अपराध सुरक्षा

सुन काण्डबारे बयानका लागि एसएसपी दिवेश लोहनीलाई पत्र

सुन काण्डबारे बयानका लागि एसएसपी दिवेश लोहनीलाई पत्र

साढे ३३ किलो सुन काण्डमा बयानको लागि छानबिन समितिले एसएसपी दिवेश लोहनीलाई पत्र काटेको छ।   घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ बोलाएको छ। एसएसपी लोहनी बुधबार ...

चिनीमा युरिया मिसाएर बेच्ने व्यापारीविरुद्ध मुद्दा

चिनीमा युरिया मिसाएर बेच्ने व्यापारीविरुद्ध मुद्दा

खोटाङ । चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ।    रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको ...

प्रचण्डलाई ‘अंकल’, बादललाई ‘दाई’ भन्ने यि नक्कली नेपालीको औकात के ? 

प्रचण्डलाई ‘अंकल’, बादललाई ‘दाई’ भन्ने यि नक्कली नेपालीको औकात के ? 

काठमाडौं । भारतका कुख्यात ठग नटरवरलालले पाँच पटक त ताजमहल नै बेचिदिएका थिए भन्ने गरिन्छ । कहिलेकाही नटरवरलाल कै छनक दिने मानिसह भने हाम्रो समाज पनि पाइँदा रहेछन् । तस्बीरमा देखिने ...

थुनामा रहेका सांसद स्वत: निलम्बनमा

थुनामा रहेका सांसद स्वत: निलम्बनमा

काठमाडौं । थुनामा रहने सांसद निलम्बन गर्न सत्तारुढ दल एमाले र माओवादी सहमत भएका छन्। प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी दल सहमतिमा नआए बहुमतबाट निर्णय ...

ओमनमा नेपाली युवतीको अपहरणपछि बलात्कार

ओमनमा नेपाली युवतीको अपहरणपछि बलात्कार

काठमाडौं । ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । उनी प्रहरीको ...

यस्तो बन्दैछ संघीय सुरक्षा कानुन

यस्तो बन्दैछ संघीय सुरक्षा कानुन

काठमाडौं । संघीय शासन व्यवस्था अनुहूल हुनेगरी संघीय नेपालको सुरक्षा व्यवस्थाको मार्गचित्रसहितको आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी नयाँ कानुनको विधेयक स्वीकृत गरेको छ।    गृह मन्त्रालयले तयार पारेको सुरक्षा मार्गचित्रसहितको विधेयकलाई कानुन मन्त्रालयमार्फत संसदमा ...

३३ किलाे सुन प्रकरणमा डीएसपी प्रजित केसी पनि पक्राउ

३३ किलाे सुन प्रकरणमा डीएसपी प्रजित केसी पनि पक्राउ

काठमाडौं । ३३ किलाे अवैध सुन वेपत्ता र सनम शाक्य हत्या प्रकरणमा डीएसपी प्रजित केसी पनि पक्राउ परेका छन्।    मोरङ जिल्ला प्रहरीले केसीलाई नियन्त्रणमा लिई म्याद थपेर अनुसन्धान सुरु गरिसकेको छ। घटनाको छानबिन गर्न ...

प्रतिबन्धित कुखुरासहित गाडी नियन्त्रणमा

प्रतिबन्धित कुखुरासहित गाडी नियन्त्रणमा

लहान । अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ।     स१च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा ...

कार्कीलाई विद्युतीय एम्बुस थाप्ने विप्लवका 'जनसरकार' प्रमुख पक्राउ

कार्कीलाई विद्युतीय एम्बुस थाप्ने विप्लवका 'जनसरकार' प्रमुख पक्राउ

उदयपुर । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जनसरकार प्रमुख पक्राउ परेका छन् । ‘विप्लव’को जनसरकार प्रमुख भनेर गैरराजनीतिक गतिविधि गरेको आरोपमा जीतबहादुर पुलामी मगरलाई पक्राउ गरिएको जिल्ला ...

बलात्कार लुकाउन एक लाख, पैसा नलिए बाँकी नराख्ने धम्की

बलात्कार लुकाउन एक लाख, पैसा नलिए बाँकी नराख्ने धम्की

काभ्रे । श्रीमान् विदेश गएको मौका पारेर युवतीलाई बलात्कार गर्ने एक पुरुषले घटना लुकाउन एक लाख रुपैयाँ दिएको खुलेको छ। बलात्कार गर्ने पुरुषलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको ...

