व्यापार

३२ जिशिकाद्वारा मनपरी बजेट निकासा

३२ जिशिकाद्वारा मनपरी बजेट निकासा

काठमाडौं, ३ असार –तत्कालिन जिल्ला शिक्षा कार्यालय काठमाडौंलगायत ३२ जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा गरेका छन् ।     महालेखा परीक्षकको कार्यालयको ५५ औं बार्षिक प्रतिवेदनमा ती जिल्ला शिक्षा कार्यालयले तलबभत्तामा पाउनेभन्दा २ ...

एनआईसी एशियाद्धारा शाखा विस्तार 

एनआईसी एशियाद्धारा शाखा विस्तार 

काठमाडौ । एनआईसी एशिया बैंकले देशभर शाखा विस्तारको अभियानलाई तीब्र पारेको छ । आम नागरिकको माग र चाहनाअनुसार बैंकले देशभरका पाँच स्थानमा नयाँ शाखा विस्तार गरी सेवा प्रवाह  गरेको छ । ...

होटलमा डेढ अर्बको विदेशी लगानी गर्न प्रस्ताव

होटलमा डेढ अर्बको विदेशी लगानी गर्न प्रस्ताव

काठमाडौं । एकै महिनामा ३ वटा ठूला होटलका लागि वैदेशिक लगानी भित्र्याउने आएका छन् । जेठ महिनामा मात्रै झण्डै डेढ अर्ब बराबरको वैदेशिक लगानी भित्र्याउने गरी ३ ठूला होटलले प्रस्ताव गरेका ...

श्रममन्त्रीलाई म्यानपावर व्यवसायीको अाराेप : एनजिओको प्रभावमा परेर हामीमाथि धरपकड

श्रममन्त्रीलाई म्यानपावर व्यवसायीको अाराेप : एनजिओको प्रभावमा परेर हामीमाथि धरपकड

काठमाडौं । म्यानपावर व्यवसायीले सरकार र श्रममन्त्रीलाई चुनौती दिएका छन् । म्यानपावर सञ्चालकले वैदेशिक रोजगार सम्बन्धमा कुनै पनि नीतिगत निर्णय गर्दा श्रममन्त्रीले अाफूहरूसँग छलफल नगरेको भन्दै आक्रोश पोखेका हुन् ।   काठमाडौंको सामाखुसीस्थित एक ...

सस्तो र भरपर्दो सामान किन्न रिद्धि ट्रेडर्स नै उपयुक्त

सस्तो र भरपर्दो सामान किन्न रिद्धि ट्रेडर्स नै उपयुक्त

काठमाडौं । पुनःमर्मत गरेर नयाँ अवस्थामा ल्याइएका (रिकन्डिसन) का  ७५ प्रतिशत सामग्री काठमाडौं उपत्यकामै खपत हुने गरेका छन् । २५ प्रतिशत सामग्री मात्रै उपत्यका बाहिर निर्यात हुने  व्यवसायीहरू बताउँछन् ।   उपत्यकामा पछिल्लो समय यस्तो ...

सहकारी ठगी : पूर्वसिइयो बस्नेतलाई सवा दुई करोड जरिवाना

सहकारी ठगी : पूर्वसिइयो बस्नेतलाई सवा दुई करोड जरिवाना

काठमाडौ ।   कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा अदालतले पूर्वप्रमुख कार्यकारी अधिकृतलाई साढे २ वर्ष जेल र २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रूपैयाँ ...

रेमिट्यान्सको वृद्धिदर वैशाखसम्म वर्षकै उच्च

रेमिट्यान्सको वृद्धिदर वैशाखसम्म वर्षकै उच्च

काठमाडौं । विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर चालु आर्थिक वर्षको १०औं महिनामा आएपछि बढेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा ७ प्रतिशतले वृद्धि भएको छ ।   १० ...

दुग्ध उद्योगमा छापा, पाउडर गोदाममा शिल 

दुग्ध उद्योगमा छापा, पाउडर गोदाममा शिल 

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेका छन् । दूध उत्पादन कम्पनीका  उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनालले सोमबार ...

कालिमाटीका व्यवसायीलाई चार भागमा बर्गीकरण 

कालिमाटीका व्यवसायीलाई चार भागमा बर्गीकरण 

काठमाडौं ।  कालिमाटीस्थित कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीलाई चार भागमा बर्गीकरण गरिएको छ । किसान, व्यापारी र कृषि बजार निर्देशनालयको बोर्ड बैठकले व्यवसायीहरुलाई चार भागमा बर्गीकरण गर्दै चित्तबुझ्दो जवाफ नआए सम्झौता ...

कालिमाटी तरकारी बजारमा चरम बेथिति : ४ सय ३४ जना कारबाहीको सूचीमा 

कालिमाटी तरकारी बजारमा चरम बेथिति : ४ सय ३४ जना कारबाहीको सूचीमा 

काठमाडौं ।  कालिमाटी तरकारी व्यवस्थापन बोर्डले ४ सय ३४ तरकारी व्यवसायीलाई कारबाहीका लागि कालोसूचीमा राखेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको निर्देशनमा सम्झौताविपरीत गरेका यति तरकारी व्यवसायीलाई बोर्डले कालो सूचीमा ...

हुन्डाईको ठगी : एउटै गाडीमा ८३ प्रतिशतसम्म गैरकानुनी नाफा असुल

हुन्डाईको ठगी : एउटै गाडीमा ८३ प्रतिशतसम्म गैरकानुनी नाफा असुल

काठमाडौं । प्रचलित कालोबजार ऐन २०३२ अनुसार वस्तुको मूल्यमा २० प्रतिशतभन्दा बढी मूल्य लिन नपाउने व्यवस्था रहेको छ । तर, गाडी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई कम्पनीको एउटा गाडीमा ८३ प्रतिशतभन्दा बढी ...

एप्पलले जित्यो सामसुङ विरुद्धको मुद्दा

एप्पलले जित्यो सामसुङ विरुद्धको मुद्दा

अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङबीच ७ वर्षदेखि चलिरहेको पेटेन्ट डिजाइन चोरीको मुद्दा एप्पलले जितेको छ ।   डिजाइन चोरीको मुद्दामा अमेरिकी अदालतले सामसुङलाई दोषी ठहर गर्दै एप्पललाई क्षतिपूर्ति रकम दिन ...

चालू आर्थिक वर्षकाे प्रतिव्यक्ति ऋण हालसम्मकै उच्च, एक जनाको थाप्लोमा २९ हजार

चालू आर्थिक वर्षकाे प्रतिव्यक्ति ऋण हालसम्मकै उच्च, एक जनाको थाप्लोमा २९ हजार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार संसदमा सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको प्रतिव्यक्ति ऋण झण्डै २९ हजार रुपैयाँ पुगेको छ ।    चालू आर्थिक वर्षको प्रथम ...

तरकारीको सिण्डिकेट तोड्छुः मन्त्री खनाल

तरकारीको सिण्डिकेट तोड्छुः मन्त्री खनाल

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले कृषि क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने जिकर गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले तरकारीमा रहेको सिण्डिकेट अन्त्य गर्ने दाबी ...

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सात दिने स्पष्टिकरण

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सात दिने स्पष्टिकरण

काठमाडौँ — सरकारले कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सात दिने स्पष्टिकरण सोधेको छ ।   मन्त्रिपरिषद्को सोमबारको बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । दुई साता अघि प्रधानमन्त्री केपी ...

भ्रम उत्पन्न हुन सक्ने भन्दै टेलिकमले जारी गर्‍यो १२ बुँदे विज्ञप्ति

भ्रम उत्पन्न हुन सक्ने भन्दै टेलिकमले जारी गर्‍यो १२ बुँदे विज्ञप्ति

काठमाडौं । प्रतिस्पर्धी कम्पनीसँग मिलेर नेपाल टेलिकमको सेवा प्रभावित पारेको आरोप खेप्दै आएको नेपाल टेलिकम व्यवस्थापनले बाहिर भए जस्तो चर्चा सत्य नभएको भन्दै १२ बुँदे स्पष्टिकरण सार्वजनिक गरेको छ ।    आइतबार नेपाल टेलिकमका ...

निजीसँग मिलेर टेलिकम डुबाउन खोजेको आरोप लगाउँदै कामिनी बर्खास्त गर्न सिफारिस 

निजीसँग मिलेर टेलिकम डुबाउन खोजेको आरोप लगाउँदै कामिनी बर्खास्त गर्न सिफारिस 

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्न टेलिकम सञ्चालक समितिले सरकारलाई सिफारिस गरेको छ । सञ्चालक समितिको हालै बसेको बैठकले नियतबस नै कामिनीले नेपाल टेलिकम धराशायी पारेको निकर्ष निकाल्दै ...

सुरु भयो टेलिकमकी कामिनीलाई हटाउने प्रक्रिया 

सुरु भयो टेलिकमकी कामिनीलाई हटाउने प्रक्रिया 

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने प्रक्रिया सुरु भएको छ ।  नेपाल टेलिकम सञ्चालक समितिको हालै बसेको बैठकले कामिनी राजभण्डारीसँग ‘फोरजी’ सेवा जानजान ढिलो गर्नु, अनियमितता नियन्त्रणमा वेवास्ता ...

१४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका सामग्रीहरू (फोटोफिचर)

१४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका सामग्रीहरू (फोटोफिचर)

काठमाडाैं । १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । शुक्रबारदेखि जारी उक्त मेला अाज सकिने छ । देशभरका सबै साना उद्योगहरूको प्रवर्द्धन गर्ने उद्देश्यका ...

नेपाल भारत व्यापार सम्झौता जुलाई भित्र पुनरावलोकन हुने

नेपाल भारत व्यापार सम्झौता जुलाई भित्र पुनरावलोकन हुने

काठमाडौं । भारत र नेपालका वाणिज्य सचिवको बैठकले नेपाल भारत बीचको द्विपक्षीय व्यापार सम्झौतालाई आगामी जुलाई सम्म पुनरावलोकन गर्ने सहमति गरेको छ।   काठमाडौंमा सम्पन्न नेपाल भारत अन्तर सरकारी समिति (आईसीजी) को बैठकमा नेपालका तर्फबाट ...