ओटोमोबाइल

लौ हेर्नुस् यस्ता छन् नयाँ मोडेलका कार (भिडियोसहित)

लौ हेर्नुस् यस्ता छन् नयाँ मोडेलका कार (भिडियोसहित)

काठमाडौं : नाडा अटो शो–२००१८ धेरै ग्राहकहरूको मनमस्तिष्क जितेर सम्पन्न भएको छ । नाडा अटो शोमा राखिएका कार तथा मोटरसाइकलहरूको मोडेल निकै आकर्षक थिए । ती आकर्षक नयाँ मोडेलमध्ये हामीले केही ...

५ अर्बको कारोबार गर्दै नाडा अटो शोले लियो विश्राम (भिडियोसहित)

५ अर्बको कारोबार गर्दै नाडा अटो शोले लियो विश्राम (भिडियोसहित)

काठमाडौंं । नाडा अटो शो करिब ५ अर्बबराबरको कारोबार गरेर एक वर्षका लागि विश्राम लिएको छ ।  गत भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन भएको अटो शोमा करिब ६५ हजार दर्शकले अभिरुचिपूर्वक ...

असंख्य सहभागितासँगै सकियो नाडा अटो शो, के तपाईंलाई चिठ्ठा प‍‍‍‍‍‍-यो ? 

असंख्य सहभागितासँगै सकियो नाडा अटो शो, के तपाईंलाई चिठ्ठा प‍‍‍‍‍‍-यो ? 

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित भएको नाडा अटो शो २०१८ को आइतबार औपचारिक रूपमा समापन भएको छ । भाद्र २६ गतेदेखि सुरु भएको उक्त अटो शोको करिब ६५ हजार आजन्तुकले अवलोकन गरेको ...

नाडा अटो शो : किशोरकिशोरीको आकर्षण दुई पाङ्ग्रेमा (भिडियोसहित)

नाडा अटो शो : किशोरकिशोरीको आकर्षण दुई पाङ्ग्रेमा (भिडियोसहित)

काठमाडौं । यसपटकको नाडा अटो शोमा विशेष गरेर नयाँ पुस्ताका किशोरकिशोरीको भीडभाड मोटरसाइकल स्टलमा देखिएको थियो । शोमा राखिएका विभिन्न मोडेलका मोटरसाइकलका फिचर्सका सम्बन्धमा उनीहरू लगातार जान्ने कोसिस गरिरहन्थे । बिक्रेता ...

चढ्नै पर्ने ‘स्विफ्ट’ कार, यस्तो छ यसको विशेषता

चढ्नै पर्ने ‘स्विफ्ट’ कार, यस्तो छ यसको विशेषता

काठमाडौं । तपाईं आफ्नो जीवनमा कार चढ्ने रहर पालेर बस्नु भएको छ भने अवश्य पनि तपाईंको मनमस्तिष्कमा बजारमा उपलब्ध अनेकन कम्पनीका कारका मोडेलबारे पक्कै पनि सहस्र प्रश्न उब्जिरहेको हुन सक्छ । ...

लक्जरी गाडीको मूल्य करोडसम्म बृद्धि, अब कुन गाडीको मूल्य कति ? 

लक्जरी गाडीको मूल्य करोडसम्म बृद्धि, अब कुन गाडीको मूल्य कति ? 

काठमाडौं । सरकारले  सीसीका आधारमा अन्तशुल्क निर्धारण गरेपछि लक्जरी गाडीको मूल्य करोड रुपैयाँसम्म बढेको छ। मर्सिडिज बेन्च, ल्याण्ड रोभर र टोयोटाका गाडीको मूल्य करोड रुपैयाँसम्म बढेको हो।   अन्तशुल्कका कारण टोयोटा गाडीको अधिकृत ...

रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘दृष्टि’ उत्कृष्ट 

रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘दृष्टि’ उत्कृष्ट 

काठमाडौं ।  रोड सेफ्टी फिल्म फेस्टिभलमा नेपाल फिल्म एकेडेमीद्वारा निर्देशित फिल्म ‘दृष्टि’ उत्कृष्ट फिल्म बन्न सफल भएको छ । नेपाल फिल्म एकेडेमीद्वारा नै निर्देशित अर्को फिल्म ‘पछुतो’ दोस्रो र ज्ञानेन्द्र कोइरालाद्वारा निर्देशित ‘सरी ...

नाडाको अध्यक्षमा दाहाल र कंडेलबीच प्रतिस्पर्धा

नाडाको अध्यक्षमा दाहाल र कंडेलबीच प्रतिस्पर्धा

काठमाडौं । नाडाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा शम्भुप्रसाद दाहाल र रामप्रसाद कँडेल उम्मेदवार दिएका छन् । भोली सोमबार हुन लागेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको वार्षिक साधारणसभाले आगामी दुई वर्षका ...

‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि यामाहा स्कुटर नम्बर ‘एक’ - अनुसन्धान

‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि यामाहा स्कुटर नम्बर ‘एक’ - अनुसन्धान

काठमाडौं । हालै गरिएको एक स्वतन्त्र अध्ययनका क्रममा स्कुटर प्रयोगकर्ताले यामाहा कम्पनीका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेका पाइएको छ । नेपालका विभिन्न ब्राण्डका स्कुटरको स्टाइल, कम्फोर्ट, माइलेज, ...

एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?

एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?

काठमाडौं । नयाँ सरकारमा प्रधानमन्त्रीसहित अर्का एकजना रोचक चरित्रका मन्त्री छन् । ती हुन् मात्रिका यादव । वन मन्त्री बन्दा ललितपृुरका एलडीओ डन्डुराज घिमिरेलाई उनकै कार्यालयको ट्वाइलेटमा थुनिदिएपछि निकै विवादित बने ...

रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी

रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी

काठमाडौं । फोर्ड गाडीको नेपालस्थित आधिकारिक बिक्रेता कम्पनी ‘गो अटोमोबाइल्स प्रालि’ले गाडी बिक्रीको क्रममा उपभोक्तामाथि चर्को कालोबजारी गर्दैआएको भेटिएको छ ।   आपूर्ति मन्त्रालय अन्तरगतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको ...

उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

काठमाडौं । पछिल्ला केहीदिन यता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नेपालमा विभिन्न अन्तराष्ट्रिय ब्रान्डका सवारीसाधन बिक्रेता कम्पनीहरुमा अनुगमन तिब्र पार्याे तर कारवाही भने शून्य छ ।   कम्पनीले कानुनले तोकेभन्दा बढी ...

अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र

अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र

काठमाडौं । मोटरसाइकलमा अधिक नाफा राखेर उपभोक्ता लुट्ने लुटेराहरुकालागि दुःखद खबर छ । अब यस्तो धन्दामा सरकारी निकायले अंकुश लगाउने तयारी गरेको छ ।  आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित ...

युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

काठमाडौं । तपाइँले होन्डा कम्पनीको मोटरसाईकल वा स्कुटर चढ्ने गर्नु भएको छ ? नेपालमा होन्डा ब्राण्डका मोटरसाईकल तथा स्कुटरहरु लोकप्रिय छन् । होन्डा दुईपांग्रे गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालीले ...

समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नक्सालस्थित हुन्डाई सोरुममा छापा मारेको छ । नेपाल आजले नक्सालस्थित हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टरले खरिद मूल्यभन्दा ७५ प्रतिशत बढीसम्म लिएर गाडी ...

अभिक ज्योतिको व्यापार लुटको जगमा

अभिक ज्योतिको व्यापार लुटको जगमा

काठमाडौं । नेपालमा पहुँच र पैसा हुनुपर्छ, माथिकालाई सेटिङ मिलाएर जनता जति लुटे पनि हुन्छ । लुटको साम्राज्यमा को को होलान खेलाडी भन्ने भ्रम पाल्न आवश्यक नै छैन । किनभने नेपालआजले ...

नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

काठमाडौं । शेखर गोल्छाको नाम नै काफी छ । अरु परिचय चाहिँदैन । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि शेखर गोल्छाको नाम अझै चल्यो । रामलाल गोल्छाको विरासतबाट व्यापारमा जमेका ...

यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

काठमाडौं । तपाईलाई यामाहा कम्पनीका मोटरसाइकल चढ्न मन पर्छ ? बलियो र पार्ट पुर्जा केही सस्तो पर्ने भ्रमका कारण यामाहाका मोटरसाइकल लोकप्रिय पनि छन् । तर यो ब्रान्ड जति लोकप्रिय छ ...

हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

काठमाडौं । नेपालमा कार चढ्न सानोतिनो रोजगारीले सम्भावना छैन । कार खरिद गरेर चढ्न राम्रो जागिर र आर्थिक हैसियत बलियो हुनै पर्छ । आफ्नो कार हुनुलाई नेपालमा उसको इज्जत र प्रतिष्ठासँग ...

टोयटाका कार रि लाउन्च

टोयटाका कार रि लाउन्च

काठमाडौं । नेपालका लागि जापानको टोयोटा गाडीको अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्टिकेटले टोयोटाका इटोस प्लाटिनम र इटोस लिभा–भीएक्स मोडलको दुई गाडीको रि लन्च गरेको छ । शनिबार राजधानीमा फेमिनी कार्निभल आयोजना गरी ...