बैंकिङ

४९ सहकारी खारेजीमा

४९ सहकारी खारेजीमा

असार - २९ । डिभिजन सहकारी कार्यालय बाराअन्तर्गत ०७२÷७३ मा ७५५ वटा सहकारी संस्था रहेकामा ४९ वटा संस्था खारेजीमा परेका छन् । कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, ...

सिद्धार्थ र युनिभर्सल आपसमा मर्ज

सिद्धार्थ र युनिभर्सल आपसमा मर्ज

असार - ७ । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकले एकीकृत कारोवार सुरु गरेका छन् । मंगलबार एक समारोहकाबीच दुइ बैंक आपसमा मर्ज भइ एकीकृत कारोवार सुरु गरेको जानकारी दिइयो । ...

अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल

अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल

सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनमा भएको अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल गरेको छ । टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाई आफैं नक्कली बैंक भौचर बनाउन संलग्न रही टेलिभिजनको ठूलो रकम हिनामीना गरेको नेपाल ...

सरकारद्धारा ३४ करोड बराबरको बचतपत्र निष्काशन

सरकारद्धारा ३४ करोड बराबरको बचतपत्र निष्काशन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै सरकारले आइतबारदेखि झन्डै ३४ करोड रुपैयां बराबरको बचतपत्र निष्काशन गरेको छ । वार्षिक ९ प्रतिशतका दरले ब्याज दिनेगरी राष्ट्र बैंकले ३३ करोड ७९ लाख १५ ...

बैकिङ कसुर गर्दा अब १२ बर्ष जेल

बैकिङ कसुर गर्दा अब १२ बर्ष जेल

काठमाडाैँ ११ जेठ  व्यवस्थापिका संसद्को अर्थ समिति अन्तर्गत उपसमितिले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ संशोधन गर्न बनेको विधेयकको दफाबार छलफलपछि अर्थ समितिको पूर्ण बैठकमा मंगलबार पेस गर्न लागेको प्रतिवेदनमा एक ...