बैंकिङ

भारतबाट सजिलै नेपाल पैसा पठाउन सकिने, एनआईसी एशियाले सुरु गर्यो इनवार्ड रेमिटेन्स

भारतबाट सजिलै नेपाल पैसा पठाउन सकिने, एनआईसी एशियाले सुरु गर्यो इनवार्ड रेमिटेन्स

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्ने भएको छ । बैंकले भारतको एक्सिस बैंक लिमिटेडसँग सहकार्य गरेर इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।   बैंकले यस सम्बन्धमा एक्सिस ...

वाणिज्य बैंकहरुलाई विदेशबाट ऋण ल्याउने बाटो फुक्याे

वाणिज्य बैंकहरुलाई विदेशबाट ऋण ल्याउने बाटो फुक्याे

काठमाडाैं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशबाट ऋण ल्याउने बाटो फुकुवा गरिदिएको छ।   गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो ...

आफ्नै कर्मचारीले यसरी डुबाउँछन् बैंक

आफ्नै कर्मचारीले यसरी डुबाउँछन् बैंक

काठमाडाैं।  हालसालै एनसीसी बैंक(तत्कालिन एपेक्सका संचालक समिति अध्यक्ष विष्णुप्रसाद धिताल)को डिजाइनमा करिब डेढ अर्व रुपैयाँ घोटाला भयो । यी दुई वित्तीय संस्थाविच मर्जर प्रक्रिया चलिरहँदा १ करोड रुपैयाँ भन्दा बढी कर्जा ...

ऋण उठाउन नसकेपछि बैंकहरु गुहार्न पुग्छन् ऋण असुली न्यायाधिकरण

ऋण उठाउन नसकेपछि बैंकहरु गुहार्न पुग्छन् ऋण असुली न्यायाधिकरण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु लगानी गरेको ऋण उठाउन नसकेपछि ऋण असुली न्यायाधिकरण धाउने क्रम बढ्न थालेको छ । ऋण असुली न्यायाधिकरण मार्फत मात्रै उनीहरुले हालसम्म १८ अर्ब २० करोड ...

एनअार्इसीले ल्यायाे अतुलनीय सेवा, सेवासँगै माेबाइल रिचार्ज कार्ड

एनअार्इसीले ल्यायाे अतुलनीय सेवा, सेवासँगै माेबाइल रिचार्ज कार्ड

काठमाडौं । एनआईसी एसिया बैंकले ‘प्रिमियम समुन्नति बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले देशैभरिका कुनै पनि बैंकको एटिम मेसिनबाट जति पटक पैसा निकाल्दा पनि शुल्क नलाग्ने सुविधासहितको बचत खातामा सञ्चालनमा ...

चालू आर्थिक वर्षभित्र  सबै स्थानीय तहमा बैंक पुग्ने

चालू आर्थिक वर्षभित्र सबै स्थानीय तहमा बैंक पुग्ने

काठमाडौँ । चालू आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैंकहरू पुग्ने भएका छन् । भौगोलिक विकटता, सुरक्षा, यातायात, विद्युत लगायतका भौतिक सुविधा नभएको भन्दै विकट स्थानीय तहमा बैंक जान नमानेपछि ...

राष्ट्र बैंकले दियाे मनी जेन्जरलार्इ विदेशी मुद्रा सटहीकाे सुविधा

राष्ट्र बैंकले दियाे मनी जेन्जरलार्इ विदेशी मुद्रा सटहीकाे सुविधा

काठमाडौं । मनी चेन्जर कम्पनीहरुले पिओएस मार्फत विदेशी मुद्रा सटही गर्न सक्ने भएका छन् । विदेशी पर्यटकलाई सहज बनाउनका लागि राष्ट्र बैंकले मनी चेन्जरले पिओएस मार्फत विदेशी मुद्रा सटही गर्न सकिने ...

एनसीसी बैंकमा १ अर्ब ५६ करोड घोटाला, संचालक समिति सदस्यसहित १३ पक्राउ (नामावलीसहित)

एनसीसी बैंकमा १ अर्ब ५६ करोड घोटाला, संचालक समिति सदस्यसहित १३ पक्राउ (नामावलीसहित)

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका सञ्चालक समितिका सदस्यसहित १३ जनालाई पक्राउ परेका छन् । आर्थिक घोटाला गरेको आरोपमा बैंकका संचालक समितिका सदस्य विष्णु धिताल, डिठ्ठाबहादुर तामाङ, दुर्गादत्त जोशीसहित ...

