अपराध सुरक्षा

मधेश थारुहट मुक्ति पार्टीको नाममा चन्दा आतंक मच्चाउने पक्राउ

मधेश थारुहट मुक्ति पार्टीको नाममा चन्दा आतंक मच्चाउने पक्राउ

साउन ३ । पर्सा जिल्लाको ग्रामिण भेगमा विगत लामो समय देखि मधेश थारुहट मुक्ति पार्टीको नाममा चन्दा आतंक मच्चाएको अभियोगमा पर्सा प्रहरीले आज एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ...

प्रधानमन्त्रीलाई झुक्याउंदै हावाबाट बिजुलीको प्रस्ताब गर्ने कम्पनी बेपत्ता

प्रधानमन्त्रीलाई झुक्याउंदै हावाबाट बिजुलीको प्रस्ताब गर्ने कम्पनी बेपत्ता

साउन ३ । हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ । दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ । प्रधानमन्त्री ...

घुस्याहा इन्जिनियर, पक्राउ परेपछि जागिरको भिख मागे

घुस्याहा इन्जिनियर, पक्राउ परेपछि जागिरको भिख मागे

असार २ । राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादव दुई लाख ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरका डिएसपी ...

कानुन पालक नै नियम उल्लंघन गर्दे

कानुन पालक नै नियम उल्लंघन गर्दे

साउन २ । कानुन नै संशोधन गर्दे केही महिना अघिदेखि ट्राफिक प्रहरीले ट्राफिक नियममा निकै कडाइ गरिरहेको बेला प्रहरी स्वयमले नै ठाउँ, ठाउँमा ट्राफिक नियम उल्लंघन गरिरहेको पाइएको भन्दै सर्वसाधारणले गुनासो ...

आफ्नै दाजुद्वारा मोडल बहिनीको हत्या

आफ्नै दाजुद्वारा मोडल बहिनीको हत्या

साउन २ । पाकिस्तानको पञ्जाब प्रान्तमा सामाजिक सञ्जालमा लोकप्रिय एकजना विवादास्पद मोडलको हत्या भएको छ । आफ्नै दाजुले परिवारलाई कलंकबाट बचाउन भन्दै घाँटी थिचेर मारेको प्रहरीको आशंका छ । छब्बीस ...

घुस लिदै गर्दा पक्राउ

घुस लिदै गर्दा पक्राउ

साउन – १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी यातायात व्यवस्था कार्यालयको नायब सुब्बा प्रेम कुमार भट्टराईलाई पक्राउ गरेको हो । आयोगले भट्राईलाई घुस सहित पक्राउ गरेको जनाएको छ । सवारी दर्ताको ...

जग्गा प्लटर लामा ललितपूरमा पक्राउ

जग्गा प्लटर लामा ललितपूरमा पक्राउ

काठमाडौं, असार ३१, जग्गा प्लटिङ गरेर नियम विपरित लगाएको पर्खाल लडेर पुष्पाञ्जली स्कुलका दुई विद्यार्थीको ज्यान गएपछि फरार रहेका कर्मालामालाई प्रहरी पक्राउ गरेको छ । कर्मालाई बिशेष सुराकीको आधारमा महानगरीय प्रहरी ...

सरोगेसीविरुद्ध रिट निवेदन खारेज, कोख भाडामा लिएर शिशु जन्माउन नपाइने

सरोगेसीविरुद्ध रिट निवेदन खारेज, कोख भाडामा लिएर शिशु जन्माउन नपाइने

असार - ३०। सर्वोच्च अदालतले अवैध रुपमा कोख भाडामा लिई बच्चा जन्माउने (सरोगेसी) प्रचलनविरुद्ध दिइएको रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले आज सो निवेदन ...

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

असार – ३० । श्रीमतीको हत्या गर्ने विजय कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सूर्यबिनायक नगरपालिको सल्लाघारीमा श्रीमतीको हम्बर प्रहारबाट हत्या गर्ने कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । सल्लाघारी स्थायी बासिन्दा रहेका ...

आठ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

आठ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

असार - ३० । झापाकाे मेची नगरपालिका १० स्थित काँकडभिट्टाको भन्सार ढाँटबाट भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । असार २९ गते एपीएफ टोलीले गोरखा जिल्ला नामजुङ्ग गाविस ६ बस्ने ४१ वर्षिय ...

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि जेल हाल्ने देउवाको यस्तो छ दाउ, आयोगमा परेका ५१ हजार उजुरीको नालीबेली

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि जेल हाल्ने देउवाको यस्तो छ दाउ, आयोगमा परेका ५१ हजार उजुरीको नालीबेली

२०५८ माघ ३ गते दिउँसो १ बजेतिर मुक्तिनाथ अधिकारी कक्षा ९ मा विज्ञान पढाउँदै थिए । त्यति नै बेला माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट ...

कनकमणि दिक्षितलाई पक्राउ गर्न प्रहरी परिचालन

कनकमणि दिक्षितलाई पक्राउ गर्न प्रहरी परिचालन

असार – २९ । राजश्व विभागले पत्रकार कनकमणि दिक्षितलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । विदेशी बैंकमा राखेको रकमका बारेमा अनुसन्धान गरिरहेको विभागले हाजिर हुन दिएको समय दिक्षितले गुजारेपछि प्रहरी ...

यार्सागुम्बासहित एक महिला पक्राउ 

यार्सागुम्बासहित एक महिला पक्राउ 

असार - २९ । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २० स्थित जमुनाहबाट एपीएफ टोलीले असार २९ गते १५ ओटा यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ्ग जिल्लाको घोराही नगरपालिका ६ ...

घुस बुझ्न मन्त्री बोहरा मलेसिया पुगेपछि..

घुस बुझ्न मन्त्री बोहरा मलेसिया पुगेपछि..

श्रम तथा रोजगार मन्त्री दीपक बोहराले बायोमेट्रिक प्रणालीमा बृद्धि गरिएको प्रतिव्यक्ति ३० डलरको हिस्सा लिन मलेसिया गएको जनआस्थामा खबर छ । उनले मलेसिया पुगेर सो प्रणालीका संचालक मोहम्मद अमिनलाई भेटेका छन् ...

संचारमन्त्री शेरधन राईद्वारा पीडित बनाइएकी युवतीको पत्र

संचारमन्त्री शेरधन राईद्वारा पीडित बनाइएकी युवतीको पत्र

प्रिय पाठक, म तपाईलाई मेरो अन्तरमनको कथा भन्दैछु । यो कथा भन्न मलाई धेरै सकस भएको छ । मुटुमाथि ढुंगा रोखेर म मेरो पृष्ठभुमीसहितको पीडा ओकल्दै छु । म माओवादी अति प्रभावित क्षेत्रबाट ...

दुर्घटनामा वृद्धको मृत्यु

दुर्घटनामा वृद्धको मृत्यु

असार - २८ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–१ चारपाने सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन–४ का ७२ वर्षीय डिल्लीराम खनाल रहेको जिल्ला ट्राफिक ...

तीव्र गतिमा गाडी कुदाउँदै हुनुन्छ, होसियार !

तीव्र गतिमा गाडी कुदाउँदै हुनुन्छ, होसियार !

काठमाडौं असार २८ । तपाईं जेब्रा क्रसिङ भएको स्थानमा तीव्र गतिमा गाडी कुदाउँदै हुनहुन्छ ? वा तोकिएबाहेकका अन्य स्थानमा सार्वजनिक यातायातका गाडी रोक्दै हुनहुन्छ ? आइन्दा सावधान हुनुहोला । तपाईंले चलाएको ...

ठेकेदार नै गायब

ठेकेदार नै गायब

काठमाडौं, असार २८ । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको जग्गा खाली गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ । हिमाल सिमेन्टको जग्गामा रहेका ठूला मेसिनरी तथा अन्य सामान हटाउने जिम्मेवारी ...

काठमाडौंमा चोरको बिगबिगी, पेरुबाट चोरी गर्न नेपाल

काठमाडौंमा चोरको बिगबिगी, पेरुबाट चोरी गर्न नेपाल

काठमाडौं, असार २८ । विभिन्न देशका अन्तर्राष्ट्रिय विमानस्थलमा चोरी गर्दै हिड्ने पेरुका तीन युवक काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं विमानस्थलमा पनि दुई लाख भारु चोरी गरेका उनीहरू आइतबार पक्राउ परेका ...

शिक्षककाे प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा दायर

शिक्षककाे प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा दायर

असार - २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय निमावि गर्दौल पर्साका शिक्षक राजेशप्रसाद पटेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि ...