अपराध सुरक्षा

झुलाघाट नाकाबाट तीन किशोरको उद्धार

झुलाघाट नाकाबाट तीन किशोरको उद्धार

असार - १९ । बैतडीको झुलाघाट नाकाबाट प्रहरीले तीन किशोरको उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार जिल्लाको मल्लादेही–८ का १६ वर्षीय वीरेन्द्र धामी, सोही ठाउँकै ...

जनकपुर तनावग्रस्त

जनकपुर तनावग्रस्त

असार १९ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र मण्डलसहित प्रहरीले पक्राउ गरेका माओवादी, कांग्रेस र फोरम कार्यकर्तालाई रिहाइको माग गर्दै जनकपुरको पिराडी चोकमा चक्काजाम गरिएको छ । जनकपुर १४ रजौलस्थित ...

यि हुन् कर्मा जसको कुकर्मले २ विद्यार्थी मारिए, २४ घाइते भए

यि हुन् कर्मा जसको कुकर्मले २ विद्यार्थी मारिए, २४ घाइते भए

ललितपुरको गोदावरी टौखेल स्थित पुष्पाञ्जली सेकेण्डरी विद्यालयका २ विद्यार्थीको ज्यान लिएको तथा २४ विद्यार्थी घाइते बनाउने गरी भएको घटनामा दोषि ठानिएका व्यक्ति यिनै हुन् । गायकसमेत रहेका कर्मा घिसिङले सो विद्यालयभन्दा ...

प्रहरी नायव निरीक्षककाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली

प्रहरी नायव निरीक्षककाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली

असार - १७ । प्रहरी नायव निरीक्षककाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली भेटिएकाेले सजायकाे माग गरी विशेष अदालतमा अाराेपपत्र दायर गरिएकाे छ ।  नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्यरत प्रहरी नायव निरीक्षक बसन्त ...

नेपाली सिरियल किलरको नालीबेली

नेपाली सिरियल किलरको नालीबेली

५० बर्षका मानबहादुर बुढाथोकी वर्षअघि उनले गरेको अपराधमा अहिले जलेश्वर कारागारमा छन । २०५३ देखी २०६२ सम्मको उनलको जीवन जेलमै बित्यो । जेलमुक्त भएलगतै भारत पसेका बुढाथोकी नोएडामा कान्छी श्रीमतीका साथ ...

रेडपाण्डाको संरक्षणमा गाउले नै जुटपछि....

रेडपाण्डाको संरक्षणमा गाउले नै जुटपछि....

काठमाडौं, असार १७ । आफ्नो क्षेत्रमा पाइने रेडपान्डाको चोरीसिकारी हुन थालेपछि खोटाङको उत्तरी गाविस फेदीका स्थानीयवासी संरक्षण अभियानमा जुटेका छन् । संसारकै लोपोन्मुख मानिने वन्यजन्तु रेडपान्डाको चोरीसिकारी हुने गरेको थाहा पाएपछि ...

३६ नक्कली चिकित्सकले १६ करोड ठगे

३६ नक्कली चिकित्सकले १६ करोड ठगे

काठमाडौं, असार १७ । पक्राउ परेका ३६ जना ‘नक्कली’ चिकित्सकले उपचारका नाममा सर्वसाधारणसँग १६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको निष्कर्षमा प्रहरी पुगेको छ । अनुसन्धानका क्रममा खुलासा भएको १६ करोड ठगीको ...

डिभी लिने शिक्षकलाई जागिरबाट बर्खात गरिने

डिभी लिने शिक्षकलाई जागिरबाट बर्खात गरिने

असार १७ । डीभी, पीआर र ग्रिनकार्ड लिएका वा लिने प्रक्रियामा रहेका सामूदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई जागिरबाट बर्खास्त गरिने भएको छ । बुधवार राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएको शिक्षा ...

गुण्डा नाइके दीपक मनाङे पक्राउ

गुण्डा नाइके दीपक मनाङे पक्राउ

असार १७ । गुण्डा नाइके दीपक मनाङेसहित उनको समुहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुण्डागर्दीको उजुरीको आधारमा मनाङेको समुहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहले ...

शिक्षककाे याेग्यताकाे प्रमाणपत्र नक्कली

शिक्षककाे याेग्यताकाे प्रमाणपत्र नक्कली

असार -  १६ । माेरङमा निम्न माध्यमिक तरमा कार्यरत शिक्षककाे अाइकम तहकाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली ठहर गरी विशेष अदालत अाराेप पत्र दायर गरिएकाे छ । काली उच्च माध्यमिक विद्यालय, डाँगीहाट, मोरङमा ...

