कर्पोरेट

ग्राहकको पहिलाे रोजार्इ बाजेको सेकुवा

ग्राहकको पहिलाे रोजार्इ बाजेको सेकुवा

असार - १५ । आजभन्दा ४१ वर्षअघि तराईबाट राजधानी घुम्न आउनुभएका सामान्य किसान दीनानाथ भण्डारीले राम्रो खाना नास्ताका लागि बनाएको सोचको उपज नै आजको ‘बाजेको सेकुवा कर्नर’ हो । ‘क्लक बि बिजिनेस इन्नोभेसन्स’ले ...

अख्तियारले थाल्यो सहकारीको छानबिन

अख्तियारले थाल्यो सहकारीको छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरी सहकारीमा लुकाएको आशंकामा सहकारीमा छानबिन थालेको छ । आयोगले सहकारी विभागबाट ठूला कारोबार गर्ने सहकारीहरूको फाइल मगाएर छानबिन अघि बढाइएको छ ।अख्तियारको निर्देशन ...

भाइबरले नेपालमा लगानी विस्तार गर्ने

भाइबरले नेपालमा लगानी विस्तार गर्ने

असार - ९ । भाइबरले नेपालमा लगानी विस्तार गर्ने भएको छ । काठमाडाैंमा गएककाे एक कार्यक्रममा उक्त जानकारी दिएकाे हाे । कम्पनीले आफ्ना भविष्यका योजना बारेमा जानकारी दिदै भाइबर साउथ एशियाका क्षेत्रीय ...

एनसेलकाे नयाँ योजना ‘डे भ्वाइस प्याक’

एनसेलकाे नयाँ योजना ‘डे भ्वाइस प्याक’

असार - ७ । निजी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । नयाँ योजना डे भ्वाइस प्याक बुधबारबाट लागु हुने एनसेलले जनाएको छ । ...

अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल

अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल

सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनमा भएको अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल गरेको छ । टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाई आफैं नक्कली बैंक भौचर बनाउन संलग्न रही टेलिभिजनको ठूलो रकम हिनामीना गरेको नेपाल ...

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको कथाः बीमा सदस्यलाई पीडैपीडा

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको कथाः बीमा सदस्यलाई पीडैपीडा

असार ६, जीवलाल दर्जीको बुटवलमा श्रेष्ट टेलरिङ छ । पसल खोल्न नपाउंदै बीमा कम्पनीहरु उनकोमा धाउन थाले । प्रुडेन्सियल इन्सोरेन्स कम्पनीले दौड जित्यो । कम्पनीको निरन्तरको दौडधुप र थुप्रै आश्वासनपछि २०६७ साल ...

सुबिसुकाे युरो कप लक्षित आकर्षक योजना

सुबिसुकाे युरो कप लक्षित आकर्षक योजना

जेठ - ३०, केबल टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवल नेट प्रालीले आप्mना ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । सुबिसुले युरो कप २ हजार १६ का दर्शकलाई लक्षित गरी ...

नेपाल सेयर मार्केट एण्ड फाईनान्स लि. को साधारण सभा बस्दै

नेपाल सेयर मार्केट एण्ड फाईनान्स लि. को साधारण सभा बस्दै

जेठ, ११ काठण्डौ, नेपाल शेयर मार्केटस् एण्ड फाइनान्स लिमिटेडको साधारण सभा यही असार २ गते प्रधान कार्यालय, पुतलीसडक काठमाडौंमा हुने भएको छ । उक्त छलफलमा व्यवस्थापन समूहको वार्षिक प्रतिवेदनमा छलफल हुने ...

स्याउको जुसबाट बनेको पेय पदार्थ बजारमा

स्याउको जुसबाट बनेको पेय पदार्थ बजारमा

  जेष्ठ, १० काठमाण्डौ, नेपालको पेय पदार्थ उत्पादक कम्पनी गोर्खा ब्रुअरीले नयाँ पेय पदार्थ समर्सबी एप्पल सिटर बजारमा ल्याएको छ । गोर्खा बु्रअरीका अनुसार उक्त पेय स्याउको जुसबाट बनाइएको हो । यसमा ४.५५ अल्कोहलको ...