मनोरञ्जन

पोर्न स्टार सनी लियोन पुनः विवादमा  ‘करनजीत कौर’ रिलिज नगर्न चेतावनी 

पोर्न स्टार सनी लियोन पुनः विवादमा  ‘करनजीत कौर’ रिलिज नगर्न चेतावनी 

नयाँदिल्ली । भारतको मायानगरी मुम्बई धेरैका लागि अनौठो लाग्छ । किनभने मुम्बई भारतीयहरूका लागि भाग्य परीक्षण स्थल हो । मुम्बईमा एक पटक सफलता पायो भने जिन्दगीमा खुसियाली नै खुसियाली । सफलता ...

फोनबाटै करिस्माले हिमाललाई आँट छ भने काठमाडौं आउ भनेपछि...

फोनबाटै करिस्माले हिमाललाई आँट छ भने काठमाडौं आउ भनेपछि...

काठमाडौं । गायक तथा मोडल दिनेश ताम्राकारको नयाँ गीत ‘धनगढीमा भेट गरौंला’ सार्वजनिक भएको छ । चर्चित डेउडा गायिका शोभा थापा र स्वयं दिनेश ताम्राकारको स्वरमा रहेको यो गीत एक हप्ता ...

युरोपियन युनियन नेपाल चलचित्र महोत्सव २०१८ आरम्भ

युरोपियन युनियन नेपाल चलचित्र महोत्सव २०१८ आरम्भ

काठमाडौं । राजधानीमा शुक्रबार सातौं युरोपियन युनियन नेपाल चलचित्र महोत्सव २०१८ आरम्भ भएको छ । उक्त चलचित्र महोत्सव युरोपियन सांस्कृतिक सम्पदा वर्ष २०१८ को अवसरमा आयोजना गरिएको हो ।वृटिस काउन्सिलको तत्वावधानमा आयोजना ...

सामाजिक सञ्जालमा भार्इरल छिदालको गीत 'मेरो सपना' १९ साैं ट्रेन्डिङमा बस्न सफल

सामाजिक सञ्जालमा भार्इरल छिदालको गीत 'मेरो सपना' १९ साैं ट्रेन्डिङमा बस्न सफल

काठमाडौं। सुनिल छिदालको पहिलो आधुनिक गीत 'मेरो सपना' १९ साैं ट्रेन्डिङमा बस्न सफल भएकाे  भएकाे छ ।     सामाजिक सञ्जालमा भाइरल भइरहेका छिदालले मंगलबार मात्रै सार्वजनिक गरेकाे उक्त गीत अहिलेसम्म २ लाख १५ हजार ...

गुणराज र राजेशले अाँचललार्इ निवेदन दिएपछि... (हेर्नुहाेस भिडियाे )

गुणराज र राजेशले अाँचललार्इ निवेदन दिएपछि... (हेर्नुहाेस भिडियाे )

काठमाडाैं । चर्चित गायक तथा माेडल गुणराज श्रेष्ठको निवेदन बाेलकाे गीत सार्वजनिक भएकाे छ । साे गीतमा गुणराज श्रेष्ठ स्वयंमकाे स्वर रहेकाे छ भने बी पाण्डेका शब्द तथा सुवास भुषालको संगीत रहेको छ ...

प्रियंका चोपडा विश्वमै सबैभन्दा ‘हट’

प्रियंका चोपडा विश्वमै सबैभन्दा ‘हट’

एजेन्सी । प्रियंका चोपडा अहिले अन्तराष्ट्रिय कलाकार भइसकेकी छिन्। अमेरीकन टेलिभिजन शो क्वान्टममा काम गरेर चर्चा कमाएकी अभिनेत्री अहिले ‘सबैभन्दा हट– १००’ को विजेता भएकी छन्।   यो टाइटलको विजेता प्रियंका चौथो पटक ...

रिलिज भएकै दिन ‘सञ्जु’ इन्टरनेटमा भार्इरल

रिलिज भएकै दिन ‘सञ्जु’ इन्टरनेटमा भार्इरल

एजेन्सी । सञ्जय दत्तको जीवनीमा आधारित ‘सञ्जु’ रिलिज भएकै दिन इन्टरनेटमा लिक भएको छ । केही सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले इन्टरनेटमा लिक भएको फिल्मको स्क्रिनसट पनि शेयर गरेका छन् । चलचित्र एचडी क्वालिटीमा ...

सन्तानको प्रश्नले आर्यनलाई तनाब

सन्तानको प्रश्नले आर्यनलाई तनाब

काठमाडाैं । ‘बाबु कहिले बन्ने ?’ केही वर्षदेखि अभिनेता आर्यन सिग्देललाई लखेटिरहेको प्रश्न हो यो । २०७१ सालमा सपना भण्डारीसँग विवाह गरेपछि उनी अचेल हरेक दिन यो प्रश्नबाट जोगिएर उम्कन सकेका ...

एलिसासँग चक्र बमले मागे  भिटामिन

एलिसासँग चक्र बमले मागे भिटामिन

काठमाडाै‌ । चक्र बम र एलिसा राईको उत्कृष्ट अभिनय रहेको ‘मायाको भिटामिन’ गीतको भिडियो मंगलबार सार्वजनिक भएको छ ।   गायिका मेलीना राई र गायक आर.के गोम्बाको आवाज रहेको उक्त गीतलाई डस म्युजिक ...