३३ किलो सुन गायब प्रकरण : गोरेसँग प्रहरी उच्च अधिकारीको यस्तो 'कनेक्सन'

३३ किलो सुन गायब प्रकरण : गोरेसँग प्रहरी उच्च अधिकारीको यस्तो 'कनेक्सन'

काठमाडौं । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ । गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा ...

हिरासतमा रहेका ३ प्रहरी अधिकारीलाई डिआईजी शाहले सुटुक्क भेटे

हिरासतमा रहेका ३ प्रहरी अधिकारीलाई डिआईजी शाहले सुटुक्क भेटे

 विराटनगर । साढे ३३ केजी सुन प्रकरणमा तानिएका ३ प्रहरी अधिकारीलाई प्रदेश नं. १ का निमित्त प्रहरी प्रमुख डिआईजी ज्ञानविक्रम शाहले सुटुक्क भेटेका छन् । प्रकरणमा मुछिएर प्रहरी हिरासतमा रहेका पूर्व डिआईजी ...

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा विस्फोट गराउने ५ पक्राउ

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा विस्फोट गराउने ५ पक्राउ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको धापाखेलस्थित घरमा बिष्फोट गराएको आरोपमा प्रहरीले ५ जनालाई  पक्राउ गरेको छ।   पक्राउ पर्नेहरुमा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु छन्। लतिलपुर ...

बसपार्कमा प्रहरीमाथि कुटपिट, मुख्य अभियुक्त छुटे

बसपार्कमा प्रहरीमाथि कुटपिट, मुख्य अभियुक्त छुटे

काठमाडौं । नयाँ बसपार्कमा प्रहरीमाथि नै कुटपिट भएको छ। ड्युटी सकेर घर जाने क्रममा सोमबार बेलुका प्रहरी जवान सुदन रोइलामाथि कुटपिट भएको हो।    कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेकोमा मुख्य व्यक्ति ...

इटहरीमा खुकुरी आतंक : दुईजना घाईते

इटहरीमा खुकुरी आतंक : दुईजना घाईते

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ७ बज्राहाका दुई जनामाथि खुकरी प्रहार गरी घाईते बनाउने जगदिस साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जग्गाको सिमा विवादमा स्थानीय विजय चौधरीका कामदार किरण राई र ज्ञाने ...

साढे ३३ केजी सुन प्रकरणः संगठित अपराध र कर्तव्य ज्यान मुद्दाका भागेरदार बने एसपी खनाल र दुर्इ सई

साढे ३३ केजी सुन प्रकरणः संगठित अपराध र कर्तव्य ज्यान मुद्दाका भागेरदार बने एसपी खनाल र दुर्इ सई

बिराटनगर । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई मोरङ पुर्‍याइएको छ । उनीहरुलाई बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ । पक्राउ गरेका प्रहरी अधिकारीहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज ...

३३ किलो सुन काण्डः गृह–मन्त्रालयबाटै ‘फरार’ डीएसपी  सम्पर्कमा

३३ किलो सुन काण्डः गृह–मन्त्रालयबाटै ‘फरार’ डीएसपी सम्पर्कमा

काठमाडौं । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समिति समक्ष बयान दिने क्रममा एकाएक गृह मन्त्रालयबाटै गायव भएका प्रहरी नायव उपरिक्षक (डीएसपी) सञ्जय राउत समितिको सम्पर्कमा ...

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विष्फोट गराउने ४ जना प्रहरी नियन्त्रणमा

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विष्फोट गराउने ४ जना प्रहरी नियन्त्रणमा

ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा बम विष्फोट गराएको आशंका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । वैशाख ९ गते यादवको हात्तिवनस्थित निवासमा एउटा बम विष्फोट गराइएको थियो भने ...

अपराधीसँगै मिल्ने प्रहरी संगठनकै किरा हो : आर्इजीपी खनाल

अपराधीसँगै मिल्ने प्रहरी संगठनकै किरा हो : आर्इजीपी खनाल

चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता रहेको बताएका छन्।   बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत ...

‘गोरे’ खोज्न इन्टरपोल गुहार्दै प्रहरी

‘गोरे’ खोज्न इन्टरपोल गुहार्दै प्रहरी

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका मुख्य नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायाता लिने भएको छ।     शाक्यको हत्या ...