कर्पोरेट

सात सय ५० मेगावाट क्षमताको पश्चिम सेतीकाे प्रक्रिया अगाडि बढाइने

सात सय ५० मेगावाट क्षमताको पश्चिम सेतीकाे प्रक्रिया अगाडि बढाइने

पुस - ११ । लगानी बोर्डले सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रक्रिया तत्काल अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक चिनियाँ कम्पनी थ्री गर्जेजलाई आग्रह गरेको छ ...

‘माछा जोन’ कार्यक्रमका लागि २० करोड बजेट

‘माछा जोन’ कार्यक्रमका लागि २० करोड बजेट

पुस - ७ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मोरङको एक नगरपालिका र तीन गाविसमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । १० वर्षे परियोजना सञ्चालनका लागि चालु आर्थिक वर्षमा २० करोड ...

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

पुस – ७ । लगातार घट्दै आएको सेयर बजारमा बिहीबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको छ ...

समस्या समाधान गर्न ग्यास व्यवसायीलाई आह्वान

समस्या समाधान गर्न ग्यास व्यवसायीलाई आह्वान

वाणिज्य तथा आपूर्तिमन्त्री दिपक बोहोराले अनावश्यक दबाब दिएर नेपाली ग्यास उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना गरिएकोमा आपत्ति जनाएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घको १७ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले छलफल ...

अरुण तेस्रो जलविद्युत् आयोजनाकाे मुअाब्जा वितरण

अरुण तेस्रो जलविद्युत् आयोजनाकाे मुअाब्जा वितरण

रमेश लम्साल पुस - ५ । भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म एक अर्ब १० करोड ८८ लाख रुपैयाँ मुआब्जा वितरण गरेको छ । जिल्ला ...

नेप्से १६ दशमलब ४७ अंकले ओरालो

नेप्से १६ दशमलब ४७ अंकले ओरालो

पुस - ४ । साताको पहिलो दिन आइतबार १.२९ अङ्कले उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेप्से १६.४७ अङ्कले ओरालो लाग्दा परिसूचक १५१४.८८ ...

पाँच अर्ब ९४ करोड सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत

पाँच अर्ब ९४ करोड सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत

विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ...

सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम सुरु

सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम सुरु

पुस ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासको आयोजनामा सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम साेभबारबाट सुरु भएकाे छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री ...

'विकासशील मुलुकको स्तरोन्नतिका लागि थप सुधार आवश्यक'

'विकासशील मुलुकको स्तरोन्नतिका लागि थप सुधार आवश्यक'

पुस - १ । व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (युएनसिटीएडी)ले अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सामाजिक एवम् आर्थिक क्षेत्रको सुधारमा विशेष ध्यान दिनुपर्ने सुझाएको छ । ...

व्यापार घाटा ९३ प्रतिशतले वृद्धि

व्यापार घाटा ९३ प्रतिशतले वृद्धि

मंसिर - ३० । चालु आवको प्रथम चार महिनामा मुलुकको व्यापार घाटामा ९२.७ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ७८ अर्ब ३० करोड पुगेको छ । चालु आव २०७३/७४ को समीक्षावधिमा ...

उद्योग दर्ताका लागि निवेदन दिएको ३० घण्टाभित्रै प्रमाणपत्र

उद्योग दर्ताका लागि निवेदन दिएको ३० घण्टाभित्रै प्रमाणपत्र

मंसिर – ३० । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली उद्योग दर्ताका लागि निवेदन दिएको ३० घण्टाभित्र प्रमाणपत्र दिन निर्देशन गरेका छन् । विदेशीको हकमा भने दर्ता भएको सात दिनभित्र प्रमाणपत्र दिन निर्देशन ...

सेयर बजारः साताको अन्तिम दिन नेप्से १३ दशमलब ९८ अंकले उकालो

सेयर बजारः साताको अन्तिम दिन नेप्से १३ दशमलब ९८ अंकले उकालो

मंसिर - ३८ । केही समयदेखि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन विहीबार उकालो लागेको छ । बजार ओरालो लागेर चिन्तित देखिएका लगानीकर्ता बजार उकालो लागेपछि खुसी देखिएका छन् ...

लोकसेवा आयोगले माग्यो ५०४ शाखा अधिकृत

लोकसेवा आयोगले माग्यो ५०४ शाखा अधिकृत

मंसिर - ३० । लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतको माग गरेको छ । आयोजले व्यवस्थापिका संसद्, न्याय, प्रशाशन, परराष्ट्र, लेखापरीक्षणलगाएतका निकायका लागि शाखा अधिकृतको माग गरेको हो । आयोगले खुला तर्फबाट ...

बैंकलाई ब्याजदर घटाउन ऊर्जामन्त्रीको आग्रह 

बैंकलाई ब्याजदर घटाउन ऊर्जामन्त्रीको आग्रह 

मंसिर - ३० । कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनुपर्नेमा जोड दिए । मन्त्री शर्माले विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता गर्दा ‘टेक अर पे’ ...

व्यापारिक समझदारी पत्रमा हस्ताक्षर

व्यापारिक समझदारी पत्रमा हस्ताक्षर

मंसिर - २९ । नेपाल–चाइना चेम्बर कमर्स एन्ड इन्डस्ट्री र मित्रराष्ट्र चीनको छिङ्ताउ म्युनिसिपलबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । छिङ्ताउ म्युनिसिपल पिपुल्स कँग्रेसका उपाध्यक्ष मदम ...

‘एघार हजार युवालाई रोजगार’

‘एघार हजार युवालाई रोजगार’

मंसिर - २८ । उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले एघार हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताए । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा आयोजना गरिएको ...

१० हजार मेगावाट जलविद्युत् उत्पादनकाे लगानी जुटाउन ऊर्जा सम्मेलन हुँदै

१० हजार मेगावाट जलविद्युत् उत्पादनकाे लगानी जुटाउन ऊर्जा सम्मेलन हुँदै

मंसिर - २८ । आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सरकारको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही मङ्सिर ३० गतेदेखि आगामी पुस १ गतेसम्म दुई दिवसीय ‘ऊर्जा ...

सिन्धुली महोत्सव पुषको पहिलो सातादेखि सुरु हुने, ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

सिन्धुली महोत्सव पुषको पहिलो सातादेखि सुरु हुने, ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

मंसिर – २८ । पुष सात गतेबाट सिन्धुलीमा सिन्धुली महोत्सव सुरु हुने भएको छ । मंगलबार काठमाडौंंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै सिन्धुली उद्योग वाणिज्य महासंघले महोत्सव हुने जानकारी दिएको ...

बूढीगण्डकी आयोजना: मुआब्जा पुनरावलोकनको माग

बूढीगण्डकी आयोजना: मुआब्जा पुनरावलोकनको माग

मंसिर - २७ । एक हजार २०० मेगावाट क्षमताको बन्ने बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रका बासिन्दाले मुआब्जा रकम पुनरावलोकनका लागि गृह मन्त्रालयमा निवेदन पठाएका छन् । गत मङ्सिर ११ गते जिल्ला मुआब्जा निर्धारण ...

विद्युत्भार कटौतीमुक्त गर्न थप बजेट निकासा

विद्युत्भार कटौतीमुक्त गर्न थप बजेट निकासा

मंसिर - २७ । विद्युत्भार कटौतीमुक्त अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि अर्थ मन्त्रालयले रु पाँच अर्ब ३७ करोड बजेट थप निकासा गरेको छ । ऊर्जा मन्त्रालयले प्रस्ताव गरेअनुसार नै बजेट ...