व्यापार

दसैंको मुखमा खाद्यान्नको मूल्यबद्धि

दसैंको मुखमा खाद्यान्नको मूल्यबद्धि

काठमाडौं । दसैंको मुखमा आएर व्यवसायीले खाद्यान्नको मूल्यवृद्धि गरेका छन् । मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले उपभोक्तालाई प्रतक्ष्य असर पर्ने गरी खाद्यान्नमा मूल्य बढाएका हुन् । व्यवसायीले चामल, गेडागुडी र खाने ...

अलैँची प्रवर्धन गर्न आचारसंहिता

अलैँची प्रवर्धन गर्न आचारसंहिता

ताप्लेजुङ । ताप्लेजुङमा अलैँचीले भनेजस्तो बजार मूल्य नपाउनुका साथै उत्पादनसमेत घट्न थालेपछि किसान र व्यवसायी दुवैले गुणस्तर सुधार गर्न आचारसंहिता बनाएका छन् । पछिल्लो समय गुणस्तर खस्किँदै गएसँगै अलैँचीको बजार प्रभावित बनेकाले किसान ...

चाडपर्वका बेला खाद्यान्न अभाव नहुने

चाडपर्वका बेला खाद्यान्न अभाव नहुने

धनगढी ।   प्रदेश नम्बर ७ स्थित भोकमरी हुने पहाडी जिल्लाका बासिन्दाले यसवर्ष चाडपर्व ढुक्कसँग मनाउन पाउने भएका छन् । सम्बन्धित जिल्लामा खाद्यान्न मौज्दात पर्याप्त रहेकाले चाडपर्वको बेला अभाव नहुने बताइएको ...

अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

इलाम । अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ । जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो । जिल्ला ...

बजार अनुगमनको विरोधमा दरबारमार्गका सबै पसल बन्द

बजार अनुगमनको विरोधमा दरबारमार्गका सबै पसल बन्द

काठमाडौं । सरकारले गरेको बजार अनुमगनको विरोध गर्दै राजधानीस्थित दरबारमार्गका व्यवसायीले बिहीबार पसल बन्द गरेका छन् ।  बजार अनुगमनकाक्रममा ब्रान्डेड सामान बिक्री गर्ने व्यापारीहरुले परलभन्दा दशौं गुणा बढी मूल्य लिइरहेको खुलासा ...

दसैंका लागि उपत्यकामा ६६ करोडको खसीबोका

दसैंका लागि उपत्यकामा ६६ करोडको खसीबोका

काठमाडौं । दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी ...

भदौ १६ देखि देशैभर सुपथ मूल्य पसल, कहाँ–कहाँ खुल्ने

भदौ १६ देखि देशैभर सुपथ मूल्य पसल, कहाँ–कहाँ खुल्ने

काठमाडौँ । सरकारले आम उपाभोक्तालाई राहत दिन सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । दसैँतिहार र छठ पर्वलाई लक्षित गरी देशका विभिन्न स्थानमा भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म यस्ता ...

विषादी मापन केन्द्र सञ्चालनमा

विषादी मापन केन्द्र सञ्चालनमा

बनियानी । झापा बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा सञ्चालनमा आएको विषादी मापन केन्द्रमा परीक्षण गरिएका खाद्यवस्तुमध्ये सबैभन्दा बढी स्याउमा विषादी रहेको पाइएको छ । विषादी मापन केन्द्रकी प्राविधिक सुष्मा खड्काका अनुसार करेला, ...

प्याजको मूल्य तेब्बर बढ्यो, अझै बढ्न सक्ने

प्याजको मूल्य तेब्बर बढ्यो, अझै बढ्न सक्ने

काठमाडौं । बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको छ। अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज ...

एकै गाँउमा २ करोड ५० लाखको गोलभेँडा उत्पादन

एकै गाँउमा २ करोड ५० लाखको गोलभेँडा उत्पादन

साउन १५ । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको एकै गाउँमा रु साढे दुई करोडको गोलभेँडा उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– ...

९ सयबाट शुरु भएको माछा व्यवसायबाट वार्षिक ३० लाख आम्दानी

९ सयबाट शुरु भएको माछा व्यवसायबाट वार्षिक ३० लाख आम्दानी

  साउन - १४ । माछापालनबाट वार्षिक ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन् । कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट ...

