अपराध सुरक्षा

खबरहरु
chori

स्कुटी चोर समातिए

काठमाडौं। राजधानीको जडिबुटीस्थित एक डान्सबार अगाडिबाट स्कुटी चोरी गर्दै गरेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार डान्सबार अगाडि पार्किङ गरिरहेको अवस्थामा बा...

Woman Cut

श्रीमानले अति गरेपछि औला काटेर पोलेर खाएको महिलाको स्वीकारोक्ति

दाङ । पश्चिम दाङमा पत्नीले पतिको औंला काटेर पोलेर खाएको घटना सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका–१ छोटेका ६४ वर्षीया रिसमी महतराले ६४ वर्षीय पति...

pakaru

श्रीमानको चारओटा औला काटी पोलेर खाएको अभियोगमा महिला पक्राउ

काठमाडौं । श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४...

Lagu

तीन अर्बको लागुऔषध बरामद

काठमाडौं । नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको करोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य...

Rato-Kami

सांसदले नै ऋण तिरेनन्, बैंकले जारी गर्यो सार्वजनिक सूचना

रुकुम । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र...

facebook

फेसबुकबाट प्रेमको पासो थापेर लाखौंको ठगी गर्ने तुलबहादुरको यस्तो छ कथा

काठमाडौँ । तुल बहादुर तामाङ आफुलाई अमेरिकन आर्मी भएको बताउँथे । भुकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेको बाबु सहित परिवारका सबै...

jail

विप्लवका दुई कार्यकर्ता जेल चलान

उदयपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षका लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्से...

pakaru

पाँच किलो चरेशसहित युवक पक्राउ

बागलुङ । अवैध चरेशसहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन् । सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४...

sasatra-bal

स्टोरमा सशस्त्र प्रहरीले नै आगो लगाएको पुष्टि

काठमाडौं । एक साता अगाडि सशस्त्र प्रहरीको मुख्यालयको स्टोरमा सशस्त्र प्रहरीका हवल्दारले आगलागी गराएको पुष्टि भएको छ । लेखा शाखामा कार्यरत हवल्दार रामकृष्ण श्रेष्ठले...

Arrested

लागूऔषध सहित २ पक्राउ

सुनसरी । सुनसरी प्रहरीले नियन्त्रित लागूऔषध डाईजेल्याव २१ एम्पुल, लुप्रिजेसिक २१ एम्पुल र एभिल २१ एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी...

tamang_

गाउँपालिका वडाध्यक्षकै चारवटा कोठी ‘यौनगृह’ ! कहाँ-कहाँ छन् ?

काठमाडौ । महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको...

drug-trafficking-arrested

लागूऔषध सहित पक्राउ

बाग्लुङ । निसिखोला गाउँपालिका–५ बस्ने १९ बर्षीय राज घर्तीमगर, २२ बर्षीय प्रकाश घर्ती र रोल्पा घर भएका १९ बर्षीय मनोज बुढा मगरलाई प्रहरीले लागूऔषध...

cover-0120m

हुम्लामा वृद्ध भत्तामा ब्रह्मलूटः मरेका मानिस ल्याप्चे लाउन गाउँ आउँछन्

गाउँमा सामाजिक सुरक्षा भत्ता बुझ्ने ज्येष्ठ नागरिकको नाम पढेर सुनाएपछि मनवीरे कामीले १० वर्षअघि मरेकी आमा सम्झे । यो सूचीमा उनको पनि नाम थियो...

Thagi

वैदेशिक रोजगारीबाट फर्किएका सिग्दार विमानस्थलबाटै लुटिए

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका एक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएका मोरङको गोलाप्रासीका...

bardiya

बर्दियामा मृत गैडा फेला

बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । असारेगौडी उपभोक्ता समिती धौनिया प्रसेनीघाट नजिक बिहीबार दिउँसो गैँडा मृत अवस्थामा फेला...

Lagu

लागू औषध सहित भारतीय पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले पुस ३ गते भारत मोतिहारी थाना रक्सौल घर भएका ३७ बर्षीय रमेश कुमारलाई बिभिन्न नियन्त्रित लागूऔषध...

Cib

महिला भारत लगेर बेच्ने वडाध्यक्ष प्रहरीको फन्दामा

नुवाकोट। दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बुधबार दिउँसो नियन्त्रणमा लिएको छ । सीआइबीले वडा कार्यालय घ्याङफेदीबाट...

nawaraj silwal

पूर्व डिआईजी सिलवालविरुद्ध कीर्ते जहेरी दर्ता, सांसदबाट निलम्बनमा पर्ने

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्व डिआईजी नवराज सिलवालविरुद्ध कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा...

rape

नेपाली युवतीलार्इ भारतीय युवाद्वारा बलात्कार

दमौली । कालिका मन्दिर दर्शन गर्न गएकी एक युवतीलाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिकविरुद्ध प्रहरीले जबर्जस्ती करणी मुद्दामा मुद्दा दर्ता गरेको छ। देवघाट गाउँपालिका घर भइ...