व्यापार

चढ्नै पर्ने ‘स्विफ्ट’ कार, यस्तो छ यसको विशेषता

चढ्नै पर्ने ‘स्विफ्ट’ कार, यस्तो छ यसको विशेषता

काठमाडौं । तपाईं आफ्नो जीवनमा कार चढ्ने रहर पालेर बस्नु भएको छ भने अवश्य पनि तपाईंको मनमस्तिष्कमा बजारमा उपलब्ध अनेकन कम्पनीका कारका मोडेलबारे पक्कै पनि सहस्र प्रश्न उब्जिरहेको हुन सक्छ । ...

कोरिया जाने नेपालीका लागि हवाई भाडा घट्यो

कोरिया जाने नेपालीका लागि हवाई भाडा घट्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ ।    नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५ ...

औषधि र मासु पसलमा सिलबन्दी

औषधि र मासु पसलमा सिलबन्दी

काठमाडौं । नियमविपरीत सञ्चालनमा रहेका चार पसललाई सिलबन्दी गरिएको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा यसअघि दिएको निर्देश निर्देशन पालना नगरेको र औषधि पसल सञ्चालनसम्बन्धी कुनै पनि कागजात ...

सेयर बजार घट्यो

सेयर बजार घट्यो

काठमाडौं । सेयर बजारमा सोमबार पनि सामान्य कमी आएको छ ।    आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार १८९.६७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन ...

‘नेपाल–भारत व्यापार समस्या समाधान गरिन्छ’

‘नेपाल–भारत व्यापार समस्या समाधान गरिन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् ।    उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी ...

घरबहाल करको दायरामा ल्याउन माग

घरबहाल करको दायरामा ल्याउन माग

काठमाडौं । घर बहाललाई करको दायरामा ल्याउन माग गरिएको छ ।    घरबहाल सरोकार महासंघ नेपालले सोमबार आयोजना गरेको अन्तक्र्रियामा बहालमा बस्नेमध्ये पाँचदेखि सात प्रतिशतसम्मले मात्र सम्झौता गरेको बताइएको छ ।    भदौ १ गतेदेखि ...

पर्यटकलाई लक्षित गर्दै नुवाकोटमा रिसोर्ट

पर्यटकलाई लक्षित गर्दै नुवाकोटमा रिसोर्ट

काठमाडौैं । पर्यटकलाई लक्ष्य गरेर नुवाकोटमा नयाँ रिसोर्ट ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फार्म हाउस बन्ने तयारीमा छ । पर्यटकीय दृष्टिमा रहेको नुवाकोटमा भारतीय र चिनियाँ पर्यटक बढ्ने भएकाले रिसोर्ट स्थापना गर्न ...

गाउँपालिकामा निःशुल्क वाइफाइ सेवा शुरु 

गाउँपालिकामा निःशुल्क वाइफाइ सेवा शुरु 

भद्रपुर – झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच र्पुयाउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ ।    स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको ...

सौर्य ऊर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु इच्छुक

सौर्य ऊर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु इच्छुक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच शुक्रबार  छलफल भएको छ ।   ऊर्जा क्षेत्रमा काम गर्न आफूहरु इच्छुक रहेकोसमेत बताएका थिए । राजदूत ...

तीन वर्षभित्र पोखरा विमानस्थल निर्माण सकिनुपर्छ

तीन वर्षभित्र पोखरा विमानस्थल निर्माण सकिनुपर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले 'तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। '   प्रधानमन्त्री ओलीले भने, ‘पोखरा विमानस्थलको आफ्नै महत्व छ ...

सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजना स्वीकृत 

सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजना स्वीकृत 

काठमाडौं । सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।    लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ...

मासु खपत बढेपछि चिन र भारतबाट खसिबोका आयात बढ्दै

मासु खपत बढेपछि चिन र भारतबाट खसिबोका आयात बढ्दै

काठमाडौं । काठमाडौंमा मासुको खपत बढ्दै गएपछि छिमेकी राष्ट्र चिन र भारतबाट खसिबोको आयात बढ्दै गएको छ । काठमाडौंमा मासुको उपभोक्ता बढेपछि अपुग भएको कारण भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा ...

सरकारले जलविद्युतका लागि नयाँ अायोजना अध्ययन गर्दै

सरकारले जलविद्युतका लागि नयाँ अायोजना अध्ययन गर्दै

काठमाडौँ । आर्थिक वर्ष २०७४-७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ ।    विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ...

मुलुकभर दर्जनौं  रेलमार्ग निर्माण विशेष प्राथमिकतामा

मुलुकभर दर्जनौं रेलमार्ग निर्माण विशेष प्राथमिकतामा

काठमाडौं । सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकिता राखेको छ ।  काठमाडौं उपत्यकाभित्रको मेट्रो रेलदेखि पूर्वपश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं– रक्सौल रेलमार्गलगायत प्रमुख प्राथमिकतामा छन् ।    भौतिक पूर्वाधार तथा ...

आँप बिक्री नभएर वर्षभरि नै भोकै

आँप बिक्री नभएर वर्षभरि नै भोकै

सुर्खेत । भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित हुनुहुन्छ । उत्पादन भएको आँपले बजार नपाएपछि उनलाई चिन्ता भएको हो । बिक्री हुन नसक्दा अहिले आँप कुहिन थालेको छ ।    “गत ...

त्रिशूली र देवीघाटको बिजुली उत्पादन ठप्प

नुवाकोट । आगलागीका कारण क्षतिग्रस्त त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन ठप्प भएको छ ।  उत्पादित विद्युत्लाई ट्रान्सफर्मरसम्म पु¥याउन जडित बसबार र  ३ वटा ब्रेकरमा मंगलबार लागेको आगोले क्षति पु-याएपछि २१ मेगावाट ...

कर्जामा १४ अर्ब डुबेपछि बैंकले गुहारे न्यायाधीकरण 

कर्जामा १४ अर्ब डुबेपछि बैंकले गुहारे न्यायाधीकरण 

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षमा मात्रै २ खर्ब भन्दा बढी कर्जा असुली गर्न सकेका छैनन् । लामो समयसम्म ठूलो परिमाणमा कर्जा उठाउन नसकेपछि बैंकहरुले ऋण असुली न्यायाधीकरण गुहारेका छन् ...

हुन्डी कारोबारका फरार अभियुक्त सौरभ  १० किलो सुनसहित पक्राउ

हुन्डी कारोबारका फरार अभियुक्त सौरभ  १० किलो सुनसहित पक्राउ

वीरगंज। वीरगंजका चर्चित हुन्डी र सुन कारोबारु सन्तोष जैनका छोरा ‘राजा’ भनिने सौरभ जैन १० किलो सुनसहित भारतको सिलिगुडीबाट पक्राउ परेका छन्।   नेपाली रुपैयाँ सवा पाँच करोड मूल्य पर्ने १० किलो सुनसहित ...

नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड 

नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी पु¥र्याएको छ। बीमा समितिको तोकेको चुक्ता पूँजी भन्दा यो दोब्बर भन्दा बढी हो।   समितिले २ अर्ब चुक्ता पूँजी पु¥र्याउन ...

मौद्रिक नीति स्प्रेड दर ५ प्रतिशतबाट ४ .८ प्रतिशतमा झारिदैं 

मौद्रिक नीति स्प्रेड दर ५ प्रतिशतबाट ४ .८ प्रतिशतमा झारिदैं 

काठमाडौं। नेपाल राष्ट्र बैंकले पाँच बर्षपछि निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर घटाउने भएको छ। पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४ दशमलव ८ प्रतिशतमा झार्न लागिएको हो।   बुधबार सार्वजनिक ...