कर्पोरेट

खबरहरु
money

महावीर पुनको अविष्कार केन्द्रलाई रु १२ लाख ५५ हजार सहयोग

माघ - २२ । सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई अमेरिकाको न्यूर्योकमा बसोबास गर्ने म्याग्देलीहरूले रु १२ लाख ५५ हजार २ सय आर्थिक...

punarnirman-pradhikaran

९३ प्रतिशत भूकम्पपीडितले पाए पहिलो किस्ताको अनुदान

माघ - १८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ। प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा...

tea.jpg

पूर्वका सात जिल्लाका लागि ७० करोडका परियोजना सम्झौता

माघ - १५ । डेनमार्क सरकारको सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा...

neta-money

बूढीगण्डकी प्रभावितलाई मुआब्जा बाँड्न पाँच अर्ब निकासा

माघ - १४ । बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न पाँच अर्ब रकम निकासा दिएको छ । आयोजनाका कार्यकारी...

punarnirman-pradhikaran

दोस्रो किस्ता वितरण गर्न करिब १२ अर्बको अख्तियारी

माघ - १३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न बिहीबार दोस्रो किस्ताबापत ११ अर्ब ७५...

america

२०१६ मा अमेरिकाले नेपाललाई दियाे १६ करोड अमेरिकी डलर

माघ १३ – अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनर्निर्माण र शासनको सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर...

world-bank-soft-loan

व्यक्तिगत घटना डिजिटल दर्ताका लागि विश्व बैंककाे १५ करोड डलर ऋण सहायता

माघ - १० । पाँच प्रकारका घटना दर्तालाई विद्युतीय (डिजिटल) प्रविधिमा लैजान सरकारलाई विश्व बैंकले १५ करोड अमेरिकी डलर (करिब रु १६ अर्ब ३७...

RBB BANK

राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमकाे मर्ज प्रस्ताव मन्त्री परिषद्मा लगिने

माघ - १० । अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पोरेसन) र राष्ट्रिय वाणिज्य बैंकबीच एकीकरण (मर्ज) गर्ने कार्यलाई स्वीकृत प्रदान...

talim

वित्तिय साक्षरता तालिम सम्पन्न

माघ - ८ । तेह्रथुमको आठराई संक्रान्तिबजारमा सहकारी संस्थाका सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धिको तालिम शनिवार सम्पन्न भएको छ । गाविसको कार्यक्रम कक्षमा भएको तालिममा आर्थिक योजना,...

corruption_money

थप तीन जिल्लाका बालबालिकाले ४०० मासिक भत्ता पाउने

माघ - ४ । सरकारले गरिबीको सूचकाङ्कमा पिछडिएका थप तीन जिल्लाका बालबालिकालाई ‘बाल पोषण भत्ता’ वितरण गर्ने भएको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय...

biratnagar-naka-

भारतलगायत तेस्रो मुलुकमा पूर्वी नाकाबाट २७ अर्बका वस्तु निर्यात

माघ - १ । नेपालको पूर्वी नाकाबाट गत आवमा भारतलगायत तेस्रो मुलुकमा सताइस अर्बको हाराहारीमा विभिन्न प्रकारका वस्तु निर्यात भएका छन् । सोमध्ये भारततर्फ रु...

ktm

गोकर्णेश्वरको बजेट २१ करोड, भूकम्पपीडितले नक्सापास गर्दा ५० प्रतिशत छुट पाउने

पुस - २९ । गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु २० करोड ७८ लाख २२ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बजेट,...

sajha-bas

माघ १ गतेदेखि साझा यातायातले २० प्रतिशत छुट दिने, यस्ताे छ भाडादर

पुस - २९ । साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ । साझाले आगामी माघ...

neta-money

नगरकोटको बजेट रु १२ करोड

पुस - २५ । नगरकोट नगरपालिकाले आगामी आव २०७४÷०७५ का लागि रु १२ करोड १९ लाख ६९ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आयोजना...

lagani

घरमै बसेर जलविद्युत्मा लगानी गर्न सकिने, प्रतिफल सुनिश्चित

पुस - २५ । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, अब तपार्इंलाई लाइनमा बस्ने झन्झट हुने छैन । लगानीकर्ताले सहज रुपमा नै घरमा बसेर...

kp-oli-prahanda-and-Dauba

बागलुङमा १३ करोड भन्दा बढीको सुन्तला उत्पादन

[caption id="attachment_49651" align="alignnone" width="688"] इलामको बरबोटेमा बिक्रीका लागि बगानमा थुपारिएको सुन्तला ।[/caption] पुस - २३ । बाग्लुङ जिल्लामा यो वर्ष रु तेह्र करोड भन्दा बढीको...

neta-money

बूढीगण्डकी आयोजनाः मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

२१ पुस । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा...