अपराध सुरक्षा

सुपारी तस्कर पक्राउ

सुपारी तस्कर पक्राउ

मकवानपुर २४ जेठ प्रहरीले सुपारी तस्करीमा संलग्न बारा मटिअर्वाका बृजकिशोर साहलाई पक्राउ गरेको छ । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो । गत चैत ७ गते मटीअर्वास्थित ...

बालिकालार्इ जबरर्जस्ती करणाी उद्याेगमा पाँच वर्ष जेल चलान

बालिकालार्इ जबरर्जस्ती करणाी उद्याेगमा पाँच वर्ष जेल चलान

जेठ - २२, जिल्ला अदालत गुल्मीले नाै वर्षीय बालिकालार्इ जबरर्जस्ती करणाी उद्याेग ठहर गर्दै वामी गाविस ७ का गम्बर सिहं छन्त्याललार्इ पांँच वर्षकाे जेल सजाय ताेकेकाे छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको ...

के हो पोलिग्राफ कसरी ठम्याउछ यसले अपराधी

के हो पोलिग्राफ कसरी ठम्याउछ यसले अपराधी

काठमाडौं, जेठ २२ । मनीषा घर्तीमगरको रहस्यमय मृत्युमा संलग्नताको शंकामा प्रहरी हिरासतमा रहेका रुद्रनारायण चौधरी पोलिग्राफ परीक्षणमा उत्तीर्ण भएपछि अनुसन्धानमा संलग्न रूपन्देही प्रहरी रनभुल्लमा परेको छ । जेठ १३ मा बिहान ...

राजविराजका एक शिक्षकले गरे आत्महत्या

राजविराजका एक शिक्षकले गरे आत्महत्या

२० जेठ । सप्तरीकाे राजविराज ४ सवर्वाेदय टाेलमा बस्दै अाएका शिक्षक रामकुमार कामैतले अात्महत्‍या गरेका छन् । [caption id="attachment_945" align="alignnone" width="700"] File Photo[/caption] मृतक कमैत राजविराज ‍- ५ रुपनी राेडस्थित प्रिमियर बोर्डिङ स्कुलमा पढाउँदै अाएका ...

आशिषको पोलिग्राफ परीक्षण सम्पन्न

आशिषको पोलिग्राफ परीक्षण सम्पन्न

जेठ १८ । राष्ट्रिय फुटबल खेलाडि विमल घर्ती मगरकी बहिनी मनिषाको हत्याका आरोपी उनका प्रेमी आशिष चौधरीको पोलिग्राफ सुनवलमा सकिएको छ । [caption id="attachment_2461" align="alignleft" width="245"] File Photo/ Manisha[/caption] चौधरीले दिएको बयान झुटो हो ...

केडियाकाे अपहरण जेल बन्दीकाे याेजना, १० करोड फिरौती माग

केडियाकाे अपहरण जेल बन्दीकाे याेजना, १० करोड फिरौती माग

काठमाडौंः वीरगन्जको उद्योगी सुरेश केडियालाई बिहारको जेलका एक बन्दीको योजनामा अपहरण गरेको खुलासा भएकाे छ । [caption id="attachment_3070" align="alignnone" width="600"] ANI[/caption] केडियालाई नेपाल र भारतका सुरक्षाकर्मीले सकुशल अपहरणमुक्त गरेपछि यो तथ्य बाहिर आएको ...

चाइनिज नागरिक ३ केजी लागू अाैषधसहित पक्राउ

चाइनिज नागरिक ३ केजी लागू अाैषधसहित पक्राउ

जेठ -१६  मलेशियन एयरबाट  हङ्कङ्क जान लागेका चाइनिज नागरिकलार्इ लागू अाैषधसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेकाे छ ।  २१ बर्षीय चुन मन हु  मलेशियन एयरको एमएच ११५ नम्वरको फ्लाईटबाट मलेशियाको क्वालालम्पुरहुदै ...

कसले हान्यो दीपेन्द्रलाई गोली ?

कसले हान्यो दीपेन्द्रलाई गोली ?

दरबार हत्या काण्डको घटनामा गोली चलाउने दीपेन्द्र बाहेक अरु कोही नदेखेको बयान घटनाका प्रत्यक्षदर्शी एवं घाइतेहरुले नारायणहिटी राजदरबारकाे २०५८ जेठ १९ काे घटना सम्बन्धमा तथ्य जाहेर गर्न गठित उच्चस्तरीय समितिलाई दिएका ...

एकतीस वर्षदेखि फरार अभियुक्त पक्राउ

एकतीस वर्षदेखि फरार अभियुक्त पक्राउ

 जेठ - १५ - फरार अभियुक्तको खोजतलास गर्ने अभियानअन्तर्गत सिरहा प्रहरीले ३१ वर्षदेखि फरार एक अभियुक्तलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महनौर गाविस–४ का ६५ वर्षीय रामदेव कामती रहेका छन् ...

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित एक जना पक्राउ

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित एक जना पक्राउ

जेठ १३, दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालाको कारोवार गर्ने एक व्यक्तिलाई महानगरिय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । दाङ जिल्ला तुल्सीपुर न.पा.४ बस्ने वर्ष २१ को विकास वि.कलाई पक्राउ गरी ...

मनिषा घर्तीमगरको हत्यामा संलग्न भएको आशंकामा दुई जना पक्राउ

मनिषा घर्तीमगरको हत्यामा संलग्न भएको आशंकामा दुई जना पक्राउ

जेठ १३, फुटवलर बिमल घर्ती मगरकी १७ बर्षीय बहिनी मनिषा घर्ती मगरको हत्या भएको आशंकामा प्रहरी दुई जना युवाहरुलाई पक्राउ गरेको छ । गएराति नवपलरासीको वर्दघाट –८ पञ्चनगर स्थित घरमा एक्लै ...

सात बर्षीय बालिका बलात्कृत, अभियुक्त पक्राउ

सात बर्षीय बालिका बलात्कृत, अभियुक्त पक्राउ

जेठ, १२, रौतहट, सात बर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक ब्यक्तींलाई चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । परिवारका सदस्य बाग्मती नदीमा गिटी कुट्न गएका थिए । घरमा अभिभावक नभएको मौका छोपि ५४ ...

दुई छोरीको हत्यापछि आत्महत्या गर्ने प्रयास

दुई छोरीको हत्यापछि आत्महत्या गर्ने प्रयास

जेठ, १२,  दुई छोरीको हत्यापछि आत्महत्या गर्ने प्रयास गर्दागर्दै बिरगंजबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । दुई छोरीको हत्या गरेको अभियोगमा बाराको कलैया बस्ने २२ वर्षीया सबिता देवीलाई प्रहरीले पक्राउ गरेको ...

नक्कली अमेरिकी डलर र भारतीय रुपैयाँ सहित ८ जना पक्राउ

नक्कली अमेरिकी डलर र भारतीय रुपैयाँ सहित ८ जना पक्राउ

जेठ, ११, काठमाण्डौ, महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले पाकिस्तानी एक नागरिकलाई नक्कली अमेरिक डलर र भारतीय रुपैयाँ सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थिलबाट पक्राउ गरेको छ । कराँचीबाट दोहा हुँदै कतार एयरवेयजबाट काठमाण्डौ ...

महिलाविरुद्धको हिंसाका उजुरी बढ्दोे

महिलाविरुद्धको हिंसाका उजुरी बढ्दोे

महिलाविरुद्धको हिंसा सम्बन्धी घटनाबारे आर्थिक बर्ष २०६५÷०६६ मा सात सय उनानव्वे उजुरी दायर भएका थिए प्रहरीमा । यो संख्या आर्थिक बर्ष ०७१÷०७२ मा आइपुग्दा तेब्बरले बढ्यो । प्रहरीको केन्द्रीय कार्यालयमा रहेको ...

जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ४ जेठ राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भनी ठगी गरेको आरोपमा सङ्खुवासभा, चैनपुर गाविस घर भई हाल ललितपुरको तिब्बतियन क्याम्पमा बस्दै आएका जम्बा भोटेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सोलुखुम्बुका शरद ...

अझ रहस्यमय बन्दै टिकबहादुरको मृत्यु

नेपाल आज संवाददाता (नेपाल आज फलो अप ) [caption id="attachment_1065" align="aligncenter" width="750"] मृतक टिक बहादुर राईको आफन्त बाट प्राप्त मृतकको फोटो[/caption] प्रहरीको यातनाबाट मृत्यु भएको भनिएका खोटाङ दक्षिया वडा नं. ९ रचाइघर भइ हाल ...

प्रहरीको कुटाइबाट मृत्यु

प्रहरीको कुटाइबाट मृत्यु

काठमाडौ १ जेष्ट, नेपाल आज संबाददाता काठमाडौ बौद्ध स्थीत महानगरीय प्रहरी बृतमा एकजना युवा प्रहरीको कुटाइ बाट मारीएका छन । महानगरिय प्रहरी बृत बौद्धको हिरासतमा रहेका टिक बहादुर राइको प्रहरी हिरासत भित्रै कुटपिट ...

बर्षमा दश लाखले गर्छन आत्महत्या, चर्चित व्यक्ति जसले गरे आत्महत्या

बर्षमा दश लाखले गर्छन आत्महत्या, चर्चित व्यक्ति जसले गरे आत्महत्या

मानिसलाई सबैभन्दा प्यारो लाग्ने के होला ? सजिलै भन्न सकिन्छ–आफ्नो जीबन । तर, तथ्याङ्क भन्छः बर्षेनी दश लाखले आफ्नो जीबन आफैंले अन्त्य गर्छन । अर्थात आत्महत्या गर्छन । प्रत्येक ४० सेकेण्डमा ...

बित्थामा बिस बर्ष जेल

बित्थामा बिस बर्ष जेल

जेष्ठ १, २०७३- माछा बेच्ने र साइकल मर्मत गर्ने काम गरेर गुजारा गर्थे मकवानपुर पदमपोखरीका शशिकुमार तितुङ । १२ वैशाख २०६९ को दिन एकाबिहानै उनलाई प्रहरीले घरबाट पक्रेर जिल्ला प्रहरी कार्यालय ...