दुई फरार अभियुक्त १६ वर्षपछि पक्राउ

दुई फरार अभियुक्त १६ वर्षपछि पक्राउ

असार - १६ ।  कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अपराधी उम्किन नसकिने तथ्यलाई प्रमाणित गरेको हो । पर्साको सुर्जाहा गाविस–८ निवासी प्रभु ...

घुसकाे रकम सहित नायव सुब्बा कार्की अख्तियारकाे नियन्त्रणमा

घुसकाे रकम सहित नायव सुब्बा कार्की अख्तियारकाे नियन्त्रणमा

असार - १६ । जिल्ला सरकारी वकिल कार्यलयका नायव सुब्बालार्इ अख्तियारले नियन्त्रणमा लिइएको । जिल्ला सरकारी वकिल कार्यलय, काठमाण्डौमा कार्यरत नायब सुब्बा दिपक कुमार कार्कीलार्इ अख्तियारले नियन्त्रणमा लिएकाे छ । नायव सुब्बा ...

पक्राउ परे १६ वर्षदेखि फरार अभियुक्त

पक्राउ परे १६ वर्षदेखि फरार अभियुक्त

असार ज्१६ । १६ बर्ष अगाडी एक जनाकाे हत्या गरी फरार रहेका २ अभियुक्तलाई   पर्सा प्रहरीले  पक्राउ गरेको छ । २०५७ साल भदौ १० गते रातको समयमा प्रभु सहनी मलाहालाई आफ्नै ...

अबैध भारतिय रुपैया सहित पक्राउ

अबैध भारतिय रुपैया सहित पक्राउ

असार १६ । महोत्तरीमा सशस्त्र प्रहरीले गएराति ११ लाख ७२ हजार १० भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१२ मलिवारा बस्ने विमलेश पाण्डेय रहेको सशस्त्र ...

अशक्त महिला बलात्कार

अशक्त महिला बलात्कार

असार १६ । रुपन्देहीमा अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवाको खोजी गरिरहेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी साँस्कृतीक नगरपालिक–१४ का १९ वर्षका मंगरु लोधले गाउँकी १५ ...

२१ म्यानपावर सञ्चालक पक्राउ

२१ म्यानपावर सञ्चालक पक्राउ

असार १६ । अबैध रुपमा म्यानपावर सञ्चालन गरेको अभियोगमा दाङमा २१ वटा म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ । बैदेशिक रोजगार विभागबाट अनुमति नलिई शाखा खोलिरहेको, एजेन्टहरुले अबैध रुपमा कामर गरिरहेको र ...

नेपाल प्रहरीको सामान खरिदमा अनियमितता

नेपाल प्रहरीको सामान खरिदमा अनियमितता

काठमाडौं, असार १५ । नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ । नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया ...

नक्कली डाक्टरको रिट खारेज

नक्कली डाक्टरको रिट खारेज

असार १४ । गैरकानूनी रुपमा पक्राउ गरेर थुनेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरुले सर्वाेच्चमा दायर गरेको रिट खारेज भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका १० जनाले आफूलाई गैरकानूनी रुपमा ...

लथालिंग त्रिभुवन विमानस्थल सिसिटीभि विगारेर तस्करी धन्दा

लथालिंग त्रिभुवन विमानस्थल सिसिटीभि विगारेर तस्करी धन्दा

असार १४ । त्रिभुवन विमानस्थलको यात्रु आवागमन र प्रस्थान क्षेत्रमा जडित सीसी क्यामेरा गुणस्तरहीन भएकाले त्यहाँ ओहोर दोहोर गर्ने मानिसहरूको अनुहार चिन्नै मुस्किल पर्छ । मिलाएर सीसी क्यामेरा नाम मात्रको राखेर ...

जिविस प्राविधिकलाई विप्लव माओवादीको कालोमाेसो

जिविस प्राविधिकलाई विप्लव माओवादीको कालोमाेसो

असार - १३ । जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायालाई सोमबार विप्लव नेतृत्वको ने क पा माओवादीले कालोमोसो दलेको छ । जिल्लाकाे याेजनामा भ्रष्टचार गरेकाे अाराेप लगाउँदै माअाेवादीले उनलार्इ कालीकोटको सदरमुकाम ...