अपराध सुरक्षा

३ वर्षपछि एक अभियुक्त पक्राउ

३ वर्षपछि एक अभियुक्त पक्राउ

काठमाडाैं । झण्डै ३ वर्ष अघि फरार एक अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका २२ वर्षिय धर्मेन्द्रकुमार दासलाई प्रहरीले आज पक्राउ गरेको ...

विभिन्न बहानामा ठगी गर्ने पक्राउ

विभिन्न बहानामा ठगी गर्ने पक्राउ

काठमाडाैं । विभिन्न चर्चित व्यक्ति र दूतावासको कर्मचारी हुँ भन्दै दर्जनौंलाई ठगी गर्नेलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।   नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का हरिप्रसाद सिटौलाले कसैलाई आफू जापानी, अष्ट्रेलियाली, ...

दुई लाख बराबरको अबैध कपडा पक्राउ

दुई लाख बराबरको अबैध कपडा पक्राउ

वीरगञ्ज । बि आर ६ एल ३८७६ नम्बरको रातो कार भारतको रक्सौलबाट नेपालतर्फ आउने क्रममा वीरगञ्जको भन्सारमा जाँचमा परि करिब दुई लाख बराबरको अबैध कपडा पक्राउ गरिएको छ ।  सशस्त्र प्रहरी बल ...

झुटो खबर फैलाएको आरोपमा एक पक्राउ

झुटो खबर फैलाएको आरोपमा एक पक्राउ

 काठमाडाैै । बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।    कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा यही ...

हिम्मतवालीका नायक सुदर्शन गाैतम पनि मानव तस्करीमा

हिम्मतवालीका नायक सुदर्शन गाैतम पनि मानव तस्करीमा

काठमाडाैं ।  नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द ...

यसरी भएछ एकै रात तीन जनाकाे हत्या

यसरी भएछ एकै रात तीन जनाकाे हत्या

राजविराज - सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा ।   पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत ...

कैलालीमा आमाछोरा मृत अवस्थामा फेला

कैलालीमा आमाछोरा मृत अवस्थामा फेला

काठमाडाैं । कैलालीमा दुई आमाछोरा मृत अवस्थामा फेला परेका छन् । बर्दगोरिया गाउँपालिका–२ कुण्डीमा ४ वर्षीय बालक र एक महिलाको घरभित्र झुण्डिरहेको अवस्थामा फेला परेको हो । मृत्यु हुनेमा लालबहादुर डगौराको २० वर्षिया ...

५० प्रतिशत सजाय काटेका सबै कैदीलाइ मुक्त गर्ने प्रस्ताव

५० प्रतिशत सजाय काटेका सबै कैदीलाइ मुक्त गर्ने प्रस्ताव

काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले ५० प्रतिशत जेल सजाय काटेका कैदीबन्दीलाई छुट दिन प्रस्ताव गरेको छ । मुलुकीसंहिता ऐनमा ७५ प्रतिशत जेल सजाय भुक्तान गरेका कैदीबन्दीलाई मात्र छुट दिने व्यवस्था छ । मुलुकीसंहिता ऐन ...

सुनकाे सिक्री निलेर चाेरी गरे पनि दिसाबाट निस्कियाे

सुनकाे सिक्री निलेर चाेरी गरे पनि दिसाबाट निस्कियाे

सुनसरी । ईटहरी ३ का सुरजकुमार नेपालले तीन दिनअघि मुखबाट निलेको सुनको सिक्री सोमबार दिउँसो दिसाबाट निस्किएको छ ।  कोसी अञ्चल अस्पतालमा निरन्तर प्रहरीको निगरानीमा रहेका नेपालले सोमबार दिउँसो सिक्रीसहित दिसा गरेको ...

फूपुले परपुरुषसँग मैथुन गरेको देखेकी ९ वर्षीया एलिसाको बलात्कारपछि हत्या

फूपुले परपुरुषसँग मैथुन गरेको देखेकी ९ वर्षीया एलिसाको बलात्कारपछि हत्या

कञ्चनपुर ।    कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ।   सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला ...

