मुख्य समाचार

नेता महतो भन्छन्, ‘सरकारले समर्थनको दुरुपयोग गर्‍यो’

नेता महतो भन्छन्, ‘सरकारले समर्थनको दुरुपयोग गर्‍यो’

कैलाली । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइ बहुमतको सरकारले आफूले दिएको समर्थनको दुरुपयोग गरेकाे आरोप लगाएका छन् ।      बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता महतोले संविधान संशोधन, बन्दी ...

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध- उपराष्ट्रपति पुन

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध- उपराष्ट्रपति पुन

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् ।      चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई ...

छिट्टै सबै राप्रपा एक हुन्छौं- महामन्त्री थापा

छिट्टै सबै राप्रपा एक हुन्छौं- महामन्त्री थापा

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनिलबहादुर थापाले तीनवटै राप्रपाको एकता प्रक्रिया अगाडि बढेको बताएका छन् ।    महामन्त्री थापाले पत्रकारसँग बिहीबार कुरा गर्दै  देशलाई सही दिशा दिनका लागि आफ्नो पार्टीबीचको ...

सन्दीप लामिछानेले प्रबल जनसेवाश्री पदक पाउने

सन्दीप लामिछानेले प्रबल जनसेवाश्री पदक पाउने

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।    सरकारले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराँते खेलाडी सञ्जु महर्जन र नेपाली ...

हतियारधारी समूहद्वारा सुनसरीमा शिक्षकको हत्या, प्रहरीसमेत घाइते

हतियारधारी समूहद्वारा सुनसरीमा शिक्षकको हत्या, प्रहरीसमेत घाइते

सुनसरी । जिल्लाको भुटाहा गाउँपालिकामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ ।     मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको ...

कार्टेलिङ स्वीकार्य छैन : प्रधानमन्त्री ओली

कार्टेलिङ स्वीकार्य छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टे्लिङ) स्वीकार्य नहुने बताएका छन् ।    नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ ...

राजधानीमा फेरि पेट्रोलियम पदार्थ अभाव

राजधानीमा फेरि पेट्रोलियम पदार्थ अभाव

काठमाडौं । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले बुधबार एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल ...

तेजाब खन्याएर बालकको हत्या

तेजाब खन्याएर बालकको हत्या

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको ...

प्रचण्ड चिनियाँ राष्ट्रपतिसँग भेट्न असफल

प्रचण्ड चिनियाँ राष्ट्रपतिसँग भेट्न असफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर बुधबार काठमाडौं फर्केका छन् । उनी काठमाडौं फर्केलगत्तै राजनीतिक वृत्तमा  उनको भ्रमणको लेखाजोखा सुरु भएको छ । दुई पार्टी ...

नेपाल–चीन सम्बन्ध नङ र मासुजस्तो : उपराष्ट्रपति पुन

नेपाल–चीन सम्बन्ध नङ र मासुजस्तो : उपराष्ट्रपति पुन

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् ।  भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन ...

राउटेले मनाए चौथो संविधान दिवस

राउटेले मनाए चौथो संविधान दिवस

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन् ।    उनीहरुले खुलेरै आज संविधान दिवसको गुणगान गरे । विगतमा आफ्नै रीतिथितिमा तल्लीन हुने र आफूलाई जङ्गलको ...

सिके राउतका बीसजना कार्यकर्ता पक्राउ

सिके राउतका बीसजना कार्यकर्ता पक्राउ

परासी । संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।  गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० ...

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठकबारे छलफल

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठकबारे छलफल

काठमाडौं । नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँस्थित चिनियाँ राजदूत यू होङसँग छलफल गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भएको ...

संविधान कार्यान्वयनको अध्याय अधुरो : कांग्रेस

संविधान कार्यान्वयनको अध्याय अधुरो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ । संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशका अवसरमा बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन, अपनत्व ...

मलेसियामा विषाक्त मदिराबाट ६ नेपालीको ज्यान गयो

मलेसियामा विषाक्त मदिराबाट ६ नेपालीको ज्यान गयो

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । विषाक्त मदिरा सेवनबाट बसेरी–३ धादिङका मीमबहादुर घले, मसिना–६, रुपन्देही रामकुमार यादव, अमरगढी–५, डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा–९, सुनसरीका ...

फास्ट ट्रयाकको नयाँ डिपिआर बनाउन कोरियाली कम्पनी छनोट

फास्ट ट्रयाकको नयाँ डिपिआर बनाउन कोरियाली कम्पनी छनोट

काठमाडौं । काठमाडौं–तराई– मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ ।  यसअघि उक्त द्रुतमार्गको भारतीय कम्पनी आइएल एन्ड एफएसले डिपिआर तयार गरेकोमा ...

प्रचण्डलाई चिनियाँ आश्वासन रेलमार्गमा काम हुँदैछ

प्रचण्डलाई चिनियाँ आश्वासन रेलमार्गमा काम हुँदैछ

काठमाडौं ।  चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले नयाँ सि ...

ठमेल क्षेत्र चौबीसै घन्टा खुलाउन ढिलाइ

ठमेल क्षेत्र चौबीसै घन्टा खुलाउन ढिलाइ

काठमाडौं । काठमाडौंका पर्यटकीय क्षेत्रको व्यवसाय २४ घन्टा खुला गर्ने सम्बन्धमा जिल्ला सुरक्षा समितिले निर्णय गर्न नसक्दा ढिलाइ भएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्रभित्रका केही स्थानमा ...

संसदीय समिति निर्वाचन कार्यक्रम सार्वजनिक

संसदीय समिति निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।    निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि सुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित ...

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली काङ्ग्रेस कञ्चनपुरले प्रदर्शन गरेको छ ।    भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै काङ्ग्रेस कञ्चनपुरले जिल्ला प्रशासन ...