कर्पोरेट

साँगासम्म साझा बस सेवा सुरु

साँगासम्म साझा बस सेवा सुरु

  असार - २२ । गत जेठ १० गतेदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको ...

पशुपक्षी बिमाका लागि ७ करोडले रकम थप

पशुपक्षी बिमाका लागि ७ करोडले रकम थप

  असार - १२ । पशुपक्षी विकास मन्त्रालयले कृषकको आकर्षण बढेपछि पशुपक्षीको बिमाका लागि अनुदानबापतको रकम आगामी आव २०७४/०७५ का लागि २५ करोड पु¥याएको छ । सोही शीर्षकमा मन्त्रालयले चालु आवमा १८ ...

११ अर्ब ८६ करोडको लागतमा सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने

११ अर्ब ८६ करोडको लागतमा सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने

सोलुखुम्बु: कुल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा ...

‘उज्यालो नेपाल’ अभियानलार्इ सघाउन कर्मचारीले ५०० मेगावाटको जलविद्युत् आयोजना लगानी गर्ने

‘उज्यालो नेपाल’ अभियानलार्इ सघाउन कर्मचारीले ५०० मेगावाटको जलविद्युत् आयोजना लगानी गर्ने

काठमाडौँ: निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त माध्यम भनेकै पछिल्लो दिनमा ...

साझाको शाखा भारतको सिलगुढीमा पुनः सञ्चालन हुने

साझाको शाखा भारतको सिलगुढीमा पुनः सञ्चालन हुने

काठमाडौंः साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ । आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको ...

यस वर्ष मलको अभाव हुँदैनः कृषि सामग्री कम्पनी

यस वर्ष मलको अभाव हुँदैनः कृषि सामग्री कम्पनी

कैलालीः कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष मलको अभाव नहुने बताइएको छ । कार्यालयमा मल मौज्दात रहेको र जेठ महिनाको पहिलो साता थप मल जिल्लामा भित्रिन लागेकाले मल अभाव ...

साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म होटल, रेस्टुराँ तथा दोहोरी बन्द गर्न सार्वजनिक अपिल

साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म होटल, रेस्टुराँ तथा दोहोरी बन्द गर्न सार्वजनिक अपिल

चितवन: जिल्ला प्रहरी कार्यालय चितवनले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै जिल्लाका होटल, रेस्टुराँ तथा दोहोरी साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न सार्वजनिक अपिल गरेको छ। रात्रिकालीन समयमा मापसे गरेर होहल्ला ...

विश्व बैंकको सहयोगले ग्रामीण सडक निर्माण द्रूतगतिमा

विश्व बैंकको सहयोगले ग्रामीण सडक निर्माण द्रूतगतिमा

बैशाख - २ । विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) अन्तर्गत कञ्चनपुरमा चारवटा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको छ । सडक निर्माण अन्तर्गत स्तरोन्नति गर्ने र ओटासिल प्रविधि मार्फत कालोपत्रे ...

एनसेलमा दुई मिनेट कुरा गर्दा दुई मिनेटै बोनस टक टाइम

एनसेलमा दुई मिनेट कुरा गर्दा दुई मिनेटै बोनस टक टाइम

चैत्र – ३१ । एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कलआयो बोनस पायो’ अफर ल्याएको छ । एनसेल ग्राहकले अब विश्वकाकुनै पनि देशबाट आएको अन्र्तराष्ट्रिय आगमनकलमा ...

किसानले अदुवाको उचित मूल्य पाएनन्

किसानले अदुवाको उचित मूल्य पाएनन्

चैत - ३० । अदुवाको उचित मूल्य नपाएपछि सुनसरीको विष्णुपादुका र पाँचकन्या क्षेत्रका किसान मारमा परेका छन् । गत वर्ष किसानले अदुवा प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री गरेका ...

अपीकाे एक बराबर दुई कित्ता हकप्रद सेयर

अपीकाे एक बराबर दुई कित्ता हकप्रद सेयर

चैत - २८ । अपी पावर कम्पनीले सेयरधनीलाई एक बराबर दुई कित्ता हकप्रद सेयर दिने भएको छ । कम्पनीको सोमबार राजधानीमा सम्पन्न विशेष साधारणसभाबाट सो प्रस्ताव पारित गरिएको हो । साधारणसभाबाट पारित ...

