मुख्य समाचार

खबरहरु
TU-Tribhuban University-Trivuban

विश्वविद्यालय धरासायी : त्रिविमा जागिर अन्यत्रै काम

काठमाडौं । काठमाडौंको गोल्डेन गेट इन्टरनेशनल कलेजको वेबसाइट खोल्नेवित्तिकै क्याम्पसका सीईओ रमेश सिलवालको स्वागत मन्तव्य वेलकम नोट पढ्न पाइन्छ। त्यहाँ उनले लेखेका छन्, “हाम्रो...

suprme_court_of_nepal_sarbocha-adalat

निर्वाचन कार्यतालिका हेरफेर मुद्दामा आज फैसला

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन कार्यतालिका हेरफेर समेतको माग गर्दैै राष्ट्रिय जनता पार्टी नेपालका सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको रिटमा बुधबार आदेश गर्ने भएको छ...

Mantri

विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा कुर्सी र सोफा

काठमाडौं । प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । ‘मन्त्रीज्यूहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको...

Nepal Congress

कांग्रेसले टुंगो लगायो ७ जिल्लामा उम्मेदवार (नामावलीसहित)

काठमाडौँ ।  नेपाली काँग्रेस संसदीय समितिको हिजो बसेको बैठकले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर...

nepal telecom

तिहारमा टेलिकमले विभिन्न छुट दिने

काठमाडौँ । नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत...

Bhawan Bhatta

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी, कोे हुन् भट्ट

काठमाडौँ । गैरआवसीय नेपाली संघ ९एनआरएनए० अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । दुर्इवर्षे कार्यकालका लागि भएको निर्वाचनमा भट्टले प्रतिस्पर्धी जमुना गुरूङ घलेलार्इ पराजित...

indonesia-earthquake

भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने

काठमाडौँ । भूकम्प प्रभावित जिल्लाका लाभग्राहीले सीमा जोडिएका अन्य प्रभावित जिल्लामा पनि सरकारी अनुदान लिएर घर बनाउन पाउने भएका छन् ।भूकम्पबाट प्रभावित निजी आवास...

rape

विवाह गर्ने भन्दै बन्धक बनाएर बलात्कार

खोटाङ  । चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङमा ट्र्याक्टर चलाउँदै आएका उदयपुरको त्रियुगा...

gold

८८ किलो सुन प्रकरणमा कांग्रेस उम्मेदवारसमेत समातिए

काठमाडौं । प्रहरीले ८८ किलो सुन तस्करी प्रकरणमा नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । सोमबार काठमाडौंको स्वयम्भूबाट...

ayodhi-prasad-yadav

आफ्नो काम छोडेर मन्त्रीको पछि किन लाग्नु हुन्छ : प्रमुख आयुक्त यादव

काभ्रे । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मन्त्रीहरुबाट आचारसंहिता उल्लघंन हुन सक्ने भन्दै निगरानीको लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । धुलिखेलमा निर्वाचन सामाग्री...

hatya

यसरी ल्याइयो अपहरण र हत्याका आरोपी दुबइबाट

काठमाडौं । नेपाल प्रहरीको ईन्टरपोल शाखाले दुबईबाट अपहरण र हत्या अभियोगका दोषी प्रकाश लामिछानेलाई पक्रेर नेपाल ल्याएको छ । गत फागुन ५ गते न्युरोड...

Dal

५५ दलले बुझाए समानुपातिक सूची

काठमाडौं। आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ५५ दलले समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन...

dsp bhandari

प्रहरीले नै अपहरण शैलीमा पक्राउ गरी घुस लिनेक्रममा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको प्रकरणमा संलग्न रहेको आरोपमा आज महानगरीय प्रहरी बालाजु वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक...

baburam-bhattarai-party-unite-nepalaaja

वाम गठबन्धनबाट बाहिरिएका बाबुरामले कांग्रेससँग तालमेल गर्ने

काठमाडौं । वाम गठबन्धनबाट बाहिरिएका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएका छन् । गोरखा २ मा सहयोग गर्ने आश्वासन पाएपछि...

Nirbachan Aayog

प्रधानमन्त्रीले प्रमुख अतिथी हुन नपाउने, निजी हेलिकोप्टर चढ्न आयोगको स्वीकृति चाहिने

काठमाडौं ।  निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा...

Grihamantry

माओवादी मन्त्री नहटे विनाविभागीय बनाउने देउवाको रणनीती

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ‘विनाविभागीय’ मा सार्ने तयारी गरेका छन् । शनिवार सपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरूलाई...

Samsad

यसरी सकियाे संसदकाे कार्यकाल

काठमाडौ  । व्यवस्थापिका संसदको कार्यकाल शनिबार  राती १२ बजेबाट सकिएकाे। संसद भवन नयाँ बानेश्वरमा बसेको वैठकमा सवै पार्टीका शीर्ष नेताहरुले संवोधन गरेपछि संसद वैठक...

KnifeCrime1_black_hoodie

जग्गा विवादमा दाजु भाइबीच झगडा, खुकुरी प्रहारबाट दुईको मृत्यु

बाजुरा । त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खँुडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा...

NRN A

एनआरएन सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल हयातमा एनआरएनएको विश्व सम्मेलन राष्ट्रपति विद्या भण्डारीले उद्घाटन...

Nepal Army

नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

काठमाडौँ  । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाउनुभएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफ रहनुभएका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको...