अपराध सुरक्षा

फेसबुक चलाउँदै हुनुहुन्छ ? होसियार ! यसरी ठगीएला

फेसबुक चलाउँदै हुनुहुन्छ ? होसियार ! यसरी ठगीएला

१२ पुस । के तपाई सामाजिक सञ्जाल ९फेसबुक० चलाउँदै हुनुहुन्छ रु यदी हुनुहुन्छ भने होस् गर्नुहोस् । फेसबुककै माध्यमबाट साथी बनिएकाले विभिन्न आश्वासन देखाएर तपाईलाई ठग्न सक्छन् । फेसबुकको साथीको भर पर्दा ...

हत्या गरेर फरार भनिएका व्यक्ति साल्ट ट्रेडिङका जिन्सी शाखा प्रमुख

हत्या गरेर फरार भनिएका व्यक्ति साल्ट ट्रेडिङका जिन्सी शाखा प्रमुख

पुस १२। लेखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो । तर, उनी कतै ...

हत्या गरेर फरार भएका अभियुक्त नै सरकारी जागिरे !

हत्या गरेर फरार भएका अभियुक्त नै सरकारी जागिरे !

पुस १२ । दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो । तर, उनी ...

मालपोत सबैभन्दा ‘ठूलो घुस्याहा’

मालपोत सबैभन्दा ‘ठूलो घुस्याहा’

पुस १२ । सरकारी कार्यालय मध्ये मालपोतमा सबैभन्दा बढी लेनदेन हुने गरेको एक अध्ययनले देखाएको छ । भ्रष्टाचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले सबैभन्दा बढी घुस लिने र काममा ...

प्रहरीको उच्च खोजीको सूचीमा परी फरार 'सिरियल किलर' समातिए

प्रहरीको उच्च खोजीको सूचीमा परी फरार 'सिरियल किलर' समातिए

पुस - ११ । सात बढी हत्या तथा दर्जनौँ साङ्गठनिक अपराधमा संलग्न नेपाल प्रहरीको उच्च खोजीको सूचीमा परी फरार रहेकामा शनिबार पक्राउ गरिएका बथनाहा गाविस–४ का दीपेन्द्र ठाकुरलाई आज महोत्तरी प्रहरीले ...

वीरगन्ज कारागारमा चक्कु प्रहारबाट पाँच कैदी घाइते

वीरगन्ज कारागारमा चक्कु प्रहारबाट पाँच कैदी घाइते

पुस ११ । वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । तीन महिना पहिले झुम्का कारागारबाट सरुवा भइ ...

सरकारले दिएको सुरक्षाले त को बाँच्दो रहेछ र ? बाँच्ने त भाग्यले रहेछन्

सरकारले दिएको सुरक्षाले त को बाँच्दो रहेछ र ? बाँच्ने त भाग्यले रहेछन्

पुस १० । २०६७ साल फागुन २६ गते केन्द्रीय कारागारभित्रै मनमित सिंह भाटिया नाम गरेका एक भारतीय आक्रमणकारीले बन्दी जीवन बिताइरहेका युनुस अन्सारीलाई गोली प्रहार गरे । त्यो गोली प्रहारमा भारतीय ...

श्रीमतीको हत्यापछि विष सेवन गरी आत्माहत्या

श्रीमतीको हत्यापछि विष सेवन गरी आत्माहत्या

पुस – ९ । चाँगुनारायण नगरपालिका – ३, छालिङ्ग थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमतीको हत्यापछि विष सेवन गरी आत्माहत्या गरेका छन् । शनिबार दिउँसो आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी ...

पाटन प्रतिष्ठानको एमविविएस परीक्षा विवादः दुवै नतिजासूची बदर गर्न निर्देशन

पाटन प्रतिष्ठानको एमविविएस परीक्षा विवादः दुवै नतिजासूची बदर गर्न निर्देशन

पुस - ९ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययनको लागि गत कार्तिकमा लिएको प्रवेश परीक्षाको पहिलो र दोस्रो दुवै नतिजासूचीलाई स्वास्थ्य मन्त्रालयले बदर गर्न निर्देशन दिएको छ । प्रतिष्ठानले गत ...

विमान अपहरण गर्नेलाई अब जन्मकैद गरिने

विमान अपहरण गर्नेलाई अब जन्मकैद गरिने

पुस ९ गते । विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन बनाउने तयारी गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्र्याैदा छलफल र सुझावका ...

कैद र जरिवानाको सजाय पाएर फरार अपराधी पक्राउ

कैद र जरिवानाको सजाय पाएर फरार अपराधी पक्राउ

पुस ९  । सवारी ज्यान तथा कैदीबन्दी भागे भगाएको मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । जिल्ला अदालत सिरहाबाट २०६९ असार ...

यौानधन्दाको आरोपमा रेस्टुराँबाट १० जना पक्राउ

यौानधन्दाको आरोपमा रेस्टुराँबाट १० जना पक्राउ

पुस ९ गते । महानगरीय प्रहरी वृत्त जगातीले यौनधन्दा गरेको आरोपमा विभिन्न रेस्टुराँ एवम् गेस्ट हाउसमा छापा मारी १० जनालाई शुक्रबार पक्राउ गरेको छ । अरनिको राजमार्ग खण्डअन्तर्गत सडकको दायाँबायाँ सञ्चालित रेस्टुराँ, ...

फरार अपराधी १७ वर्षपछि पक्राउ

फरार अपराधी १७ वर्षपछि पक्राउ

पुस ९ । चोरी मुद्दामा नौ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ । विसं २०५७ असोज २ गते ...

दलित र गैरदलितबिच प्रेमसम्बन्ध भएको भन्दै गाँउ निकाला

दलित र गैरदलितबिच प्रेमसम्बन्ध भएको भन्दै गाँउ निकाला

पुस ८ । दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै गुल्मी, अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन् । अर्बेनी–५ का ७५ वर्षीय लालबहादुर सुनार र छिमेकी ...

बहुविवाहको आरोपमा पक्राउ

बहुविवाहको आरोपमा पक्राउ

पुस - ७ । बहुविवाहको आरोपमा डिवन गाविस -१ का ३५ वर्षीय उमेशप्रसाद यादव र उनकी कान्छी पत्नी २० वर्षीया बुचीकुमारी यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्लाको नर्घौ गाविस ...

३ लाख ६५ हजार ५ सय भारू सहित एक भारतीय समातिए

३ लाख ६५ हजार ५ सय भारू सहित एक भारतीय समातिए

पुस ७  । प्रहरीले एकजना भारतीय नागरिकलाई ठूलो परिमाणको भारु नोटसहित पक्राउ गरेको छ। भारतीय नागरिक ४४ वर्षीय थुप्तेन गेलेकलाई प्रहरीले १ हजार दरका २१० वटा र ५ सय दरका ३०७ वटा ...

बसको ठक्करबाट पाटेबाघको मृत्यु, बस चालक नियन्त्रणमा

बसको ठक्करबाट पाटेबाघको मृत्यु, बस चालक नियन्त्रणमा

पुस ७ । पूर्व–पश्चिम महेन्द्र राजमार्र्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रात्रीबसले ठक्कर दिँदा एउटा लोपोन्मुख पाटेबाघको मृत्यु भएको छ । सूदुरपश्चिमबाट काठमाडौं गइरहेको ना४ख २८८७ नम्वरको बसले सोही दिसाबाट गइरहेको ट्रकलाई ...

बझाङमा एकै डोरीको पासोमा झुण्डिएर प्रेमप्रेमिकाद्वारा आत्महत्या

बझाङमा एकै डोरीको पासोमा झुण्डिएर प्रेमप्रेमिकाद्वारा आत्महत्या

पुस – ६ । बझाङमा दुई युवायुवतीले आत्महत्या गरेका छन् । सुर्मा – ४ का २२ वर्षीय पुरन बोहरा र सोही ठाउँकी १७ वर्षीया संगीता बोहरा एकै डोरीको पासोमा झुण्डिएको अवस्थामा ...

पाँच किलाे सुनसहित पक्राउ

पाँच किलाे सुनसहित पक्राउ

पुस - ६ । रसुवा जिल्लाको टिमुरे १ रसुवागढीबाट एपीएफकाे टाेलीले करिव पाँच केजी सुनसहित एक जनालाई पक्राउ गरिएको छ । क्राउ पर्नेमा सोहि जिल्लाको कत्लाङ्ग २ बस्ने २८ वर्षिय बिरेन लामा ...

एमाले पूर्वजिल्ला कमिटी सदस्यले हत्याको जिम्मा लिंदै गरेको फोन डिएसपीको कानमा पुर्याएपछि...

एमाले पूर्वजिल्ला कमिटी सदस्यले हत्याको जिम्मा लिंदै गरेको फोन डिएसपीको कानमा पुर्याएपछि...

पुस ६ । युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानको मैले हो, पहिला गोली हानेर तर्साउँदासमेत सुध्र्रिएन । उसले मेरा केटाहरुलाई पक्राउ गराएर मलाई समेत नेपालमा बसिखान दिएन एमालेका मान्छेलाई ...