यति ब्रुअरीको 'अर्ना लाइट' र 'अर्ना स्ट्रङ्ग' नेपाली बजारमा

यति ब्रुअरीको 'अर्ना लाइट' र 'अर्ना स्ट्रङ्ग' नेपाली बजारमा

चैत्र – २८ । यति ब्रुअरीले काठमाडौंमा एक कार्यक्रम गरी अर्ना लाइट र अर्ना स्ट्रंग बियर नेपाली बजारमा भित्र्याएको जानकारी दिएको छ । यति बु्रअरीले नेपाली बियर पारखीहरुको फिट्नेशलाई मध्यनजर गर्दै ...

स्वास्थ्य बिमा कार्यक्रमको एक वर्ष : ४५ हजारले गराए बिमा

स्वास्थ्य बिमा कार्यक्रमको एक वर्ष : ४५ हजारले गराए बिमा

चैत - २६ । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको एक वर्षको अवधिमा आठ जिल्लाका ४५ हजार २७७ जना सदस्यले स्वास्थ्य बिमा गराएका छन् । सरकारले गतवर्ष २५ चैतमा कैलालीबाट सुरु भएको योमध्ये ...

विश्व बैंकले विद्यालय विकास योजनाका लागि १८५ मिलियन डलर ऋण दिने

विश्व बैंकले विद्यालय विकास योजनाका लागि १८५ मिलियन डलर ऋण दिने

चैत्र - १५ । विश्व बैंकले विद्यालय विकास योजनाका लागि नेपाललाई १८५ मिलियन अमेरिकी डलर ऋण दिने भएको छ । माध्यामिक विद्यालयको क्षमता वृद्धि, शैशिक गुणस्तर वृद्धिलगायतका क्षेत्रमा खर्च हुने गरी ...

अाविष्कार केन्द्रलार्इ शिक्षकहरूले दिए ५ लाख

अाविष्कार केन्द्रलार्इ शिक्षकहरूले दिए ५ लाख

चैत्र - १५ । राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लागेका अभियन्ता महावीर पुनलाई रिम स्रोतकेन्द्र अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकले रु पाँच लाख सहयोग गरेका छन्। स्रोतकेन्द्र अन्तर्गतका शिक्षकले आफ्नो पारिश्रमिकबाट गरेको सो ...

वीरगन्ज भन्सारमा राजस्व सङ्कलन एक अर्बले कमी

वीरगन्ज भन्सारमा राजस्व सङ्कलन एक अर्बले कमी

चैत्र - १४ । वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधन आयातमा कमी आएका कारण राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख सेवन्त ...

उद्योगलार्इ बन्द हडतालमुक्त बनाउन अाग्रह

उद्योगलार्इ बन्द हडतालमुक्त बनाउन अाग्रह

चैत्र - १२ । राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गरेका छन् । तौलिहवा उद्योग वाणिज्य सङ्घको ...

सौर्य सडक बत्तीको बोलपत्रमा अनियमितता

सौर्य सडक बत्तीको बोलपत्रमा अनियमितता

चैत्र - ५ । दोलखाको भीमेश्वर नगरपालिकामा सौर्य सडक बत्ती जडान गर्ने बोलपत्र आह्वानमा अनियमितता भएको सार्वजनिक भएको छ। सौर्य सडक बत्ती जडान गर्ने भन्दै बोलपत्र आह्वानका लागि भीमेश्वर नगरपालिकाले गत माघ ...

केही वर्षपछि टाटा मोटर्स नम्बर वान ब्रान्ड बन्नेछ– प्रविण खतिवडा

केही वर्षपछि टाटा मोटर्स नम्बर वान ब्रान्ड बन्नेछ– प्रविण खतिवडा

नेपालमा अटोमोबाइल्स व्यापार बढ्दै गएको छ । विभिन्न अटोमोबाइल्स कम्पनीले आफ्नो व्यापार बर्षेनी वृद्धि भएको बताउदै आएका छन् । नेपाली बजारमा भित्रिएको अटोमोबाइल्सको ब्रान्ड र मोडेलको वृद्धिले अटोमोबाइल्स व्यापार आगामी वर्षमा बढ्ने ...

२ अर्ब जिविसको खातामा, दोस्रो किस्ताको पर्खाइमा गोरखाका भूकम्पपीडित

२ अर्ब जिविसको खातामा, दोस्रो किस्ताको पर्खाइमा गोरखाका भूकम्पपीडित

फागुन - २६ । गोरखाको गाँखु–९ गैरीगाउँका सुकमानसिं गुरुङले ढुङ्गा, माटो र काठको जोडाइले चिरिच्याट्ट परेको घर निर्माण गरिरहेका छन्। निजी आवास पुनर्निर्माण गर्न पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिएर घर ...