मनोरञ्जन

चर्चित गायक कुमार सानुविरुद्ध मुद्दा दर्ता !

चर्चित गायक कुमार सानुविरुद्ध मुद्दा दर्ता !

विहार । भारतीय चर्चित गायक कुमार सानुविरुद्ध मुद्दा दर्ता भएको छ । सोमबार राति अवेरसम्म ‘लाइभ शो’ गरेको अभियोगमा बिहारको मुजफ्फरपुरमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।   विहारमा राती १० बजेसम्म मात्रै ...

‘ए मेरो हजुर ३’मा अनमोल केसीसँग झरना थापाकी छोरी खेल्दै

‘ए मेरो हजुर ३’मा अनमोल केसीसँग झरना थापाकी छोरी खेल्दै

नेपाली चलचित्र क्षेत्रमा अहिले सुपरस्टार अनमोल केसीको अब चाँडै नै सातौं प्रोजेक्ट ‘ए मेरो हजुर ३’ मा व्यस्त हुँदैछन् ।   केही दिनमा नै उनले वर्कशप ज्वाइन गर्दैछन् । यस चलचित्रमा उनको अपोजिटमा ...

बलिउडका यी कोरियोग्राफरलाई ज्यान मार्ने धम्की

बलिउडका यी कोरियोग्राफरलाई ज्यान मार्ने धम्की

नयाँ दिल्ली । बलिउडमा लगभग दुई दशकदेखि कोरियोग्राफीगर्दै आएका गणेश आचार्यलाई ज्यान मार्ने धम्की आएको छ । गणेशले मुम्बईको अम्बोली प्रहरी चौकीमा गएर यसबारे उजुरी दिएका छन् । आचार्यको अनुसार, ‘फेडेरेसन ...

मर्णिकर्र्णिका विवादमा, कंगनाले भनिन्,‘सोनुले महिलाको निर्र्देशनमा काम गर्न चाहेनन्’

मर्णिकर्र्णिका विवादमा, कंगनाले भनिन्,‘सोनुले महिलाको निर्र्देशनमा काम गर्न चाहेनन्’

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौट अभिनित फिल्म ‘मणिकर्णिका’ रिलिज भन्दा पहिला नै विवादको घेरामा फसेको छ । फिल्ममा दोस्रो मुख्य भूमिका निभाइरहेका अभिनेता सोनु सूदले बीचमा फिल्म छोडेका छन् ...

चौका दाउको राम पियारी युट्युबमा हिट

चौका दाउको राम पियारी युट्युबमा हिट

अग्रज संगीतकार कथाकार शम्भुजीत बासकोटाले चलचित्र ‘चौका दाउ’को गीत राम पियारी…शुक्रबार दिउँसो काठमाडौंमा एक मसारोहबीच रिलिज गरे ।   लोकभाकामा बनेको गीतलाई अतिथिहरुले राम्रो प्रतिक्रिया दिए । कार्यक्रममा मुख्य अतिथि अग्रज कलाकार हरिवंश ...

अशोक दर्जीको नयाँ घरका विशेषता यस्ता छन्

अशोक दर्जीको नयाँ घरका विशेषता यस्ता छन्

काठमाडौं । अहिले चर्चित बाल गायक अशोक दर्जी दमकस्थित नयाँ घरमा सरेका छन् । नयाँ घरमा सरेपछि अहिले उनी थप चर्चित बनेका छन् ।   टहरोमा बस्दै आएको दर्जीको परिवारलाई हास्य अभिनेता हरिवंश ...

पप गायक भरत सिटाैंलाले ल्याए अनाैंठाे गीत (भिडियाेसहित)

पप गायक भरत सिटाैंलाले ल्याए अनाैंठाे गीत (भिडियाेसहित)

काठमाडाैं । चर्चित युवा मनका ढुकढुकी पप गायक भरत सिटाैंलाकाे नयाँ पप गीत सार्वजनिक भएकाे छ । यसअघि कि अाउँछु भन, चिसाे चिसाे, बैंसमा लगायतका चर्चित गीत बजारमा ल्यार्इसकेका गायक सिटाैंलाले ...

साउदी अरबियामा रिलिज हुने पहिलो फिल्म बन्यो अक्षय कुमारको ‘गोल्ड’

साउदी अरबियामा रिलिज हुने पहिलो फिल्म बन्यो अक्षय कुमारको ‘गोल्ड’

नयाँ दिल्ली । अक्षय कुमार स्टारर फिल्म ‘गोल्ड’ सय करोड क्लबमा समावेश भएपछि यसले फेरि नयाँ किर्तिमान राखेको छ । उक्त फिल्म किंगडम अफ साउदी अरबियामा रिलिज हुने पहिलो बलिउड फिल्म ...

सलमानका यी ज्वाईंलाई अर्पिताको हात माग्न जाँदा पसिनै छुट्यो

सलमानका यी ज्वाईंलाई अर्पिताको हात माग्न जाँदा पसिनै छुट्यो

नयाँ दिल्ली । सलमान खान बहिनी अर्पिता खान र ज्वाईं आयुष शर्माको मामलामा एकदम ध्यान दिने गर्छन् । बहिनीसँग उनको लगाव पनि सामाजिक सञ्जालहरुमा धेरै देखिने गर्छ । उनले अर्पिताका श्रीमान ...

यस्तो आयो धमाला पत्नी अभिनित ‘अनुराग’ को ट्रेलर

यस्तो आयो धमाला पत्नी अभिनित ‘अनुराग’ को ट्रेलर

काठमाडौं । फिल्म ‘अनुराग’ को ट्रेलर रिलिज भएको छ । यही असोज १२ गतेबाट रिलिज हुने फिल्म संगीतिक प्रेमकथामा आधारित रहेको छ ।      फिल्मको ट्रेलरमा अनु र रागको प्रेमकथालाई दर्शाइएको छ । ...

सारा अली खानसँग तुलना गरेपछि रिसाइन् जान्ह्वी

सारा अली खानसँग तुलना गरेपछि रिसाइन् जान्ह्वी

मुम्बई । बलिउडकी नव नायिका जान्ह्वी कपूरलाई यसै वर्ष निर्माता तथा निर्देशक करण जोहरले आफ्नो धर्मा प्रोडक्सनबाट लन्च गरेका हुन् । उनको डेब्यु फिल्म ‘धडक’ ले बक्स अफिसमा राम्रो कमाई ग¥यो ...

प्रियंकाले गर्दा ‘भारत’ को स्कृप्टमा फेरबदल

प्रियंकाले गर्दा ‘भारत’ को स्कृप्टमा फेरबदल

नयाँ दिल्ली, एजेन्सी । बलिउड अभिनेता सलमान खानले भर्खरै माल्टाबाट आफ्नो आउँदै गरेको फिल्म ‘भारत’ को दोस्रो सेड्युल सकेका छन् । स्रोतले जनाएअनुसार सलमानले केही समय पहिला फिल्मको स्कृप्टमा केही परिवर्तन ...

 गरिब किसानहरुको साढे १ करोडको ऋण तिर्दै अमिताभ बच्चन

 गरिब किसानहरुको साढे १ करोडको ऋण तिर्दै अमिताभ बच्चन

नयाँ दिल्ली, एजेन्सी । केराला बाढी पीडितलाई ५१ लाख रुपैयाँ सहयोग गरेपछि बलिउडका महानायक अमिताध बच्चनले अब किसान र सहिदका परिवारको सहयोगको लागि पनि हात बढाएका छन् । ‘कौैन बनेका करोडपति ...

अभयालाई आस्थाको व्यंग्य 

अभयालाई आस्थाको व्यंग्य 

काठमाडौं । नायिकाहरुबीच व्यंग्यको क्रम बढ्दै जाँदा नेपाली गायिकाहरुबीच पनि एकले अर्कालाई व्यंग्य कस्ने काम सुरु भएको छ । गाईजात्राको अवसरमा गायिका आस्था राउतले फेसबुकमार्फत अर्की गायिका अभया सुब्बालाई व्यंग्य हानेकी छन् ...

 रेखाले अनमोलबाट केही सिक्ने हो कि ? 

 रेखाले अनमोलबाट केही सिक्ने हो कि ? 

काठमाडौं । ‘दुई चारवटा फिल्म खेल्नेलाई मेगास्टारको उपाधी दिने तर हामीले १५ वर्षदेखि एकसेएक हिट फिल्म दिँदा महानायिका नभन्ने’ भन्दै नायिका रेखा थापाले एउटा लेखमा गुनासो गरेकी थिइन् । रेखाको यो ...

स्वस्तिमाले ‘आँप खान मन लाग्यो’ भनेर कसलाई व्यंग्य कसिन् ?

स्वस्तिमाले ‘आँप खान मन लाग्यो’ भनेर कसलाई व्यंग्य कसिन् ?

काठमाडौं । पछिल्लो समय हिरोइनहरुबीच एक अर्कालाई छेडखानी गर्ने क्रम बढ्दो छ । केही समय पहिले पूजा शर्माले फेसबुकमा स्टाटस लेख्दै विकास बोर्ड अध्यक्ष निकिता पौडेलमाथि आक्रोश पोखिन् । पूजाको त्यही ...

खानकी छोरी बलिउड जगतमा प्रवेश गर्न तयार

खानकी छोरी बलिउड जगतमा प्रवेश गर्न तयार

एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खानकी छोरी सुहाना खान पनि बलिउड जगतमा प्रवेश गर्ने भएकी छिन् । खानकी छोरी सुहानाले हालै एउटा म्यागेजीन कभरको लागि फोटोसुट गरेकी  थिइन । म्यागेजीन कभरमा राखिएको ...

आमिरको प्रोजेक्टको लागि अंबानीले बजेट दिने

आमिरको प्रोजेक्टको लागि अंबानीले बजेट दिने

एजेन्सी । भारतीय अभिनेता आमिर खानको अब आउने ड्रीम प्रोजेक्ट ‘महाभारत’को लागि रिलायन्स इन्टरटेनमेन्टसँग हात मिलाएका छन् । ‘महाभारत’ प्रोजेक्टका लागि आमिरले १ हजार करोडको बजेट रिलायन्स इन्डस्ट्रिजबाट पाएका छन् ।    आमिरले ...

मनिषलार्इ लात हानेर राेजी तीजकाे लागि भन्दै मार्इत गर्इन

मनिषलार्इ लात हानेर राेजी तीजकाे लागि भन्दै मार्इत गर्इन

काठमाडाैं। केही समय अगाडी नेपाली भाषामा मात्रै तीज गीत सुन्न पार्इन्थ्याे । तर अब समय उही रहेन । प्रदेश ७ र प्रदेश ६ काे भाषा र दिदी बहीनीकाे पीडालार्इ मध्यनजर गर्दै ...

वास्तविकता देखाउने क्रममा सुटपश्चात बलिउड अभिनेताले गरे वान्ता

वास्तविकता देखाउने क्रममा सुटपश्चात बलिउड अभिनेताले गरे वान्ता

एजेन्सी । वरुण धवनको आउदो चलचित्र ‘सुई धागा : मेड इन इंडिया’मा धवन ‘बोय नेक्स्ट ड्वोर’को रोलमा देखा पर्ने छन् । यस चलचित्रले मागेको कथा अनुसार धवन कपडा सिलाउने सुचिकारको रुपमा ...