कर्पोरेट

केही वर्षपछि टाटा मोटर्स नम्बर वान ब्रान्ड बन्नेछ– प्रविण खतिवडा

केही वर्षपछि टाटा मोटर्स नम्बर वान ब्रान्ड बन्नेछ– प्रविण खतिवडा

नेपालमा अटोमोबाइल्स व्यापार बढ्दै गएको छ । विभिन्न अटोमोबाइल्स कम्पनीले आफ्नो व्यापार बर्षेनी वृद्धि भएको बताउदै आएका छन् । नेपाली बजारमा भित्रिएको अटोमोबाइल्सको ब्रान्ड र मोडेलको वृद्धिले अटोमोबाइल्स व्यापार आगामी वर्षमा बढ्ने ...

२ अर्ब जिविसको खातामा, दोस्रो किस्ताको पर्खाइमा गोरखाका भूकम्पपीडित

२ अर्ब जिविसको खातामा, दोस्रो किस्ताको पर्खाइमा गोरखाका भूकम्पपीडित

फागुन - २६ । गोरखाको गाँखु–९ गैरीगाउँका सुकमानसिं गुरुङले ढुङ्गा, माटो र काठको जोडाइले चिरिच्याट्ट परेको घर निर्माण गरिरहेका छन्। निजी आवास पुनर्निर्माण गर्न पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिएर घर ...

सल्यानमा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि

सल्यानमा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि

फागुन - २६ । सल्यानमा चालु आर्थिक वर्ष २०७३/७४ मा झन्डै रु ३० करोडको बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, अनकूल ...

भेडापालक कृषकलाई ३० लाख अनुदान

भेडापालक कृषकलाई ३० लाख अनुदान

फागुन - २४ । म्याग्दीको कालीगण्डकी भेगका भेडापालक कृषकले रु ३० लाख अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध ...

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ९० रुपैयाँमा १२०० एमबी डाटा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ९० रुपैयाँमा १२०० एमबी डाटा

फागुन - २४ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत प्रदान गर्ने भएको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले आज प्रेस विज्ञप्ति जारी गरी कम्पनीको ...

लगानीका लागि उपयुक्त वातावरण बनाउने प्रयास भइरहेकाे छ - प्रधानमन्त्री

लगानीका लागि उपयुक्त वातावरण बनाउने प्रयास भइरहेकाे छ - प्रधानमन्त्री

फागुन - २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय संस्थाले वित्तीय स्रोत परिचालन गरेर जनताको जीवनस्तर उठाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । एलायन्स फर बैंकिङ अन भ्यालुज र ...

भारतबाट अवैध रुपमा कुखुरा चल्ला आउने क्रम रोकिएन

भारतबाट अवैध रुपमा कुखुरा चल्ला आउने क्रम रोकिएन

फागुन - २१ । भारतबाट अवैध रुपमा कुखुराका चल्ला आउने क्रम रोकिन सकेको छैन । पछिल्लो आठ महिनामा झन्डै डेढ लाख कुखुराका चल्ला यसरी अवैध रुपमा चितवन भित्रिएको छ । एकैपटक १८ हजारसम्म ...

लगानी सम्मेलनमा ११ खर्बको लगानी प्रतिवद्धता

लगानी सम्मेलनमा ११ खर्बको लगानी प्रतिवद्धता

फागुन - २० । लगानी सम्मेलनमा ११ खर्बको लगानी प्रतिवद्धता आएको छ । काठमाडौमा दुई दिनसम्म चलेको सम्मेलनमा यति ठूलो लगानीको प्रतिवद्धता आएको हो । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा भएको ...

‘घर आँगन होस् या नदी किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाऔँ पूर्वाञ्चल हराभरा’

‘घर आँगन होस् या नदी किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाऔँ पूर्वाञ्चल हराभरा’

फागुन - १९  । पुष्प तथा आलङ्काकी बोट बिरुवाको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाञ्चलका सुनसरी, मोरङ र झापा जिल्लामामा प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला २०७३ गरिने भएको छ ...

नेपाल लगानी सम्मेलन सुरु, नेपाल वैदेशिक लगानीको गन्तव्य बन्दै - प्रधानमन्त्री

नेपाल लगानी सम्मेलन सुरु, नेपाल वैदेशिक लगानीको गन्तव्य बन्दै - प्रधानमन्त्री

फागुन - १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताएका छन्। ‘नेपाल लगानी सम्मेलन’को बिहीबार उद्घाटन गर्दै ...

बुधबार सुनको मूल्य ४ सयले घट्याे

बुधबार सुनको मूल्य ४ सयले घट्याे

फागुन - १८ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको मूल्य बुधबार तोलामा ४ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ४ सय रुपैयाँले ...

वैदेशिक लगानी भित्र्याउन भोलिदेखि 'नेपाल लगानी सम्मेलन' हुँदै

वैदेशिक लगानी भित्र्याउन भोलिदेखि 'नेपाल लगानी सम्मेलन' हुँदै

फागुन - १८ । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा भोलिदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ।सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा ...

जाजरकोटमा बहुक्षेत्रीय पोषण योजनामार्फत ९१ लाख खर्च गरिने

जाजरकोटमा बहुक्षेत्रीय पोषण योजनामार्फत ९१ लाख खर्च गरिने

फागुन - १७ । यसबर्ष देखि जाजरकोट जिल्लामा पनि बहुक्षेत्रीय पोषण योजना सञ्चालनमा आएको छ । चालु आर्थिक बर्षका लागि जिल्लामा ९१ लाखको बजेट परिचालन गरिने बहुक्षेत्रीय पोषण योजनाको सचिवालयले जनाएको ...

चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब

चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब

फागुन - १६ । दाङको एक विद्यालयले गाउँलेबाट चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब दिने गरेको छ। दाङको तुलसीपुर नगरपालिका–७ मा रहेको आधारभुक्त विद्यालय, प्रतावकोटले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक नहुँदा निजी स्रोतबाट शिक्षकलाई व्यवस्था ...

बैंकले ऋण रोकेपछि जग्गाको कारोबार प्रभावित

बैंकले ऋण रोकेपछि जग्गाको कारोबार प्रभावित

फागुन - १६ । बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि यहाँ निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ । घर जग्गा र अन्य कुनै पनि शीर्षकमा बैंकले सहजै ऋण दिएका ...

घरेलु उत्पादनलाई विदेश पुर्याउन महासङ्घले सहयोग गर्ने

घरेलु उत्पादनलाई विदेश पुर्याउन महासङ्घले सहयोग गर्ने

घरेलु उद्योगको विकास, विस्तार र प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समितिले नेपाल हस्तकला महासङ्घ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्यमीसँग संयुक्तरुपमा छलफल गरेको छ । समितिले २८ औँ राष्ट्रिय ...

नेपाल र भारतबीच पाँचौँ द्वीपक्षिय बैठक सम्पन्न

नेपाल र भारतबीच पाँचौँ द्वीपक्षिय बैठक सम्पन्न

फागुन – १२ । काठमाडौँमा भारत सरकार प्रतिनिधि मण्डल र नेपाल सरकारका प्रतिनिधि मण्डलबीच ऋण सहयोगसम्बन्धी ५औँ द्वीपक्षिय बैठक सम्पन्न भएको छ । मंगलबार र बुधबार भएको बैठकमा नेपालका तर्फबाट अर्थमन्त्रालय अन्तर्राष्ट्रिय ...

‘सक्षम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी

‘सक्षम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी

फागुन – १२ । काठमाडौँमा आयोजित एक कार्यक्रममा आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा साझेदारी सम्पन्न भएको छ । डिजिटल सोलुसन लिमिटेड आईएमई ग्रुपको सहायक कम्पनी हो ...

भृकुटीमण्डपमा घरेलु औद्योगिक प्रदर्शनी हुने

भृकुटीमण्डपमा घरेलु औद्योगिक प्रदर्शनी हुने

फागुन - १० । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा २८औँ औद्योगिक प्रदर्शनी यही फागुन १२ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ। ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ ...

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ल्यायाे ११ उपाय, सवारी कर्जामा कडाइ

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ल्यायाे ११ उपाय, सवारी कर्जामा कडाइ

फागुन - १० । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत तरलता व्यवस्थापनका ११ उपाय अघि सारेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार काठमाडौंमा मौद्रिक नीतिको ...