मुख्य समाचार

राष्ट्रपति भण्डारी पोल्याण्ड भ्रमणमा जाँदै

राष्ट्रपति भण्डारी पोल्याण्ड भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्डको भ्रमणमा जाने भएकी छिन् ।     पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन उनी त्यता जान लागेकी ...

प्रहरीको अवरोधका बीच निर्मलाका लागि न्याय माग्दै प्रदर्शन 

प्रहरीको अवरोधका बीच निर्मलाका लागि न्याय माग्दै प्रदर्शन 

काठमाडौं ।  निर्मला पन्तको लागि न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रहरीको अवरोधबीच प्रदर्शनकारीहरु माइतीघर मण्डलामा भेला भएर नाराबाजी गरेका हुन् ।  प्रदर्शनकारीहरुले सरकार भेटियो न्याय भेटिएन, लेखिएका ...

अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुशको निधन 

अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुशको निधन 

एजेन्सी । अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार राती पारिवारका प्रवक्ता जिम म्याकगार्थले जारी गरेको वक्तव्यमा बुशको मृत्युबारे ...

एसिया प्रशान्त सम्मेलनः हिमाल पग्लने क्रम रोक्ने उपायबारे सोच्नुपर्नेमा प्रधानमन्त्रीको जोड

एसिया प्रशान्त सम्मेलनः हिमाल पग्लने क्रम रोक्ने उपायबारे सोच्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औं शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् ।   शनिबारदेखि सुरु भएको ‘एसिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा ...

एसिया प्यासेफिक समिटको विरोध गर्ने ३० जना पक्राउ

एसिया प्यासेफिक समिटको विरोध गर्ने ३० जना पक्राउ

काठमाडौं । राजधानीका विभिन्न ठाउँबाट प्रहरीले ३० जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।   एसिया प्यासेफिक समिटको विरोध गर्न सडकमा निस्केका ३० बढी व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई चुच्चेपाटीसहितका ...

विश्व एड्स दिवसः २० वर्षमा एचआइभी भयो भने मान्छे ७२ वर्षसम्म बाँच्छ 

विश्व एड्स दिवसः २० वर्षमा एचआइभी भयो भने मान्छे ७२ वर्षसम्म बाँच्छ 

काठमाडौं । डिसेम्बर १ अर्थात आज विश्व एड्स दिवस । एचआइभी÷एड्स भएर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि  र संक्रमितहरुको सुस्वास्थ्यको कामना गर्न यो दिवस मनाउन थालिएको हो ।   यस पटककको एड्स दिवसको थिम ‘आफूलाई ...

राष्ट्रपति भण्डारी शनिबार पोल्याण्ड जाँदै

राष्ट्रपति भण्डारी शनिबार पोल्याण्ड जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणको लागि शनिबार युरोप जाँदै छिन् ।    पोल्याण्डको कातोविचमा आइतबारदेखि हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कोप २४ मा सहभागी हुन उनी शनिबार त्यसतर्फ जान लागेकी हुन् ।    राष्ट्रपति ...

एचआइभी संक्रमितको उपचारमा कमी हुँदैनः प्रधानमन्त्री ओली 

एचआइभी संक्रमितको उपचारमा कमी हुँदैनः प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी÷एड्स सङ्क्रमितको उपचार कमी हुन नदिने बताएका छन् ।   एकतिसौं विश्व एड्स दिवसका अवसरमा आज एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले एचआइभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था ...

विधान संशोधन मस्यौदामाथि काङ्ग्रेसको छलफल जारी

विधान संशोधन मस्यौदामाथि काङ्ग्रेसको छलफल जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि छलफल जारी राखेको छ ।      मुलुक सङ्घीय संरचनामा गएपछि पार्टीको विधानलाई पनि सोहीअनुसार लैजान विधान संशोधन समितिले तयार पारेको विधान मस्यौदामाथिको छलफल ...

जलवायुको एजेन्डा देखाएर सरकारले क्रिश्यिन धर्मको सम्मेलन ग¥यो : अध्यक्ष राणा 

जलवायुको एजेन्डा देखाएर सरकारले क्रिश्यिन धर्मको सम्मेलन ग¥यो : अध्यक्ष राणा 

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले  नेपाल सरकारको प्रत्यक्ष तथा परोक्ष संरक्षण तथा सहभागितामा भएको एसिया प्यासिफिक समिटको आवरणमा काठमाडौंमा हुदैं गरेको क्रिश्चियन धर्म सम्मेलन प्रति राप्रपाको गम्भिर ध्यानकर्षण भएको ...

राजपा सरकारमा जाने कुनै सम्भावना छैन :राजेन्द्र महतो 

राजपा सरकारमा जाने कुनै सम्भावना छैन :राजेन्द्र महतो 

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।     राजपा संयोजक राजेन्द्र महतोले सरकारमा जाने पार्टीको कुनै सोच नरहेको बताएका हुन् । बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा ...

 नेविसंघ अध्यक्ष नैनसिंह महरले आफूखुशी रकम संकलन गरेको आरोप 

 नेविसंघ अध्यक्ष नैनसिंह महरले आफूखुशी रकम संकलन गरेको आरोप 

काठमाडौं । नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्माले संघको विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।     शुक्रबार रिपोर्टर्स क्लब नेपालमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले पत्रकार सम्मेलन गरेर संघको विधान सम्मेलन ...

‘काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी’

‘काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी’

काठमाडौं ।  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन् ।        इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ ...

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।     राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ...

चौतर्फी विरोधपछि जोर–विजोर प्रणाली हट्यो 

चौतर्फी विरोधपछि जोर–विजोर प्रणाली हट्यो 

काठमाडौं । उपत्यकामा मंसिर १३ गते देखि १६ गते सम्म लागू भएको जोर–जिवोर प्रणाली हट्ने भएको छ । चौतर्फी विरोधपछि शुक्रबारबाटै जोर–जिवोर प्रणाली हट्ने भएको हो ।    गृहमन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले ...

निर्मलाको पक्षमा न्याय माग्दा पाँच पक्राउ

निर्मलाको पक्षमा न्याय माग्दा पाँच पक्राउ

काठमाडौं । निर्मला पन्तको न्याय र एसिया प्यासेफिकको विरोधका लागि प्रदर्शनमा उत्रीएका नेवीसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । माइतिघर मण्डलामा कोण सभाको तयारी गरिरहेको वेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ...

नेकपाको प्रदेश कमिटी सदस्यको टुंगो लाग्यो, आज नामावली सार्वजनिक हुँदै

नेकपाको प्रदेश कमिटी सदस्यको टुंगो लाग्यो, आज नामावली सार्वजनिक हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुंगो लगाएको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको ...

दैलेख जीप दुर्घटनामा चार जनाको मृत्यु 

दैलेख जीप दुर्घटनामा चार जनाको मृत्यु 

काठमाडौं ।  दैलेखमा बुधबार बिहान जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ ...

दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ५ जना घाइते

दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोट बिसलाका लागि छुटेको भे १ च २२०७ नम्बरको ...

उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिने

उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिने

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।      यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरेर महानगरीय ट्राफिक ...