अपराध सुरक्षा

धनुषाको जमुनिवासमा लुटपाट, चितवनमा लाखौं चोरी 

धनुषाको जमुनिवासमा लुटपाट, चितवनमा लाखौं चोरी 

जनकपुरधाम । अज्ञात समूहले मिथिला नगरपालिका– ८ जमुनिवासमा लाखौँको लुटपाट गरेको छ ।  लुटपाटको क्रममा एक लुटेराले चलाएको गोलीबाट एकजना गम्भीर घाइते भएका छन् ।    ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गोली लागेर गम्भीर घाइते ...

गलत सूचना दिएको अभियोगमा एक व्यक्ति पक्राउ

गलत सूचना दिएको अभियोगमा एक व्यक्ति पक्राउ

काठमाडाैं । छोरा अपहरण परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बैतडी पाटन स्थायी घर भई हाल काठमाडौँको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध ...

इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्छ: गृहमन्त्री थापा

इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्छ: गृहमन्त्री थापा

काठमाडाैं । सरकारले निसान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे अाधिकनरिता धारणा सार्वजनिक गरेकाे छ ।   बिहिबार गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री ...

घुस लिएको आरोपमा  पक्राउ

घुस लिएको आरोपमा पक्राउ

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।    जग्गाको कित्ताकाट ट्रेस नक्शा तयार पार्ने ...

आपराधिक क्रियाकलापमा संलग्न ६५ भारतीय फरार

आपराधिक क्रियाकलापमा संलग्न ६५ भारतीय फरार

काठमाडाैं । आपराधिक क्रियाकलापमा संलग्न ६५ जना भारतीय फरार रहेका छन् । उनीहरुलाई चितवन जिल्ला अदालतले कैद र जरिवानाको फैसला गरे पनि कार्यान्वयन हुन नसकेको हो । अदालतका तहसिलदार धनीराम चापागाईंका अनुसार ...

पूर्वमन्त्री प्रकाण्ड पक्राउ

पूर्वमन्त्री प्रकाण्ड पक्राउ

काठमाडाैं । पूर्वमन्त्री समेत रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन । उनलाई काठमाडौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट गएराति पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता ...

एकै महिनामा २३ बलात्कार : छोरी जोगाउन हरेक दिन चुनौती

एकै महिनामा २३ बलात्कार : छोरी जोगाउन हरेक दिन चुनौती

चार बालिकाको  बलात्कारपछि हत्या १. १७ दिनको अन्तरमा कञ्चनपुरमा मात्रै दुई बालिकाको बलात्कारपछि हत्या भयो । गत ११ साउनमा भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त साथीको घरबाट फर्कंदै गर्दा बलात्कारको सिकार मात्र ...

शिशु हत्या गर्ने आमा पक्राउ

काठमाडाैं । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो ।   गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई ...

२५ लाख धरौटीमा छुटे 'लुट' का निर्माता

२५ लाख धरौटीमा छुटे 'लुट' का निर्माता

काठमाडौं ।  पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा लुट फिल्मका निर्माता माधवराज वाग्ले रिहा भएका छन्।  नक्कली नोट छापेको आरोपमा वाग्ले गत जेठ २ मा पक्राउ परेका थिए। अदालतले वाग्लेसँगै पक्राउ ...

पूर्व राजा ज्ञानेन्द्र शाहका नातेदार जुवाको खालबाट पक्राउ

पूर्व राजा ज्ञानेन्द्र शाहका नातेदार जुवाको खालबाट पक्राउ

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको सौताने पट्टिको दाई रविन्द्र शाहको नातेदार रहेका काजु शाहले कलंकीमा जुवाको अड्डा संचालन गरेको खुलेको छ ।   काठमाडौं महानगरपालिका–१४ कलंकी लाम्पाटी बस्ने नानु शाहको घरमा बस्दै आएका ...

ठगीको सजिलो धन्दा ‘चेक’

ठगीको सजिलो धन्दा ‘चेक’

काठमाडौं । घटना एक सुनसरी गढी गाउँपालिकाका प्रवीण कार्कीबाट भक्तपुरका रोशन लिम्बूले २१ लाख रुपैयाँमा जग्गापास गरे। लिम्बूले पैसाको सट्टा चेक दिए। कार्की चेक लिएर एनआईसी एसिया बैंकमा साट्न पुगे। तर, लिम्बूको खातामा ...

तेह्रथुममा कर्मचारी घुसहित पक्राउ

तेह्रथुममा कर्मचारी घुसहित पक्राउ

काठमाडाैं । तेह्रथुममा एक कर्मचारी घुसहित पक्राउ परेका छन् । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घुससहित पक्राउ परेका हुन् ।   उनलाई अख्तियारको टोलीले ...

गोली प्रहारबाट एकको मृत्यु

गोली प्रहारबाट एकको मृत्यु

काठमाडाैं । धनुषामा गोली लागि हत्या भएको एक जनाको शव शुक्रबार विहान फेला परेको छ । कमला नगरपालिका–८ बस्ने अन्दाजी २५ वर्षीय राजेश यादवको गोली प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले ...

३ वर्षपछि एक अभियुक्त पक्राउ

३ वर्षपछि एक अभियुक्त पक्राउ

काठमाडाैं । झण्डै ३ वर्ष अघि फरार एक अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका २२ वर्षिय धर्मेन्द्रकुमार दासलाई प्रहरीले आज पक्राउ गरेको ...

विभिन्न बहानामा ठगी गर्ने पक्राउ

विभिन्न बहानामा ठगी गर्ने पक्राउ

काठमाडाैं । विभिन्न चर्चित व्यक्ति र दूतावासको कर्मचारी हुँ भन्दै दर्जनौंलाई ठगी गर्नेलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।   नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का हरिप्रसाद सिटौलाले कसैलाई आफू जापानी, अष्ट्रेलियाली, ...

दुई लाख बराबरको अबैध कपडा पक्राउ

दुई लाख बराबरको अबैध कपडा पक्राउ

वीरगञ्ज । बि आर ६ एल ३८७६ नम्बरको रातो कार भारतको रक्सौलबाट नेपालतर्फ आउने क्रममा वीरगञ्जको भन्सारमा जाँचमा परि करिब दुई लाख बराबरको अबैध कपडा पक्राउ गरिएको छ ।  सशस्त्र प्रहरी बल ...

झुटो खबर फैलाएको आरोपमा एक पक्राउ

झुटो खबर फैलाएको आरोपमा एक पक्राउ

 काठमाडाैै । बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।    कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा यही ...

हिम्मतवालीका नायक सुदर्शन गाैतम पनि मानव तस्करीमा

हिम्मतवालीका नायक सुदर्शन गाैतम पनि मानव तस्करीमा

काठमाडाैं ।  नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द ...

यसरी भएछ एकै रात तीन जनाकाे हत्या

यसरी भएछ एकै रात तीन जनाकाे हत्या

राजविराज - सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा ।   पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत ...

कैलालीमा आमाछोरा मृत अवस्थामा फेला

कैलालीमा आमाछोरा मृत अवस्थामा फेला

काठमाडाैं । कैलालीमा दुई आमाछोरा मृत अवस्थामा फेला परेका छन् । बर्दगोरिया गाउँपालिका–२ कुण्डीमा ४ वर्षीय बालक र एक महिलाको घरभित्र झुण्डिरहेको अवस्थामा फेला परेको हो । मृत्यु हुनेमा लालबहादुर डगौराको २० वर्षिया ...