कर्पोरेट

डिडिसीको पाउडर दूधमा किरा भेटियो

डिडिसीको पाउडर दूधमा किरा भेटियो

असोज–१२ । दुग्ध वितरण आयोजनाले दूध बनाउन प्रयोग गर्ने दूध पाउडरमा किरा भेटिएको छ । विराटनगरमा वाणिज्य कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले पाउडरमा किरा भेटेको हो । डिडिसीको पाउडरमा किरा भेटिएसँगै गोदाम ...

कोकाकोलाद्वारा ‘मन खोलौँ कोकसँग’ अभियानको घोषणा

कोकाकोलाद्वारा ‘मन खोलौँ कोकसँग’ अभियानको घोषणा

असोज – ७ । कोकाकोलाले ‘मन खोलौँ कोकसँग’ भन्ने नयाँ अभियानको घोषण गरेको छ । कोकाकोलाले जीवनका महत्वपूर्ण सम्बन्ध दर्शाउने गरी १५ वटा संदेशसहित नयाँ लेबलका प्याक सार्वजनिक गरेको हो ।   उत्सवको ...

बिगमार्टको अर्को ठगी धन्दा, एक दर्जन केरालाई ११४० रुपैयाँ

बिगमार्टको अर्को ठगी धन्दा, एक दर्जन केरालाई ११४० रुपैयाँ

भदौ ३० । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरभित्र रहेको बिग मार्टले १ दर्जन केराको मूल्य ११४० रुपैयाँ लिएको छ । शिवलाल पुरी नामका उपभोक्ताले बुधबार ३ हजार ६ सय ९६ रुपैयाँको किनमेल गरे ...

व्यवसायलाई नयाँ उचाईं दिएका कश्यप र राहुल

व्यवसायलाई नयाँ उचाईं दिएका कश्यप र राहुल

भदौ – २९ । वि.स २०५० मा ललितपूरका शाक्य परिवारले मसला व्यवसाय थाल्यो । कम्पनीको नाम अलाइड फुड राखियो । भारतबाट दुई तीनवटा मेसिन ल्याएर सामान उत्पादन गर्न थालिएकोे थियो । ...

भाइबरबाट ५२ देशमा निःशुल्क फाेन गर्न सकिने

भाइबरबाट ५२ देशमा निःशुल्क फाेन गर्न सकिने

भदाै - २२ । भाइबरबाट राति ८ बजेदेखि १० बजेसम्म विभिन्न ५२ मुलुकहरुमा निःशुल्क फोन गर्न सकिने भएकाे छ। भाइबर आउटबाट ५२ मुलुकका ल्याण्डलाइन वा मोबाइल फोनमा १० मिनेटसम्म निःशुल्क कुरा ...

एडभान्स अटोमोबाइल्सले नेपालमा ल्यायो चर्चित ब्रान्ड 'रेनोल्ट'

एडभान्स अटोमोबाइल्सले नेपालमा ल्यायो चर्चित ब्रान्ड 'रेनोल्ट'

भदौ १४ । नेपाली अटोमोबाइल्स क्षेत्रमा विश्वको चर्चित ब्रान्ड रेनोल्ट भित्रिएको छ । एडभान्स अटोमोबाइल्सले नेपालका लागि आधिकारिक बिक्रेता हुँदै रेनोल्ट गाडी भित्र्याएको छ । पहिलो पटक नेपालमा प्रवेश गरेको यस ...

खोला र मसानघाट मिचेर कौशलटारमा ‘हेभन हाउजिङ’

खोला र मसानघाट मिचेर कौशलटारमा ‘हेभन हाउजिङ’

कोटेश्वरबाट कौशलटार पुगेपछि दायाँ दिशामा बालकोट जाने बाटो आउँछ । थोरै अघि बढेपछि हनुमन्ते खोला आउँछ । कौशलटार र बालकोटलाई जोड्ने पूलको छेवैबाट बायाँपट्टि कच्ची घाँसे बाटो देखिन्छ । हालसालै बनाइएको ...

एनसेलले ल्याउँदै मोबाइल फाइनान्सियल सर्भिस

एनसेलले ल्याउँदै मोबाइल फाइनान्सियल सर्भिस

भदौ – ३ । एनसेलले आफ्नो सेवा बढाउँदै मोबाइलबाटै आर्थिक कारोबार गर्न मोबाइल फाइनान्सियल सर्भिस सुविधा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकले ग्राहकलाई मोबाइल फाइनान्सियल सर्भिसहरु प्रदान गर्नका लागि छुट्टै कानुनी ...

एनसेल र आजीयाटाको रिब्राण्डिङसँगै नयाँ लोगो सार्वजनिक

एनसेल र आजीयाटाको रिब्राण्डिङसँगै नयाँ लोगो सार्वजनिक

साउन – ३२ । आजीयाटा सम्बद्ध एनसेल कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनिक भएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर रहेको विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्समा आजीयाटाको एकल लगानी ...

यो जहाज चलाउने एकमात्र पाइलट, उनले पनि निगमको खर्चमा तालिम लिएपछि दिए राजीनामा

यो जहाज चलाउने एकमात्र पाइलट, उनले पनि निगमको खर्चमा तालिम लिएपछि दिए राजीनामा

साउन ३२ । चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपाल बायुसेवा निगमको सपना कहिल्यै विपनामा परिणत नहुने ताजा घटनाबाट पुष्टि भएको छ । निगमसँग रहेको १७ सिट क्षमतायुक्त ...

नेपालमा कर तिर्ने टप १० कम्पनीहरु यी हुन्

नेपालमा कर तिर्ने टप १० कम्पनीहरु यी हुन्

साउन २५ । सबैभन्दा बढी कर दालिखा गर्ने तीन कम्पनी उही रहे पनि आर्थिक वर्ष २०७२ \७३ मा टप १० कम्पनीको सुचीबाट तीनवटा बैंक बाहिरिएका छन् । त्यो स्थानमा नेपाल आयल ...

नेट न्युट्रालिटीलाई सरल रुपमा बुझौं

नेट न्युट्रालिटीलाई सरल रुपमा बुझौं

(इन्टरनेट जीबनको अभिन्न अङ्ग भइसकेको छ । तर, यही इन्टरनेटमा ठगीको जालो फैलिएको छ । त्यसैले हामीले इन्टरनेटमा हुने ठगीका बारेमा श्रृखंलाबद्ध बहश गर्दै छौं । आजको अध्यायमा हामी नेट न्युट्रालिटीका ...

एनसेललाई पुँजीगत लाभकर तिराउन अर्थ समितिकाे निर्देशन

एनसेललाई पुँजीगत लाभकर तिराउन अर्थ समितिकाे निर्देशन

  साउन - १४  । व्यवस्थापिका–संसद्, अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाललाई प्रचलित कानुन र विधिभित्र रहेर पुँजीगत लाभकर तिराउन अर्थ, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको ...

जलमहल होटलको हनिमुन प्याकेज 'प्रन्ध्र हजारमात्र'

जलमहल होटलको हनिमुन प्याकेज 'प्रन्ध्र हजारमात्र'

साउन – १४ । होटल जलमहलले नवविवाहित जोडीका लागि हनिमुनको विशेष प्याकेज ल्याएको छ । २ रात ३ दिनको प्याकेजमा बेड, ब्रेक्रफास्ट, दुबैजनाका लागि डिनर, आधा दिन कारमा पोखराको मुख्य मुख्य ठाँउको ...

‘डाटसन रेडी गो’ चितवनकाे बजारमा

‘डाटसन रेडी गो’ चितवनकाे बजारमा

साउन - १३ । डाटसन गाडीको नयाँ मोडल ‘डाटसन रेडी गो’ कार चितवनको बजारमा भित्र्याएको छ । ‘रेडी गो’ फेमिली ह्याचब्याक कारको आधिकारिक विक्रेता सेढाई होल्डिङ ग्रुपअन्तर्गत एसएच मोर्टस्ले डाटसन रेडी गो कार ...

चार अर्ब ८३ करोडमा बिक्याे याहु

चार अर्ब ८३ करोडमा बिक्याे याहु

साउन - १० । याहु चार अर्ब ८३ करोड अमेरिक डलरमा बिक्री भएको छ । याहुलाई अमेरिकन कम्पनी भरिजनले खरिद गरेको हो । कुनै समय इन्टरनेट सेवामा अधिपत्य जमाएको याहु अमेरिकी कम्पनी ...

'चिल्ड्रेन एण्ड युथ फस्ट'लार्इ मेगा बैंकको सहयोग

'चिल्ड्रेन एण्ड युथ फस्ट'लार्इ मेगा बैंकको सहयोग

बैंकको साताैँ वार्षिकोत्सवको अवासरमा मेगाले ‘चिल्ड्रेन एण्ड युथ फस्ट’ संस्थालाई ९० हजार रुपैयाँ सहयोग गरेका छ । वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा आर्थिक सहयोग गरिएको हो । ‘चिल्ड्रेन एण्ड युथ फस्टले ...

नेप्से घटे पनि तीन बैङको कारोबार बढ्यो

नेप्से घटे पनि तीन बैङको कारोबार बढ्यो

असार – २७ । नेपाल स्टक एक्सचेञ्जमा तीन बैंकको सेयर कारोवार सोमवारबाट सुरु भएको छ । बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंकसँगको मर्ज प्रक्रियाका कारण सिद्धार्थ बैंक, जनता र माछापुच्छ्रे बैंकको सेयर कारोवार ...

जलविद्युत् आयोजनामा शेयरबिक्री खुला

जलविद्युत् आयोजनामा शेयरबिक्री खुला

  असार - १९ । युनिभर्सल पावर कम्पनीले सर्वसाधारणलाई कम्पनीले निर्माण गर्न लागेको जलविद्युत् आयोजनामा शेयर लगानी गर्न आह्वान गरेको छ । कम्पनीले पाल्पा र रुपन्देहीका उद्योगी, व्यावसायी, प्राध्यापक, संघसंस्थाका प्रतिनिधिहरुलाई कम्पनीको ...

क्रसर उद्योगलाई वैधानिकता दिन माग

क्रसर उद्योगलाई वैधानिकता दिन माग

असार - १६। गण्डकी क्रसर उद्योग व्यवसायी सङ्घले क्रसर उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन हुने गरी वैधानिकता दिन माग गरेको छ । सङ्घले पत्रकार सम्मेलन गरी सरकारले क्रसर उद्योगलाई पटके उद्योगको रुपमा लिएको र ...