व्यापार

सिंहदरबारको अधिकारसँगै गाउँमा भ्रष्टाचारको जालो 

सिंहदरबारको अधिकारसँगै गाउँमा भ्रष्टाचारको जालो 

नेपालगञ्ज । स्थानीय तहको निर्वाचनपछि केन्द्र र जिल्लाबाट उपलब्ध हुने सेवाहरू सहित सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो । जनताले पनि आफ्नै आँगनबाट सेवा पाउँदा संघीयता लागू भएको महशुस गरे । केन्द्रको अधिकारसँगै ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा लापरबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा लापरबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्ततिमा सरकारी निकायदेखि ठेकेदार कम्पनीको लापरबाही देखिएको छ। विमानस्थलमा स्तरोन्नतिको काम गरिरहेको स्पेनिस निर्माण कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको झन्डै दुई वर्ष हुनैलाग्दा कुनै काम ...

सर्वोच्चको आदेश : युनाइटेडको अग्नि बीमा कारोबार फुकुवा

सर्वोच्चको आदेश : युनाइटेडको अग्नि बीमा कारोबार फुकुवा

काठमाडौं । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनीलाई अग्नि बीमा कारोबारमा लगाएको रोक फुकुवा भएको छ । सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गर्दै युनाइटेड इन्स्योरेन्सको अग्नि बीमा कारोबार फुकुवा गरेको हो ।   न्यायाधीशद्वय ...

५३ स्थानीय तह बैङ्कविहीन

५३ स्थानीय तह बैङ्कविहीन

धनगढी  । प्रदेश नम्बर ७ का कुल ८८ स्थानीय तहमध्ये ५३ ओटा स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा नपुगेको पाइएको छ । प्रत्येक स्थानीय तहमा वाणिज्य बैङ्कको कम्तीमा एउटा शाखा स्थापना गर्ने ...

वार्षिक तीस अर्बको फर्निचर कारोबार

वार्षिक तीस अर्बको फर्निचर कारोबार

काठमाडौँ ।  नेपालमा घर सजाउनका लागि महत्वपूर्ण मानिएको फर्निचरको वार्षिक कारोबार ३० अर्ब बराबरको हुने गरेको छ । पछिल्लो समयमा नेपाली उत्पादनबाटै आत्मनिर्भर हुने बाटोमा गएको भए पनि विदेशबाट आयात हुने ...

नियुक्ति बदरपछि नेप्सेका सीईओ कानूनी परामर्शमा

नियुक्ति बदरपछि नेप्सेका सीईओ कानूनी परामर्शमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको नियुक्ति बदर भएको छ । पूर्ववर्ती देउवा सरकारले गरेका सबै नियुक्ति बदर गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि आइतबार अर्थमन्त्रालयले साउदलाई नियुक्ति बदरको ...

नेपाल र चीनबीच क्रस बोर्डर सेज स्थापनाको तयारी

नेपाल र चीनबीच क्रस बोर्डर सेज स्थापनाको तयारी

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणले नेपाल र चीनको सीमानामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने तयारी गरेको छ । दुई देशमा उत्पादित वस्तु आयात निर्यात गरी आफ्नो वस्तुको प्रवद्र्धन गर्ने ...

अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू 

अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू 

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताएका छन् ।    राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले ...

साउनबाट टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने 

साउनबाट टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने 

काठमाडौं । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा ...

बुद्ध एयरलाई नेपालगञ्ज – नयाँ दिल्ली उडान अनुमति

बुद्ध एयरलाई नेपालगञ्ज – नयाँ दिल्ली उडान अनुमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगञ्ज नयाँ दिल्ली उडान अनुमति स्वीकृत गरेको छ।  यसअघि बुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि दैनिक ३ वटा उडानकालागि अनुमति मागेको थियो।   बुद्ध ...

नेपाल एयरलाइन्सले असोजदेखि जापान उडान गर्ने

नेपाल एयरलाइन्सले असोजदेखि जापान उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले असोज महिनाभित्रै काठमाडौंबाट जापानको टोकियोमा सिधा उडान सुरू गर्ने भएको छ। एयरलाइन्सले ल्याएको एयरबस ३३० वाइडबडी जहाजबाट काठमाडौंबाट टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी ...

विदेशी बीमाङ्कीको भरमा नेपाली बीमा उद्योग

विदेशी बीमाङ्कीको भरमा नेपाली बीमा उद्योग

काठमाडौं । नेपालमा बीमा व्यवसाय शुरू भएको ७० वर्ष बितिसक्दा पनि अझै बीमाङ्की जनशक्तिको उत्पादन हुन सकेको छैन । बीमाबजारमा बीमाङ्कीको भूमिका अनिवार्य र अति महत्त्वपूर्ण हुन्छ । व्यावसायिक सम्भावना हुदाँहुँदै ...

१६ दिनमा १३ अर्बका तीन विमान भित्रिए 

१६ दिनमा १३ अर्बका तीन विमान भित्रिए 

काठमाडौँ । असारको पहिलो साता (४ देखि १९ गते) यता  नेपालमा तीनवटा ठूला एयरलाइन्सले १३ अर्ब रुपैयाँ हाराहारीका तीनवटा विमान थपेका छन् । नेपाल सरकारलाई बुझाएको भन्सार महसुलसहित यी विमानको लागत कम्तीमा ...

काठमाडौमा नेपाल–चीन व्यापार सहजीकरण समितिको बैठक 

काठमाडौमा नेपाल–चीन व्यापार सहजीकरण समितिको बैठक 

 काठमाडौं । नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ। केरुङ र तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित आठौँ नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको ...

२५ करोड लगानीमा आरम्भ रिसोर्ट सञ्चालन

२५ करोड लगानीमा आरम्भ रिसोर्ट सञ्चालन

बुटवल । रुपन्देहीमा ठूला लगानीका होटल र रिसोर्टहरु खुल्ने क्रम बढ्दो छ । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिका १३ ढबाहामा २५ करोड लगानीमा आरम्भ रिसोर्ट सञ्चालनमा ल्याइएको छ ...

लक्जरी गाडीको मूल्य करोडसम्म बृद्धि, अब कुन गाडीको मूल्य कति ? 

लक्जरी गाडीको मूल्य करोडसम्म बृद्धि, अब कुन गाडीको मूल्य कति ? 

काठमाडौं । सरकारले  सीसीका आधारमा अन्तशुल्क निर्धारण गरेपछि लक्जरी गाडीको मूल्य करोड रुपैयाँसम्म बढेको छ। मर्सिडिज बेन्च, ल्याण्ड रोभर र टोयोटाका गाडीको मूल्य करोड रुपैयाँसम्म बढेको हो।   अन्तशुल्कका कारण टोयोटा गाडीको अधिकृत ...

एनआईसी एशिया बैंकको देशभर २२५ शाखा 

एनआईसी एशिया बैंकको देशभर २२५ शाखा 

काठमाडौं। एनआईसी एशिया बैंकले झापाको चारपाने शाखा बिस्तार गरेको छ। बैंकको बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले उद्घाटन गरेका छन् ।   बैंकको बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा नयाँ शाखाबाट कारोबार सुरु ...

नेप्से परिसूचक १ दशमलव ४७ प्रतिशतले वृद्धि

नेप्से परिसूचक १ दशमलव ४७ प्रतिशतले वृद्धि

काठमाडौं । साताको अन्तिम दिन नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा १७ दशमलव ४८ अङकले बढेर १ हजार २ सय ५ दशमलव ८८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक १ ...

२ हजार व्यापारिक फर्मको अनुगमन, ८० फर्मको व्यवसाय बन्द

२ हजार व्यापारिक फर्मको अनुगमन, ८० फर्मको व्यवसाय बन्द

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा १ हजार ९ सय १५ ओटा व्यापारिक फर्मको अनुगमन गरेको छ ।   बजार अनुगमनका क्रममा मूल्यसूची, बिलविजक, खरीद बिल राख्न ...

मूल्यसूची, बिलविजक राख्न व्यवसायीलाई निर्देशन

मूल्यसूची, बिलविजक राख्न व्यवसायीलाई निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९ सय १५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ ।    विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ ...