अपराध सुरक्षा

भरुवा बन्दुकसहित चार जना पक्राउ

भरुवा बन्दुकसहित चार जना पक्राउ

काठमाडाैं ।डडेल्धुरामा तीन थान अबैध भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन । विशेष सूचनाको आधारमा  मंगलबार गन्यापधुरा गाउँपालिका–३ मा  तीनवटा बन्दुकसहित पक्राउ परेका चार जनालाई बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले ...

हिन्दु धर्मगुरु श्रीनिवासाचार्य जेल चलान

हिन्दु धर्मगुरु श्रीनिवासाचार्य जेल चलान

  हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् । आफैँलाई गोली हान्न दोस्रो व्यक्ति प्रयोग गरेका श्रीनिवासाचार्यलाई मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको बयानपछि पूर्पक्षको लागि जेल चलान गरिएको हो ...

पाँचथरमा एक महिला  बलात्कृत

पाँचथरमा एक महिला बलात्कृत

काठमाडाैं । पाँचथरमा एक महिलालाई दुई युवकले सामुहिक बलात्कार गरेका छन् । फाल्गुनद्यद गाउँपालिका–५ का बिक्रम चेम्जोङ र भिम नेम्बाङले आफुलाई सामुहिक बलात्मकार गरेको पीडितले उजुरी दिएकी छिन् ।    बलात्कार पछि पीडक ...

ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलनमा

ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलनमा

काठमाडौं  । सर्वोच्च अदालतले तत्कालीन कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले  कैद मिनाहा गरि रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ।   ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघे मंगलबार ...

सुन प्रकरण : उम्किएकाहरु नै फेरि तस्करीमा !

सुन प्रकरण : उम्किएकाहरु नै फेरि तस्करीमा !

काठमाडाैं । डेढ बर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा उम्किएकाहरुले नै त्यहि धन्दालाई निरन्तरता दिएको खुलेको छ ।    अलिहेको सुन तस्करी काण्डका मुख्य आरोपित गोरे भनिने चुडामणि उप्रेतिसहितका व्यक्ति नै अघिल्लो ...

​राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस अपलोड गर्ने ‘जुँगे’ पक्राउ

​राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस अपलोड गर्ने ‘जुँगे’ पक्राउ

नवलपरासी । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी अाेलीको फोटोलाई दुरुपयोग गरी अश्लील स्टाटस अपलोड गर्ने एक जना पक्राउ  परेका  छन् ।   नवलपरासी कावसोती नगरपालिका –१, का  २९ वर्षीय सुरज भुुषाल (जुँगे )भन्ने तोयाराज भुषाललाई ...

सर्वोच्चले मगायो ढुंगेलको कैद माफी सम्बन्धी सक्कल फाइल

सर्वोच्चले मगायो ढुंगेलको कैद माफी सम्बन्धी सक्कल फाइल

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिने भनी गरिएका सिफारिसहरुको सक्कल फाइल पेश गर्न आदेश गरेको छ।   सर्वोच्चले भोलि ...

सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापति क्षत्रीले किन दिए निर्देशन?

सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापति क्षत्रीले किन दिए निर्देशन?

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मूल्याङकन गर्दै सम्भावित चुनौतीको सामना गर्न तयारी अवस्थामा बस्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।   नेपाली सेनाको जंगी अड्डामा भएको दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ ...

बाघको छालासहित ४ जना पक्राउ

बाघको छालासहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको कपनबाट बाघको छाला विक्री वितरण गर्न लागेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा बैतडी दशरथचन्द नगरपालिका स्थायी घर भएका श्यामसिंह कार्की, सोही नगरपालिका स्थायी घर हुने प्रविनसिंह रावल, ...

ढुंगेलको कैद मिनाहा नगर्न माग गर्दै बालुवाटारमा प्रर्दशन

ढुंगेलको कैद मिनाहा नगर्न माग गर्दै बालुवाटारमा प्रर्दशन

 काठमाडौं । ज्यान मारेको अभियोगमा दोषी ठहर भई कारागारमा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा नगर्न माग गर्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेका छन् । सरकारले ...