साढे ३३ किलो सुन तस्करी प्रकरण : किन भेटिएनन् ठूला माछा ?

साढे ३३ किलो सुन तस्करी प्रकरण : किन भेटिएनन् ठूला माछा ?

काठमाडौं  । गृहमन्त्री रामबहादुर थापाले गत जेठ २३ मा सार्वजनिक रूपमै सुन तस्करका तीन तहका गिरोह केलाएका थिए । सुन तस्करीमा भुरा, मझौला र ठूला माछा रहेको अभिव्यक्ति दिएका थापालाई सुन तस्करीको ...

लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

काठमाडाैं ।  महानगरीय प्रहरी परिसरले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।    परिसरको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० कपनबाट लागुऔषध झोलामा बोकेर हिँडिरहेको अवस्थामा चितवन घर भएका २८ वर्षीय श्रीराज ढकाललाई शुक्रबार राति ...

लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडाैं । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई आज प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरिएका विभिन्न प्रकारका लागुऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको सशस्त्र ...

पेस्तोल र गोलीसहित एक भारतीय  पक्राउ

पेस्तोल र गोलीसहित एक भारतीय पक्राउ

काठमाडाैं । पेस्तोल र तीन थान  गोलीसहित  एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत सितामढी बथनाहा महुअवाग्राम–५ का ११८ वर्षि जितेन्द्रकुमार रायलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको हो ।   प्रहरीले पेस्तोल ...

पर्सामा घुससहित दुई कर्मचारी पक्राउ

पर्सामा घुससहित दुई कर्मचारी पक्राउ

काठमाडाैं । पर्साको धोवनी गाउँपालिकामा दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।गाउँपालिका कार्यालयका लेखापाल र नायब सुब्बालाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले घुस लिँदै गर्दा पक्राउ गरेको हो ।    आयोग मकवानपुरबाट ...

नेपालगन्ज नाकाबाट १६ जना बालकको उद्वार

नेपालगन्ज नाकाबाट १६ जना बालकको उद्वार

काठमाडाैं । नेपालगन्ज नाकाबाट १६ जना बालकको उद्वार गरिएको छ । जोखिमपूर्ण तरिकाले भारतका विभिन्न ठाउँमा लगिएका बालकहरूलाई नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले चेकजाँचका क्रममा फेला पारेको थियो ...

एपीएफ हिजाेदेखि नयां संरचनामा

एपीएफ हिजाेदेखि नयां संरचनामा

काठमाडौ । अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण ...

काठ तस्करी गर्ने क्रममा ५ जना पक्राउ

काठ तस्करी गर्ने क्रममा ५ जना पक्राउ

काठमाडाैं । झापामा काठ तस्करी गर्ने क्रममा ५ जना पक्राउ परेका छन् । झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर काठ तस्करी गरी भारत लैजाने क्रममा इलाका प्रहरी कार्यालय सुरङ्गाले पाँच जनालाई ...

प्रसाईंविरुद्ध मानव अधिकार आयोगमा उजुरी दर्ता ,माफी मागेर पनि निकास पाएनन्

प्रसाईंविरुद्ध मानव अधिकार आयोगमा उजुरी दर्ता ,माफी मागेर पनि निकास पाएनन्

काठमाडाैं । झापाको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध मानव अधिकार आयोगमा सामाजिक अभियान्ताहरूले उजुरी दर्ता गरेका छन् ।   प्रसाईले बंगलादेशमा अध्ययन गर्न जाने नेपाली छात्राहरूको आत्मसम्मानमा चोट पु¥याएको भन्दै जमुना सुवेदी, अम्बिका ...

काभ्रेमा   मोटरसाइल दुर्घटना,  एककाे मृत्यु

काभ्रेमा मोटरसाइल दुर्घटना, एककाे मृत्यु

काठमाडाैं । काभ्रेकाे धुलिखेल–९ पानीट्याङकीमा माइक्रो बसले मोटरसाइललाई ठक्कर दिएको छ । ठक्करबाट मोटसाइकलमा सवार १ जनाकाे मृत्यु भएकाे छ भने १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा ...