अपराध सुरक्षा

सिंहदरबार भित्रै अनियमितता

सिंहदरबार भित्रै अनियमितता

असार १३ । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ । संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदरबारभित्रकै निर्माणमा गैरजिम्मेवारीपना र अनियमितता हुने गरेको औँल्याएको हो । सांसद ...

भूकम्पपीडितका नाममा करोड बढी ठगी गर्ने पक्राउ

भूकम्पपीडितका नाममा करोड बढी ठगी गर्ने पक्राउ

असार - १२ । भूकम्पपीडितलाई विभिन्न मुलुक पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका, क्यानाडा र जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक चौतारा–८ का पुण्यप्रसाद ...

डाक्टर केसी मानसिक रोगीः अख्तियार (विज्ञप्ती सहित)

डाक्टर केसी मानसिक रोगीः अख्तियार (विज्ञप्ती सहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ चिकित्सक गोविन्द केसी मानसिक रोगी भएको जनाएको छ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग सहित आमरण अनसन बस्ने केसीको घोषणा संगै आयोगले कडा ...

लागु औषध नियन्त्रण विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं

लागु औषध नियन्त्रण विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं

असार १२ । लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विविध कार्यक्रम गरी मनाउंदैछन् । लागुपर्दाथको प्रयोग र अबैध ब्यापारबाट समाजलाई मुक्त गर्ने अभियानमा विश्व समुदायलाई एकजुट हुन दिवसले आग्रह गरेको छ । ...

काठमाडौंमा कहां हुन्छ देहव्यपार ? को–को जान्छन् ?

काठमाडौंमा कहां हुन्छ देहव्यपार ? को–को जान्छन् ?

असार – ११ । अधिकारका लागि अभियान नामक संजालले गरेको अध्ययनले उपत्यकाका विभिन्न स्थानमा खुलेआम यौन जन्य क्रियाकलाप भइरहेको तथ्य फेला पारेको छ । तीन महिना लामो अध्ययनपछि उक्त तथ्य फेला ...

चितुवाको छाला सहित २ जना पक्राउ

चितुवाको छाला सहित २ जना पक्राउ

असार १२ । बर्दियाको भुरीगाउँबाट चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली चुहा १ का १८ वर्षिय लोकजन बिक र १९ वर्षिय कमल शाहीलाई प्रहरीले भुरीगाउँ बजारबाट ...

कारबाहीमा परिएला !

कारबाहीमा परिएला !

काठमाडौं असार १२ । उपत्यकामा ट्राफिक प्रहरीले असार ११ गते शनिबारमात्र ९ सय ५२ जनालाई कारबाही गरेको छ । जसमा मादक पदार्थ सेवन गरी सवारी चलाउने सवारी चालक १ सय १ ...

जिल्ला अदालत भोजपुरले दोभासे पाएन

जिल्ला अदालत भोजपुरले दोभासे पाएन

असार - ११ । जिल्ला अदालत भोजपुरले विभिन्न छ भाषामा दोभासे सूचीकृत गर्न खोजे पनि अहिलेसम्म कुनै दोभासे पाउन नसकेको बताएको छ । न्यायमा समान पहुँचका लागि जिल्ला अदालतले गएको वैशाख ५ गतेदेखि ...

बोक्सी आरोप लगाउनेलाई छ महिना कैद, पाँच हजार जरिवाना

बोक्सी आरोप लगाउनेलाई छ महिना कैद, पाँच हजार जरिवाना

असार - १० । बोक्सीको आरोप लगाएको मुद्दामा तीनजनालाई जिल्ला अदालतले आज कैद तथा जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीश चिन्तामणि बरालको इजलासले जलविरे गाविस–९ का वीरकाजी तामाङलाई स्थानीय सोममाया ...

१६वर्षमुनिका बालिका बढी हिंसाको सिकार

१६वर्षमुनिका बालिका बढी हिंसाको सिकार

असार - १० । महिला पुनःस्थापना केन्द्र (ओरेक)को एक अध्ययनले १६ वर्षमुनिका बालिका बढी बलात्कारलगायतका हिंसाको सिकार हुने गरेको देखाएको छ ।  महिलामाथि हुने विभिन्न हिंसामाथि ओरेकले गर्ने मासिक अध्ययनअनुसार जेठ महिनामा भएका ...

भेष बदलेर गरिएको रहेछ अनुसन्धान ! डाक्टर देखि पत्रकार सम्मको सर्टिफिकेटबारे खुलाशा

भेष बदलेर गरिएको रहेछ अनुसन्धान ! डाक्टर देखि पत्रकार सम्मको सर्टिफिकेटबारे खुलाशा

[caption id="attachment_7964" align="aligncenter" width="1000"] नारायणप्रसाद कोइराला, सदस्य सचिव उच्च माध्यामिक शिक्षा परिषद्[/caption] सर्टिफिकेट छानबिनमा सुरुदेखि नै मेरो संलग्नता थियो, जसले भारतका विभिन्न कलेजको सर्टिफिकेट पेस गरेर आफु डाक्टर भएको बताएका छन्, ति ...

एक बर्षमा एक गुण्डा ढाल्ने प्रहरी नीति, चरी र घैंटेपछि निशानामा जसवन्त

एक बर्षमा एक गुण्डा ढाल्ने प्रहरी नीति, चरी र घैंटेपछि निशानामा जसवन्त

[caption id="attachment_7878" align="alignnone" width="1000"] तस्विर : एजेन्सी[/caption] प्रहरीले बर्षैपिच्छे एक एक जना गुण्डालाई निशाना बनाउने गरेको देखिएको छ । तीन बर्ष यताको घटनाक्रमलाई हेर्ने हो भने प्रहरीले एक बर्षको अन्तरालमा एक गुण्डालाई ...

गुन्डा आरोपित राईलार्इ गोली प्रहार गरी पक्राउ

गुन्डा आरोपित राईलार्इ गोली प्रहार गरी पक्राउ

असार - ९ । गुन्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले आज दिउँसो एक युवकमाथि बिजुलीबजारमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी उपरीक्षक ...

बबरमहलमा गोली चल्यो

बबरमहलमा गोली चल्यो

काठमाडौं, असार ९ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बबरमहलमा एक अभियुक्त प्रकाउ गर्न बिहीबार दिउसो गोली प्रहार गरेको छ । एक दर्जनभन्दा बढी डाका मुद्दामा फरार रहेका जसवन्त राई प्रहरी ...

६० लाख दाइजो लिएर नक्कली डाक्टर फरार

६० लाख दाइजो लिएर नक्कली डाक्टर फरार

असार ९ । जनकपुरका एक डाक्टर विवाह अघि नै केटीपक्षबाट ६० लाख रुपैयाँ दाइजो लिएर अग्रिम लिएर फरार भएका छन् । जनकपुर–१० मा बस्दै आएका लाल ठाकुरका छोरा डा. प्रशान्त शर्माले ...

श्रीमतीकाे खुकुरी प्रहारबाट श्रीमान् गम्भीर घाइते

श्रीमतीकाे खुकुरी प्रहारबाट श्रीमान् गम्भीर घाइते

असार–८ । श्रीमतीको खुकुरी प्रहारबाट पाँचथर ओयम–४ का कमल योङ्या गम्भीर घाइते भएका छन् । सामान्य घरायसी विवाद भएपछि २७ वर्षीया श्रीमती फूलमायाले खुकुरी प्रहार गर्दा कमल गम्भीर घाइते भएको जिल्ला प्रहरी ...

कार्यालय परिसरबाटै ४५ हजार घुससहित इन्जिनियर महर्जन पक्राउ

कार्यालय परिसरबाटै ४५ हजार घुससहित इन्जिनियर महर्जन पक्राउ

बिप्लव नेतृत्वको केनपा माओवादीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर रमेश महर्जन घुस रकम लिँदै गर्दा पक्राउ गरेको छ । कार्यालय परिसरमै ४५ हजार घुस रकम सहित आज दिउसो २ः३० बजे ...

कम्पनीले मृतकका परिवारलाई क्षतिपूर्ति दिने, फर्किएका नेपाली भन्छन्–अब अफगानिस्तान कहिल्यै नजाने

कम्पनीले मृतकका परिवारलाई क्षतिपूर्ति दिने, फर्किएका नेपाली भन्छन्–अब अफगानिस्तान कहिल्यै नजाने

[caption id="attachment_7629" align="alignnone" width="960"] तस्विर : गगन थापा / नेपाल आज[/caption] असार – ८ । काबुलमा सुरक्षागार्डका रुपमा कार्यरत २४ नेपालीपनि चाटर्ड विमानमा फर्किएका छन् । संगै काम गर्ने १२ नेपाली दाजुभाइको ...

काबुलबाट उड्यो शब बोकेको विमान शोकमग्न विमानस्थल (फोटो फिचर)

काबुलबाट उड्यो शब बोकेको विमान शोकमग्न विमानस्थल (फोटो फिचर)

अफगानिस्तानमा मारिएका नेपालीको शब बोकेको बिमान काबुलबाट काठमाडौंका लागि उडेको छ । तालीबानीको आत्मघाती बम बिष्फोटमा सोमबार मारिएका १२ नेपालीको शब ल्याउन सरकारले आज चाटर्ड बिमान काबुल पठाएको थियो । बिमानमा ...

प्रेमका नाममा यस्तोसम्म पाप !

प्रेमका नाममा यस्तोसम्म पाप !

असार –७ । डोटीको पचनाली गाविस तलकोटमा भएको एउटा हत्याको रहस्य खुलेको छ । प्रेम सम्बन्धका कारण उक्त हत्या भएको प्रहरीले पुष्टि गरेको छ । करिव १२ दिनको सफल अनुसन्धानपछि प्रहरीले सो ...