व्यापार

११ महिनामा ३७ अर्बको खाद्यान्न आयात

११ महिनामा ३७ अर्बको खाद्यान्न आयात

असार २६ । मुलुकमा खाद्यान्न उत्पादन बृद्धि भएपनि चालू आर्थिक वर्षको ११ महिनामा मुलुकमा झण्डै ३७ अर्ब रुपैया बराबरको आयात भएको छ । खाद्यान्नको उत्पादन बढे पनि आयात घट्नुपर्नेमा उपभोग बढ्दा ...

अदुवा बिक्री नभएपछि कृषक निराश

अदुवा बिक्री नभएपछि कृषक निराश

असार २२ । मकै र कोदो छाडेर अदुवा खेती गर्न थालेका पर्वतका कृषक उत्पादनले बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका हुन् ...

निजी वायु कम्पनीले आन्तरिक भाडा घटायो, कहाँ कति भाडा दर ?

निजी वायु कम्पनीले आन्तरिक भाडा घटायो, कहाँ कति भाडा दर ?

  असार - २० । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा ...

यार्साबाट डोल्पाली एक दम्पतीको कमाई तीन लाख

यार्साबाट डोल्पाली एक दम्पतीको कमाई तीन लाख

  असार १९ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित वडा नं २ रसीका बिमला कठायतका दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बा सङ्कलनबाट तीन लाखसम्म कमाई गर्दै आएका छन् । श्रीमान् र आफू गरेर यस वर्ष जेठ पहिलो ...

दूध बेचेरै मासिक डेढ लाख आम्दानी

दूध बेचेरै मासिक डेढ लाख आम्दानी

असार - १२ । कास्कीको पोखरा–लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक एक लाख ५० हजार आम्दानी गर्दै आएको छ । काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाद्वारा ...

बोधिचित्त फलको विवाद अझै मिलेन

बोधिचित्त फलको विवाद अझै मिलेन

असार - ९ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको एउटा रुखमा फलेको बोधिचित्त फलको विवाद अझै मिल्न सकेको छैन। जिल्ला प्रसासन कार्यालय, धुलिखेल र जिल्ला प्रहरी कार्यालयमा भएको पटक पटकको छलफल निष्कर्ष विहीन भएको ...

सुपथ मूल्य पसललार्इ शोधभर्ना छिटो दिन निर्देशन

सुपथ मूल्य पसललार्इ शोधभर्ना छिटो दिन निर्देशन

  असार - ८ । चाडपर्वको अवसर पारी सञ्चालन गरिएको सुपथ मूल्य पसलको शोधभर्ना छिटो दिन व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको उपसमितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिअन्तर्गत ...

फोहरजन्य वस्तु बिक्रीबाट पाँच लाख आम्दानी

फोहरजन्य वस्तु बिक्रीबाट पाँच लाख आम्दानी

असार ८ । वालिङ नगरपालिकाबाट सङ्कलन हुने फोहरजन्य वस्तु बिक्रीबाट चालु आवको हालसम्म रु पाँच लाख ५३ हजार आम्दानी भएको छ । फोहर व्यवस्थापनका लागि वालिङ नगरपालिकामा काम गर्दै आएको दिदीबहिनी समाज ...

भारतीय अन्डा भित्रिएपछि बर्डफ्लुको जोखिम

भारतीय अन्डा भित्रिएपछि बर्डफ्लुको जोखिम

असार ८ । वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले ...

मेलम्ची नपामा फ्री वाइफाई र नगरबस सञ्चालन

मेलम्ची नपामा फ्री वाइफाई र नगरबस सञ्चालन

असार ८ । सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची नगरपालिकामा फ्री वाइफाई र नगरबस सञ्चालन भएको छ । मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति – आमा ह्याल्मो र हेलम्बु ...

भक्तपुरको यती कार्पेटमा लागेको भीषण आगलागीमा डेढ अर्बको क्षति

भक्तपुरको यती कार्पेटमा लागेको भीषण आगलागीमा डेढ अर्बको क्षति

असार ४ । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा रु डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ । राति ११ः३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, ...

नेपाल र तिब्बतको सीमा कोरला नाकामा व्यापार मेला

नेपाल र तिब्बतको सीमा कोरला नाकामा व्यापार मेला

  असार - १ । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा बर्सेनि आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला विहीबारदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यस वर्ष सीमा क्षेत्रका नेपालीलाई ...

दूध बेचेर मासिक ८० हजार आम्दानी

दूध बेचेर मासिक ८० हजार आम्दानी

  असार - १ । रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न छन् । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उनी शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लागेका हुन । ...

कृषकले पाए अलैँची सुकाउने भट्टी

कृषकले पाए अलैँची सुकाउने भट्टी

जेठ ३० । लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने भट्टी उपलब्ध गराएको ...

लिच्ची उत्पादनमा कमी, मूल्य भने बढ्यो

लिच्ची उत्पादनमा कमी, मूल्य भने बढ्यो

जेठ २९ । हरेक वर्ष लिच्ची बिक्रीबाट राम्रो आम्दानी गरिरहेका धादिङका किसान यो वर्ष भने सोचेजस्तो लिच्ची उत्पादन नभएपछि चिन्तित भएका छन् । फूल फुलेर दाना लाग्ने समयमा परेको असिना–पानीका कारण लिच्चीको ...

ससेजमा प्राणघातक सोडियम नाइट्रेड

ससेजमा प्राणघातक सोडियम नाइट्रेड

जेठ २९ । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भेटिएको हो ...

मासुमा ढुसी किरा

मासुमा ढुसी किरा

जेठ २५ । संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रांगाभैसीका मासु अस्वस्थ तरिकाले बेचिरहेका फेला पारेको छ । आपुर्ति ब्यवस्थापन उपभोक्तासहित संरक्षण विभागको संयोजकत्वमा पशु सेवा, विभाग, ...

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

जेठ २४ । तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्छन् । विसं २०६० मा कृषि तथा पशु ...

यार्सा र संकलक दुवै घटे

यार्सा र संकलक दुवै घटे

जेठ २४ । स्थानीय वासिन्दा पाटनहरुमा यार्सागुम्ब टिप्न गएपछि मध्य तल्लो डोल्पाका अधिकांश गाँउ सुनसान छन् । तर गत वर्ष यार्सा नपाएर घाटा ब्यहोरेका हरु यस वर्ष त्यसलाई पूर्ति गर्ने आसमा डोल्पातिर ...

काठको आयात प्रतिस्थापन गरिने

काठको आयात प्रतिस्थापन गरिने

सरकारले वन क्षेत्रको वैज्ञानिक एवम् दिगो व्यवस्थापन गरी वनजन्य उत्पादनमा आयात प्रतिस्थापन गर्ने नीति लिएको छ । व्यवस्थापिका–संसद्मा आगामी आवको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे–तराई ...