मूल्य घटेपछि अलैचीमा आकर्षण घट्यो

मूल्य घटेपछि अलैचीमा आकर्षण घट्यो

साउन १० । अलैंची खेतीप्रति किसानको आकर्षण घटेको छ । बजार अभाव र मूल्यमा गिरावट आएकाले अलैंची खेतीप्रति किसानको आकर्षण घटेको हो। जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक कौशलकुमार यादवका अनुसार ...

आर्थिकस्तर उकास्दै ग्रामीण महिला

आर्थिकस्तर उकास्दै ग्रामीण महिला

  साउन - ७ । मोरङ कटहरी–९ थलाहाकी रामा राजवंशीको परिचय अहिले फेरिएको छ । एक वर्षअघिसम्म सामान्य गृहिणीका रुपमा रहेकी उनी अहिले सफल व्यवसायी बनेकी छिन् । घर नजिकै रहेको पोखरीमा माछापालन ...

गाइपालेर दैनिक ३० लिटर दुध बेच्दै

गाइपालेर दैनिक ३० लिटर दुध बेच्दै

साउन ६ । पदमपुर क्षेत्रमा वन र वन्यजन्तुको संरक्षणका लागि गाईपालनमा अनुदान दिन थालिएको छ । स्थानीयको वैकल्पिक आयआर्जनको स्रोतको विकास गरी वनजंगलमा आश्रित हुनुपर्ने अवस्था रोक्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ...

आलु बिक्री नहुँदा किसान समस्यामा

आलु बिक्री नहुँदा किसान समस्यामा

साउन ५ । जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् । सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको बीउमा विभिन्न समस्या देखिएकाले बिक्री नभएको किसानको ...

दैनिक पाँच हजार लिटर दूध बेच्दै बाग्लुङका कृषक

दैनिक पाँच हजार लिटर दूध बेच्दै बाग्लुङका कृषक

  साउन - ३ । आर्थिक वर्ष २०७३/७४ मा बागलुङमा २५ हजार ३०० मेट्रिक टन दूध उत्पादन भएको छ । पशु विकास अधिकृत निलकण्ठ शर्माका अनुसार गत आवको तुलनामा तीन दशमलव २० ...

दूध बेचेरै वार्षिक ७ करोड अाम्दानी गर्छन् अर्घाखाँचीका युवा

दूध बेचेरै वार्षिक ७ करोड अाम्दानी गर्छन् अर्घाखाँचीका युवा

असार - ३१ । अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । यहाँका युवा व्यावसायिक रुपमा गाईभैंँसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो । जिल्लामा सय भन्दा धेरै दुग्ध उत्पादक ...

परनिर्भरता बढ्दो, आयात झण्डै दोब्बरले बढ्यो

परनिर्भरता बढ्दो, आयात झण्डै दोब्बरले बढ्यो

असार ३० । निर्यातजन्य वस्तुको उत्पादन कम हुँदा पूर्वाञ्चलमा परनिर्भरता बढेको छ । पछिल्ला तीन वर्षमा निर्यात घट्दो क्रममा छ भने आयात झण्डै दोब्बरले बढेको छ । नेपालमा उपलब्ध नहुने औद्योगिक कच्चा ...

२५ महिनादेखि हाटेल एभरेष्ट बन्द, यस्तो छ कारण

२५ महिनादेखि हाटेल एभरेष्ट बन्द, यस्तो छ कारण

असार २९ । काठमाडौं सहरमा ठुल्ठूला होटेल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारे होटेल एभरेस्ट २५ महिनादेखि बन्द छ । भूकम्पका कारण क्षतीग्रस्त भई बन्द भएको भनिएको ...

नेपालमा मूल्य कम भएपछि भारतीय बजारमा दूध बेच्दै झापाका कृषक

नेपालमा मूल्य कम भएपछि भारतीय बजारमा दूध बेच्दै झापाका कृषक

असार - २८ । झापा गाउँपालिका–६ का पुण्यप्रसाद पौडेल १६ वर्षदेखि भारतको दिघल बैंक बजारमा दूध बिक्री गर्दैअाएका छन् । उनले दैनिक १५० लिटर दूध बिक्री गर्छन् । नेपालमा भन्दा भारतीय बजारमा मूल्य ...