मुख्य समाचार

होटलमा डेढ अर्बको विदेशी लगानी गर्न प्रस्ताव

होटलमा डेढ अर्बको विदेशी लगानी गर्न प्रस्ताव

काठमाडौं । एकै महिनामा ३ वटा ठूला होटलका लागि वैदेशिक लगानी भित्र्याउने आएका छन् । जेठ महिनामा मात्रै झण्डै डेढ अर्ब बराबरको वैदेशिक लगानी भित्र्याउने गरी ३ ठूला होटलले प्रस्ताव गरेका ...

गुण्डा नाइके ‘स्याल’ भनेर चिनिने सञ्जिव लामा समातिए

गुण्डा नाइके ‘स्याल’ भनेर चिनिने सञ्जिव लामा समातिए

काठमाडौं । गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा मंगलबार प्रहरीले लामालाई पक्राउ गरेको हो ।    आफ्नै रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको जाहेरपछि काभ्रेका लामालाई ...

विश्वकप आजदेखि, मस्कोको लुझनिकी रंगशालामा अाज राती औपचारिक उद्घाटन हुने

विश्वकप आजदेखि, मस्कोको लुझनिकी रंगशालामा अाज राती औपचारिक उद्घाटन हुने

काठमाडौं । विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी ...

दूधमा सोडा मिसाउनु अपराध : चिकित्सक  

दूधमा सोडा मिसाउनु अपराध : चिकित्सक  

काठमाडौं । उपत्यकामा  सञ्चालित अधिकांश डेरी उद्योगमा सोडा मिसाएर दूध बिक्री गर्ने गरेको पाइएको छ ।  यस्तो दूधको उपभोगले आम उपत्यकाबासीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिकित्सक रविन खड्का बताउँछन् । उनका ...

मेस्सीकै भरमा हो त अर्जेन्टिना ?

मेस्सीकै भरमा हो त अर्जेन्टिना ?

अर्जेन्टिना राष्ट्रिय फुटबल टिम सेलेक्सीयोन डे फुटबल डे आर्हेन्टीना अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने गर्छ। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा विश्वकप फुटबलको उपाधी चुमेको छ। त्यस्तै सन् १९३०,९० अनि २०१४ ...

देशभरीका भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावली मलाई पठाउनुहोस्: गृहमन्त्री  थापा

देशभरीका भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावली मलाई पठाउनुहोस्: गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री थापाले देशभरीका भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन पनि उद्योगी, व्यवसायीहरुलाई आह्वान गरेका छन्।   नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभालाई बुधबार ...

२८ डीएसपी एसपीमा बढुवा, को-को परे? (सूचीसहित)

२८ डीएसपी एसपीमा बढुवा, को-को परे? (सूचीसहित)

काठमाडाैं । नेपाल जनपद प्रहरीतर्फ २८ डीएसपी एसपीमा बढुवा भएका छन्। यसअघि बढुवा समितिले गरेको सिफारिसलाई नै सदर गरी उनीहरूलाई बढुवा गरिएको हो। मंगलबार गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट २८ डीएसपीलाई एसपीमा बढुवा ...

कुलमानलाई गृहमन्त्री बादलको निर्देशन : एयरपोर्टमा एक सेकेण्ड पनि विजुली नरोकियोस्

कुलमानलाई गृहमन्त्री बादलको निर्देशन : एयरपोर्टमा एक सेकेण्ड पनि विजुली नरोकियोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ ।   गृहमन्त्री रामबहादुर थापाले मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् ...

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौंः केसी

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौंः केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कार्यकर्ताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादविरुद्ध लड्न तयार हुन निर्देशन दिएका छन् ।   रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको ...

श्रममन्त्रीलाई म्यानपावर व्यवसायीको अाराेप : एनजिओको प्रभावमा परेर हामीमाथि धरपकड

श्रममन्त्रीलाई म्यानपावर व्यवसायीको अाराेप : एनजिओको प्रभावमा परेर हामीमाथि धरपकड

काठमाडौं । म्यानपावर व्यवसायीले सरकार र श्रममन्त्रीलाई चुनौती दिएका छन् । म्यानपावर सञ्चालकले वैदेशिक रोजगार सम्बन्धमा कुनै पनि नीतिगत निर्णय गर्दा श्रममन्त्रीले अाफूहरूसँग छलफल नगरेको भन्दै आक्रोश पोखेका हुन् ।   काठमाडौंको सामाखुसीस्थित एक ...

