कर्पोरेट

बूढीगण्डकी प्रभावितलाई मुआब्जा बाँड्न पाँच अर्ब निकासा

बूढीगण्डकी प्रभावितलाई मुआब्जा बाँड्न पाँच अर्ब निकासा

माघ - १४ । बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न पाँच अर्ब रकम निकासा दिएको छ । आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार कोष तथा लेखा ...

दोस्रो किस्ता वितरण गर्न करिब १२ अर्बको अख्तियारी

दोस्रो किस्ता वितरण गर्न करिब १२ अर्बको अख्तियारी

माघ - १३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न बिहीबार दोस्रो किस्ताबापत ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिएको छ। प्राधिकरणबाट ...

२०१६ मा अमेरिकाले नेपाललाई दियाे १६ करोड अमेरिकी डलर

२०१६ मा अमेरिकाले नेपाललाई दियाे १६ करोड अमेरिकी डलर

माघ १३ – अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनर्निर्माण र शासनको सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासद्वारा बिहीबार ...

गङ्गालालको छ महिनामा ६ करोड आम्दानी, १२ हजारको ओपन हार्ट सर्जरी

गङ्गालालको छ महिनामा ६ करोड आम्दानी, १२ हजारको ओपन हार्ट सर्जरी

माघ - १२ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा ’ मा रु छ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले रु १२ करोड ...

व्यक्तिगत घटना डिजिटल दर्ताका लागि विश्व बैंककाे १५ करोड डलर ऋण सहायता

व्यक्तिगत घटना डिजिटल दर्ताका लागि विश्व बैंककाे १५ करोड डलर ऋण सहायता

माघ - १० । पाँच प्रकारका घटना दर्तालाई विद्युतीय (डिजिटल) प्रविधिमा लैजान सरकारलाई विश्व बैंकले १५ करोड अमेरिकी डलर (करिब रु १६ अर्ब ३७ करोड) ऋण सहायता प्रदान गर्ने भएको छ ...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमकाे मर्ज प्रस्ताव मन्त्री परिषद्मा लगिने

राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमकाे मर्ज प्रस्ताव मन्त्री परिषद्मा लगिने

माघ - १० । अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पोरेसन) र राष्ट्रिय वाणिज्य बैंकबीच एकीकरण (मर्ज) गर्ने कार्यलाई स्वीकृत प्रदान गरेको छ । स्वीकृतिलाई मन्त्रालयले अगामी मन्त्रिपरिषद्को ...

वित्तिय साक्षरता तालिम सम्पन्न

वित्तिय साक्षरता तालिम सम्पन्न

माघ - ८ । तेह्रथुमको आठराई संक्रान्तिबजारमा सहकारी संस्थाका सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धिको तालिम शनिवार सम्पन्न भएको छ । गाविसको कार्यक्रम कक्षमा भएको तालिममा आर्थिक योजना, बजेट निर्माण, सहकारी बचत, ऋण, लगानी, विमा, ...

थप तीन जिल्लाका बालबालिकाले ४०० मासिक भत्ता पाउने

थप तीन जिल्लाका बालबालिकाले ४०० मासिक भत्ता पाउने

माघ - ४ । सरकारले गरिबीको सूचकाङ्कमा पिछडिएका थप तीन जिल्लाका बालबालिकालाई ‘बाल पोषण भत्ता’ वितरण गर्ने भएको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले स्थानीय निकायमार्फत अछाम, रौतहट ...

भारतलगायत तेस्रो मुलुकमा पूर्वी नाकाबाट २७ अर्बका वस्तु निर्यात

भारतलगायत तेस्रो मुलुकमा पूर्वी नाकाबाट २७ अर्बका वस्तु निर्यात

माघ - १ । नेपालको पूर्वी नाकाबाट गत आवमा भारतलगायत तेस्रो मुलुकमा सताइस अर्बको हाराहारीमा विभिन्न प्रकारका वस्तु निर्यात भएका छन् । सोमध्ये भारततर्फ रु २३ अर्ब २७ करोड ९९ लाख १३ ...

गोकर्णेश्वरको बजेट २१ करोड, भूकम्पपीडितले नक्सापास गर्दा ५० प्रतिशत छुट पाउने

गोकर्णेश्वरको बजेट २१ करोड, भूकम्पपीडितले नक्सापास गर्दा ५० प्रतिशत छुट पाउने

पुस - २९ । गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु २० करोड ७८ लाख २२ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न शुक्रबार जोरपाटीमा ...

माघ १ गतेदेखि साझा यातायातले २० प्रतिशत छुट दिने, यस्ताे छ भाडादर

माघ १ गतेदेखि साझा यातायातले २० प्रतिशत छुट दिने, यस्ताे छ भाडादर

पुस - २९ । साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ । साझाले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमौँबाट– ...

नगरकोटको बजेट रु १२ करोड

नगरकोटको बजेट रु १२ करोड

पुस - २५ । नगरकोट नगरपालिकाले आगामी आव २०७४÷०७५ का लागि रु १२ करोड १९ लाख ६९ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कार्यकारी अधिकृत राजेन्द्र कार्कीले तेस्रो ...

घरमै बसेर जलविद्युत्मा लगानी गर्न सकिने, प्रतिफल सुनिश्चित

घरमै बसेर जलविद्युत्मा लगानी गर्न सकिने, प्रतिफल सुनिश्चित

पुस - २५ । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, अब तपार्इंलाई लाइनमा बस्ने झन्झट हुने छैन । लगानीकर्ताले सहज रुपमा नै घरमा बसेर नै आफूले के कति रकम जलविद्युत्मा लगानी ...

बागलुङमा १३ करोड भन्दा बढीको सुन्तला उत्पादन

बागलुङमा १३ करोड भन्दा बढीको सुन्तला उत्पादन

[caption id="attachment_49651" align="alignnone" width="688"] इलामको बरबोटेमा बिक्रीका लागि बगानमा थुपारिएको सुन्तला ।[/caption] पुस - २३ । बाग्लुङ जिल्लामा यो वर्ष रु तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा गत ...

बूढीगण्डकी आयोजनाः मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

बूढीगण्डकी आयोजनाः मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

२१ पुस । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई सम्पर्क ...

जाजरकोटमा नौ करोडको सुन्तला उत्पादन

जाजरकोटमा नौ करोडको सुन्तला उत्पादन

पुस - २० । यस वर्ष जाजरकोटमा नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । ढिमे, डाँडागाउँ, लहँ, खलङ्गा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायत गाविसमा सुन्तला उत्पादनमा वृद्धि भएको हो । गत ...

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

पुस २० । सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले बढेको छ । मंसिर २६ गतेयता सुनको मूल्य तोलामा ५३ हजारभन्दा कममा कारोबार हुँदै आएको थियो । बुधबार भने ५३ हजार ...

नागरिक उड्डयन प्राधिकरणको आम्दानी चार अर्बभन्दा बढी, देशभरका बत्तीस विमानस्थल सञ्चालनमा

नागरिक उड्डयन प्राधिकरणको आम्दानी चार अर्बभन्दा बढी, देशभरका बत्तीस विमानस्थल सञ्चालनमा

पुस - १६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७२÷७३ मा रु चार अर्ब ५२ करोड १४ लाख आम्दानी गरेको छ । गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दीका कारण विगतका वर्षहरूमा ...

सोलुखुम्बु: रसायनिक मलको ढुवानी अनुदान कटौती भएपछि कृषक मारमा

सोलुखुम्बु: रसायनिक मलको ढुवानी अनुदान कटौती भएपछि कृषक मारमा

पुस - १६ । रसायनिक मलको ढुवानीमा दिँदै आएको अनुदान कटौती भएपछि सोलुखुम्बुका कृषक मारमा परेका छन् । दुर्गम क्षेत्रमा कृषिको उत्पादन र उत्पादकत्व बढाउनका लागि सरकारले विगत लामो समयदेखि रसायनिक ...

उखु उत्पादक किसानबीच लोकप्रिय हुँदै ‘ट्रेन्च’ प्रविधि

उखु उत्पादक किसानबीच लोकप्रिय हुँदै ‘ट्रेन्च’ प्रविधि

पुस - १६ । उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएका छन् । ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत्व बढी हुन थालेपछि किसानहरु यो प्रविधितर्फ आकर्षित हुन ...