एनसीसीको बोर्ड बैठकमै सीआइबीको छापा, ३० भन्दा बढी अधिकारी पक्राउ

एनसीसीको बोर्ड बैठकमै सीआइबीको छापा, ३० भन्दा बढी अधिकारी पक्राउ

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकको केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार बोर्ड बैठक जारी रहेको वेला सीआइबीको टोलीले छापा मारेको ...

एनआइसी एसिया ग्रोथको इकाई बाँडफाँट, सबैले मागे जति पाए

एनआइसी एसिया ग्रोथको इकाई बाँडफाँट, सबैले मागे जति पाए

काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्ड १ को ८ करोड ५० लाख इकाई मंगलबार (फागुन २९ गते) बाँडफाँट भएको छ ।सबै आवेदकले माग अनुसार नै इकाई पाएको बिक्री प्रबन्धक एनआइसी एसिया ...

प्राइम लाइफ र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता

प्राइम लाइफ र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता भएको छ । आज प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ...

स्थानीय तहमा बैंक स्थापना हुन सकेन

स्थानीय तहमा बैंक स्थापना हुन सकेन

बैतडी । जिल्लाका छ वटा स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन । बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार, डिलासैनी गाउँपालिका र मेलौली ...

एनआईसी एशियाको ‘धनवर्षा’ योजना

एनआईसी एशियाको ‘धनवर्षा’ योजना

काठमाडौं । एन आई सी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’लाई री–लञ्च गरेको छ । निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय भएपछि बैंकले पुन उक्ता खाता रीलञ्च गरेको हो ।   ‘बैंक पनि, साथी पनि’ भन्ने ...

प्रत्येक घरमा सहकारी

प्रत्येक घरमा सहकारी

काठमाडाैं । सहकारी एउटा यस्तो व्यवसाय हो, जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै ...

रेमिटेन्स बढी भित्रिने जिल्लामै तरलता अभाव, बैंकबीच पैसा तानातान

रेमिटेन्स बढी भित्रिने जिल्लामै तरलता अभाव, बैंकबीच पैसा तानातान

बाबियाचौर। म्याग्दी जिल्लामा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न बैंकले घरदैलो गर्न थालेका हुन् । विप्रेषणमा आश्रित ...

काठमाडौँ जिल्ला मालपोत कार्यालय डिल्लीबजारले एक अर्ब ६६ करोड राजश्व संकलन गर्याे

काठमाडौँ जिल्ला मालपोत कार्यालय डिल्लीबजारले एक अर्ब ६६ करोड राजश्व संकलन गर्याे

काठमाडौँ । जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आवको माघ मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ ।   गत आवको सोही अवधिमा रु एक अर्ब ८५ ...

एनआईसी एशियाकाे ‘समुन्नति प्लस बचत खाता’मा १० प्रतिशत वार्षीक ब्याजदर

एनआईसी एशियाकाे ‘समुन्नति प्लस बचत खाता’मा १० प्रतिशत वार्षीक ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई उच्च लाभ पुर्याउने उद्देश्यले फेरि अर्को योजना सार्वजनिक गरेको छ । बैंकले सर्वाधिक उच्च ब्याजदर वर्षीक १० प्रतिशत दिने गरी ‘समुन्नति प्लस बचत खाता’ योजना ...

कैलाश विकास बैंकले ल्यायो ‘सिल्भर जुब्ली निक्षेप’ योजना

कैलाश विकास बैंकले ल्यायो ‘सिल्भर जुब्ली निक्षेप’ योजना

काठमाडौं- कैलाश विकास बैंकले ‘सिल्भर जुब्ली निक्षेप’ योजना सञ्चालनमा ल्याएको छ।   बैंकले आइतबारदेखि लागू हुनेगरी सिल्भर जुब्ली बचत खातामा ८ दशमलव ५० प्रतिशत वार्षिक ब्याज र ३ महिने मुद्दती खातामा १२ प्रतिशत ...

पोखरामा बम विष्फोट, पत्रकार र प्रहरी घाईते

पोखरामा बम विष्फोट, पत्रकार र प्रहरी घाईते

पोखरा । कस्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी जवान र पत्रकार घाइते भएका छन् । विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको ...

अति गरिबको निःशुल्क स्वास्थ्य बीमा

अति गरिबको निःशुल्क स्वास्थ्य बीमा

  बागलुङ । अति गरिबमा सूचीकृत परिवारका सदस्यले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् ।  गरिबी परिचयपत्र नहुँदा लक्षित वर्गमै स्वास्थ्य बीमा नपुगेपछि सूचीकृत भएकै आधारमा बीमा गराइएको हो । स्वास्थ्य बीमा कार्यक्रमले ...