१० वर्ष जेठी प्रेमिका प्रियंकालाई भेट्न अमेरिकी नायक निक भारतमा

१० वर्ष जेठी प्रेमिका प्रियंकालाई भेट्न अमेरिकी नायक निक भारतमा

हाल हलिउडमा जमिरहेकी बलिउड अभिनेत्री प्रियंका चोपडा आफूभन्दा १० वर्ष कान्छो अमेरिकी गायक तथा नायक निक जोनसँगको सम्बन्धका कारण अहिले चर्चामा छिन्। लस एन्जलसका केही स्थानमा सँगै देखिएको चर्चा सेलाउन नपाउँदै निक ...

प्रमोदकाे ‘ओ डार्लिङ’ बजारमा

प्रमोदकाे ‘ओ डार्लिङ’ बजारमा

काठमाडाैं । गीतकार प्रमोद भण्डारीको  ‘ओ डार्लिङ’ बोलको गीत बजारमा आएको छ ।    गीतमा चर्चित गायिका मेलीना राई र गायक धर्मेन्द्र श्रेष्ठको अावाज रहेकाे छ भने  संगीतकार खेमजी रानाको संगीत रहेको छ ...

‘शिवगामी’ले  दिनको ६ लाखमा फिल्म गर्दै 

‘शिवगामी’ले दिनको ६ लाखमा फिल्म गर्दै 

सुपरहिट साउथ फिल्म (बाहुबलीु)मा काम गरि सकेकी राम्या कृष्णन उर्फ (शिवगामी) देवीको पहिचान बनाएकी उनको एक दिनको पारिश्रमीक ६ लाख रहेको छ । (बाहुबली) र (बाहुबली) २ दुवै फिल्म हिट भएपछि ...

रोजीले नन्दबहादुरलाई रारा लैजाउ भनेपछि... (भिडियोसहित)

रोजीले नन्दबहादुरलाई रारा लैजाउ भनेपछि... (भिडियोसहित)

काठमाडाैं । नन्दबहादुर बिकको पहिलो लोक डेउडा गीत म प्रितीको भोको सार्वजनिक भएको छ । विशेष डिजीटल युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो गीतमा स्वयं नन्दबहादुर बिक र चर्चित डेउडा गायिका ...

कविता महोत्सवमा फूलमान प्रथम

कविता महोत्सवमा फूलमान प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव–२०७५ मा कवि फूलमान बल प्रथम भएका छन् । बलको ‘इन्द्रेणीको गीत’  शिर्षकको कविताले प्रथम पुरस्कार प्राप्त गरेको हो ।    त्यसैगरी द्धितीय पुरस्कार सुनिता खनालको ...

कमेडी, प्रेम र बदलाले भरिएको ‘पण्डित बाजेको लौरी’(ट्रेलरसहित)

कमेडी, प्रेम र बदलाले भरिएको ‘पण्डित बाजेको लौरी’(ट्रेलरसहित)

काठमाडौं। अधृत फिल्मस् प्रालिको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘पण्डित बाजेको लौरी’को ट्रेलर रिलिज भएको छ । बादी जातिको ‘बादी प्रथा’ र पण्डितहरुको ‘पण्डीत्याई’को ...

टुंगो लाग्याे दीपिका र रणवीरको विवाहकाे मिति

टुंगो लाग्याे दीपिका र रणवीरको विवाहकाे मिति

एजेन्सी । लामो समय प्रेममा रहेका अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाहबारेकाे अन्यौलमा हटेकाे छ । विवाह यही वर्षमा हुने वा नहुने भन्ने खबरहरू आइरहे पनि अन्ततः विवाहको मिति टुंगो ...

थ्री इडियट्सको सिक्वेल बन्ने

थ्री इडियट्सको सिक्वेल बन्ने

काठमाडाै‌ । चर्चित लेखक चेतन भगतको उपन्यासमा आधारित चलचित्र थ्री इडियट्सको सिक्वेल बन्ने भएको छ ।   एक दशक अघि निकै नै चर्चित चलचित्रमा आमिर खान मुख्य भूमिकामा थिए । शैक्षिक विषयलाई लिएर ...

अशोक दर्जीलाई फिल्मको अफर

अशोक दर्जीलाई फिल्मको अफर

काठमाडौ । भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत मन बिनाको धन ले युट्युबमा करोड बढी भ्यूअर्स पाइसकेको छ । यो गीतको लोकप्रियतासँगै दर्जी एक चर्चित सेलिव्रेटी बनेका छन् । अहिले ...

गोप्य तस्विरकै कारण सन्नी लियोनको फेरि आलोचना

गोप्य तस्विरकै कारण सन्नी लियोनको फेरि आलोचना

एजेन्सी । पोर्नस्टारको पेशा छोड्दै बलिउड अभिनयमा आएकी अभिनेत्री सन्नी लियोनको पारिवारिक तस्विर फेरि विवादमा तानिएको छ । सामाजिक संजालमा उनको तस्विरलाई लिएर चर्को आलोचना हुन थालेको हो ।   उनले आफ्ना श्रीमान ...

राजेश हमालका लागि नयाँ नायिकाको खोजी

राजेश हमालका लागि नयाँ नायिकाको खोजी

काठमाडौं । यसअघिको फिल्म दर्शकले नरुचाएपनि अभिनेता राजेश हमालले आफ्नो जन्मदिन पारेर नयाँ फिल्म खेल्न सम्झौता गरेका छन् । उनले ५४ औं जन्मदिनको अवसरमा अहिले नाम गोप्य राखिएको फिल्ममा अभिनय गर्न ...