पेट्रोलियम पदार्थको मूल्य पुनरावलोकन गर्न आयल निगम सहमत

पेट्रोलियम पदार्थको मूल्य पुनरावलोकन गर्न आयल निगम सहमत

काठमाडौं । पेट्राेलियम पदार्थमा पछिल्लोपटक वृद्धि भएकाे मूल्य पुनरावलोकन गर्न नेपाल आयल निगम सहमत भएको छ ।विभिन्न विद्यार्थी संगठन र निगमका पदाधिकारीबीच मंगलबार भएको वार्तामा मूल्य पुनरावलोकन गर्न निगम सहमत भएको ...

जमिनको वर्गिकरण गर्छौँ : मन्त्री खनाल

जमिनको वर्गिकरण गर्छौँ : मन्त्री खनाल

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले केही समयपछि जमिनको वर्गिकरण योजना लागू गरिने बताए छन् ।    नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) र राष्ट्रिय कृषि समूह महासंघले मंगलबार संयुक्त ...

सत्तापक्षले दुई तिहाइ जुटाएर प्रत्यक्ष कार्यकारीकाे कुरा गर्नु गम्भिर शंकाकाे विषयः पाैडेल

सत्तापक्षले दुई तिहाइ जुटाएर प्रत्यक्ष कार्यकारीकाे कुरा गर्नु गम्भिर शंकाकाे विषयः पाैडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गरेको निष्ठाको राजनीतिक सबैका लागि अनुकरणीय भएको बताएका छन्।   शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति दिवसका अवसरमा मंगलबार आयोजना गरेको ...

मेरै घरबेटीलाई पनि कारबाही गर्नू: प्रचण्ड

मेरै घरबेटीलाई पनि कारबाही गर्नू: प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक पूर्वाधार निर्माणमा बदमाशी गरेको पाइए आफ्नै घरबेटीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।    गृहजिल्ला चितवन पुगेका प्रचण्डले मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा ...

विश्वकप रोचक: विश्वकप फाइनलमा एकमात्रै ह्याट्रिक गर्ने यी खेलाडी थिए

विश्वकप रोचक: विश्वकप फाइनलमा एकमात्रै ह्याट्रिक गर्ने यी खेलाडी थिए

८ औं विश्वकप (१९६६) को फाइनलमा प्रतिस्पर्धा गर्दै पश्चिम जर्मनी र इङ्ल्याण्डका खेलाडी तस्बिरः footyfair.com/ काठमाडाैं । विश्वकप फुटबलको इतिहासमा हालसम्म एकजना खेलाडीले मात्र फाइनल खेलमा ह्याट्रिक गरेका छन्। सन् १९६६ को ...

'नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

'नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ। यसलार्इ विश्वले एेतिहासिक वार्ताका रुपमा पनि हेरेकाे छ ।   दुई नेताहरू कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्। ...

मोतिहारी-अमलेखगन्जमा बाह्र किलोमिटर पाइपलाइन बिछ्याइयो: पेट्रोलियम पदार्थमा हुने अनियमितता हट्ला त ?

मोतिहारी-अमलेखगन्जमा बाह्र किलोमिटर पाइपलाइन बिछ्याइयो: पेट्रोलियम पदार्थमा हुने अनियमितता हट्ला त ?

वीरगञ्ज । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न भएको छ ।    गत चैतको अन्तिम साता भारत ...

र पनि सरकार भन्छ : मूल्यवृद्धि देखिएन

र पनि सरकार भन्छ : मूल्यवृद्धि देखिएन

१५ जेठको बजेटपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको छ । उपभोक्ताहरू कृत्रिम मूल्यवृद्धिको मारले रन्थनिएका छन् । बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार ...

ट्रम्प-किम वार्ता आज, नेपाललाई के प्रभाव पार्ला ?

ट्रम्प-किम वार्ता आज, नेपाललाई के प्रभाव पार्ला ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊनबीच मंगलबार ऐतिहासिक वार्ता हुँदैछ । यो वार्तापूर्व कोरियाली प्रायद्विपलाई निःशस्त्रीकरण गर्न केही प्रयास गरिएका थिए । सन् १९५० मा सुरु ...

‘माओवादी मजदुर’मा ऋणको पिरलो

‘माओवादी मजदुर’मा ऋणको पिरलो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माउ पार्टी एकतापछि भ्रातृ संगठन एकताको कार्यदल बनाइसकेको छ । तर, तत्कालीन माओवादीको मजदुर संगठनभित्र भने सरकारी कोषको ऋण पिरलो बनेको छ ।   युवा स्वरोजगार कोषमार्फत आठ ...