गोरेको बयान सकियो, थुनछेक बहस सुरु

गोरेको बयान सकियो, थुनछेक बहस सुरु

मोरङ । ३८ सय किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार चूडामणि उप्रेती 'गोरे'सँगकाे बयान सकिएको छ।जिल्ला अदालत मोरङमा आइतबार दिउँसो ३७ पृष्ठको बयान कार्य सकिएको हो ...

स्वयम्भूबाट ९५ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

स्वयम्भूबाट ९५ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको स्वयम्भूबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ गरेका छन् ।   महानगरीय प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको टोलीले ब्राउन सगुरसहित ३ जना कारोबारीलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए  ।   एसएसपी विश्वराजका अनुसार उनीहरूको ...

धनगढी गाेलीकाण्डका घाइते भन्छन्ः गाेली लागेर म ढल्दा प्रहरी समेत रमिते बनेर हेरिरह्याे !

धनगढी गाेलीकाण्डका घाइते भन्छन्ः गाेली लागेर म ढल्दा प्रहरी समेत रमिते बनेर हेरिरह्याे !

काठमाडाैं । धनगढीको बीच बजारमै आइतबार बिहान एक जना व्यक्तिलाई गोली हानेर रकम लुटिएपछि उपचारकाे क्रममा पीडितले अाफूलार्इ गाेली प्रहार भएर पैसा लुटिरहँदा प्रहरीले समेत हेरिरहेकाे प्रतिक्रिया दिएका छन् ।   अार्इएमर्इमा कार्यरत निर्मल कुमार ...

कार्कीलाई गोली हानी रकम लुट्ने दुइ जना पक्राउ

कार्कीलाई गोली हानी रकम लुट्ने दुइ जना पक्राउ

धनगढी । धनगढीमा दिन दाहाडै गोली प्रहार गरी रकम लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। धनगढीमा रहेको ग्लोवाल आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी नौ लाख रकम लुटेर भागेका ...

जबरजस्ती करणी गर्ने ६० वर्षीय वृद्ध पक्राउ

जबरजस्ती करणी गर्ने ६० वर्षीय वृद्ध पक्राउ

पाँचथर  । जबरजस्ती करणी गरेका आरोपमा एक वृद्धलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।फाल्गुनन्द गाउँपालिका–१, का रामबहादुर श्रेष्ठलाई प्रहरीले करणी गरेको आरोपमा पक्राउ गरेको हो ।   श्रेष्ठले गएको वैशाख २३ गते राति ...

श्रीमान् विदेश हुँदा अनैतिक सम्बन्ध, बच्चा जन्मिएपछि हत्या

श्रीमान् विदेश हुँदा अनैतिक सम्बन्ध, बच्चा जन्मिएपछि हत्या

कञ्चनपुर । नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् ...

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

धरान । नेपाली कांग्रेसको युवा संगठन तरुण दल सुनसरीका सभापति सिजन गुरुङ गुण्डागर्दीको आरोपमा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले शुक्रवार पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी ...

अवैध रूपमा सुन भित्र्याउन खाेज्दा २ नेपाली युवा चीनमा पक्राउ परे

अवैध रूपमा सुन भित्र्याउन खाेज्दा २ नेपाली युवा चीनमा पक्राउ परे

काठमाडाैं । अवैध रूपमा सुन बोकेको अभियोगमा दुई नेपाली युवा छिमेकी मुलुक चीनकाे ल्हासास्थित कारागारमा परेका छन् ।    चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका ...

एकैपटक चार सय इन्स्पेक्टरको सरुवा (सूचीसहित)

एकैपटक चार सय इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४ सय जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ४ सय जना इन्स्पेक्टरको सरूवा गरेको हो । यसअघि लामो समयदेखि तल्लो तहका ...

ढुंगेलको आममाफीबारे सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

ढुंगेलको आममाफीबारे सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका बालकृष्ण ढुङ्गेललार्इ आममाफी दिने निर्णयका विषयमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।    ढुङ्गेलकाे आचरण ठीक भएको भन्दै कारागार ...