिस्ट हुनु भयो भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् ओली र ...

भृकुटीमण्डपमा विप्लपको जनसभा, प्रकाण्डले सम्बोधन गर्ने

भृकुटीमण्डपमा विप्लपको जनसभा, प्रकाण्डले सम्बोधन गर्ने

काठमाडौं । पार्टी पुर्नगठन दिवसको अवसर पारेर नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  ले काठमाडौंको भृकुटीमण्डपमा जनसभा आयोजना गरेको छ ।।        शनिबार हुन लागेको जनसभालाई पार्टीका स्थायी कमिटी सदस्य तथा ...

सप्तरीमा बस दुर्घटना, पाँच जनाको मृत्यु

सप्तरीमा बस दुर्घटना, पाँच जनाको मृत्यु

सप्तरी । डडेल्धुरा, दार्चुला र सिरहा बस दुर्घटना सेलाउन नपाउँदै सप्तरीमा पनि बस दुर्घटना भएको छ ।   जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिकामा यात्रुबाहक बस पोखरीमा डुब्दा दुर्घटना भएको हो । दुर्घटनामा ५ ...

नेकपाले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने

नेकपाले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको छ ।      नयाँ बन्ने विशेष जिल्ला कमिटीहरु अबदेखि छुट्टै विशेष प्रदेश कमिटीको हैसियतमा कमिटी गठन गरी ...

खटाएको ठाउँमा नजाने कर्मचारीलाई कडा कार्वाही हुन्छः मन्त्री पण्डित

खटाएको ठाउँमा नजाने कर्मचारीलाई कडा कार्वाही हुन्छः मन्त्री पण्डित

भद्रपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई अब जारी हुने कर्मचारी समायोजन अध्यादेशमा कडा कार्वाहीको गरिएको बताएका छन् ।     झापाको भद्रपुरमा शुक्रबार जिल्ला समन्वय समितिले ...

डा. भट्टराई भन्छन्, ‘बिपीको चेतना एउटा युगको चेतना हो’

डा. भट्टराई भन्छन्, ‘बिपीको चेतना एउटा युगको चेतना हो’

काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपीको प्रेरणा जोडिएको बताएका छन् ।   पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’ को शुक्रबार लोकार्पण कार्यक्रममा बोल्दै उनले ...

पर्यटनमन्त्री अधिकारीको स्पष्टीकरण :आफू मन्त्री हुँदा वाइडबडी विमान खरिद प्रक्रिया पूरा भइसकेको थियो 

पर्यटनमन्त्री अधिकारीको स्पष्टीकरण :आफू मन्त्री हुँदा वाइडबडी विमान खरिद प्रक्रिया पूरा भइसकेको थियो 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।      शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री अधिकारीले आफू मन्त्री हुँदा ...

पर्यटनमन्त्रीको प्रतिवद्धता :२४  घण्टाभित्र वाइडबडीको कागजात संसदीय समितिलाई बुझाँउछु

पर्यटनमन्त्रीको प्रतिवद्धता :२४  घण्टाभित्र वाइडबडीको कागजात संसदीय समितिलाई बुझाँउछु

काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाएका छन् ।   अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको ...

चाकरी र घुस दिन नसकेको भन्दै राजीनामा दिने डा.अधिकारीद्धारा गल्ती भएको स्वीकार (विज्ञप्तिसहित)

चाकरी र घुस दिन नसकेको भन्दै राजीनामा दिने डा.अधिकारीद्धारा गल्ती भएको स्वीकार (विज्ञप्तिसहित)

काठमाडौं ।  चाकडी र घुस दिन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका डा ध्रुबराज अधिकारीले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् ।  उनले कानुनी प्रक्रिया र प्रशासनिक विषयवस्तुको अज्ञानताका ...

हिन्दुधर्मबारे जनमतसंग्रह आवश्यक छ : डा.शशांक कोइराला 

हिन्दुधर्मबारे जनमतसंग्रह आवश्यक छ : डा.शशांक कोइराला 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले हिन्दू धर्मको पक्षमा वकालत गरेका छन् ।     शुक्रबार काठमाडौंमा  आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने , ...

किष्ट बैंक घोटाला प्रकरण : घर्ती र श्रेष्ठलाई  आज अदालतमा पेश गरिदै

किष्ट बैंक घोटाला प्रकरण : घर्ती र श्रेष्ठलाई आज अदालतमा पेश गरिदै

काठमाडौं । तत्कालिन किष्ट बैंक घोटाला काण्डमा पक्राउ परेका सो बैंकका नायब महाप्रबन्धक बीएन घर्ती र प्रगुन श्रेष्ठलाई शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  अदालतमा पेश गर्दैछ ।    उनीहरुलाई थप ...

निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ– अनुसन्धानमै छौं’

निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ– अनुसन्धानमै छौं’

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहेका उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति ...

डोटी बस दुर्घटनाः ज्यान गुमाएका १८ जनाकै सनाखत (अपडेट)

डोटी बस दुर्घटनाः ज्यान गुमाएका १८ जनाकै सनाखत (अपडेट)

डोटी । डडेल्धुरा–डोटी जोड्ने डा. केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ ।      ट्राफिक प्रहरी ...

सिरहामा बस दुर्घटनाः  ३ को मृत्यु, ४० बढी यात्रु घाइते 

सिरहामा बस दुर्घटनाः  ३ को मृत्यु, ४० बढी यात्रु घाइते 

लहान । सुदूरपश्चिमको डडेल्धुरामा भएको दुर्घटना सेलाउन नपाउँदै सिरहामा पनि बस दुर्घटना भएको छ ।     पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति बस दुर्घटना भएको हो । दुर्घटनामा ...

दार्चुलामा बस दुर्घटना, २ जनाको मृत्यु (अपडेट)

दार्चुलामा बस दुर्घटना, २ जनाको मृत्यु (अपडेट)

दार्चुला । दार्चुलामा भएको मिनीबस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । यस्तै, १९ जना घाइते भएका छन् ।    जिल्लाको मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको ...

दार्चुलामा बस दुर्घटना, १७ जना घाइते

दार्चुलामा बस दुर्घटना, १७ जना घाइते

खलंगा । दार्चुला सदरमुकाम खलंगाबाट आइरहेको म १ ख ४३६ नम्बरको बस दुर्घटना भएको छ ।      गएराती मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजनहरुलार्इ ल्याएर आइरहेको बस शुक्रबार बिहान पौने पाँच बजे दुर्घटना भएको ...

डडेल्धुरा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो (अपडेट)

डडेल्धुरा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो (अपडेट)

डडेल्धुरा । बिहीबार साँझ डडेल्धुरामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ ।       डडेल्धुरा र डोटीको सीमानामा पर्ने रडुवा खोलामा दुर्घटनामा परेको से १ च २९३ नम्बरको बसमा ...

डडेल्धुरामा बस दुर्घटना, १६ जनाको मृत्यु  

डडेल्धुरामा बस दुर्घटना, १६ जनाको मृत्यु  

  डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । से १ च २९३ नम्बरको बस आज साँझ डडेल्धुरा र डोटीको सीमानामा पर्ने रडुवा खोलामा दुर्घटनामा ...