कला साहित्य

‘बिक्न र टिक्न सबै क्षेत्रमा  गाह्रो  छ ’ (भिडियाेसहित)

‘बिक्न र टिक्न सबै क्षेत्रमा गाह्रो छ ’ (भिडियाेसहित)

‘चट्टान ढुंगा फोरेर पनि उम्रन्छ पिपलसिर्जना शक्ति संसारमा कहिल्लै हुदैन विफल ।’ जसले अनेक बाधा अड्चनको बिचपनि संर्घष गरेर आफ्नो प्रतिभा प्रस्तुत गर्छन् । राष्ट्रकवी माधव प्रसाद घिमिरेका माथिका पंक्तिहरु उसको जीवनमा ...

चौध मन्त्री गिरफ्तार गरी बिहानै सिंहदरबार कब्जा ! रामप्रसाद राईको यस्तो बहादुरी

चौध मन्त्री गिरफ्तार गरी बिहानै सिंहदरबार कब्जा ! रामप्रसाद राईको यस्तो बहादुरी

  सिंहदरबार कब्जा गर्नुभन्दा पहिले लप्टन रामप्रसाद राई, मेजर नारायणसिंह, अग्निप्रसाद खरेल, चन्द्रकर शाक्यलगायतबीच गोप्य छलफल र योजना बनेको गियो ।   उनीहरुले सिंहदरबार कब्जा गर्ने योजना निर्माण गर्दा ‘रगतले सहीछाप गरेका थिए ...

गजल

गजल

राजनीतिक अस्तिरता चर्किएको छ देशमासरकार ढाल्न अशान्ति फर्किएको छ देशमा हत्या, हिंसा, असुरक्षा, महगी बढ्दै जाँदासंक्रमणको पक्षपात झल्किएको छ देशमा कहिले बन्ने कहिले ढल्ने जनता कति थेग्नेकुर्चिकै आयु बढाउने सल्किएको छ देशमा पक्ष प्रतिपक्ष ...

राेहित र अायुसकाे वास्तविक कथा आधारित 'दर्शन ढुङगा'

राेहित र अायुसकाे वास्तविक कथा आधारित 'दर्शन ढुङगा'

बैशाख - ४ । चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ । एकाएकै चर्चित गीतहरु ...

गजल: बाटो हेर्दै

गजल: बाटो हेर्दै

बाटो हेर्दै होलान चाउरिएका औला बा ले पात्रोमा राखेर l आमाले नि आँसु संगाल्दिहुन हर साँझ मझेत्रोमा राखेर ll साहुले दिनदिनै करकर गरे होलान घरमा आएर पक्कै l आएको थिए खेतबारी सबै बन्धक त्यत्रोमा ...

खोइ कहाँबाट आयो नयाँ वर्ष !

खोइ कहाँबाट आयो नयाँ वर्ष !

धेरै खोजेँ धेरै सोधेँ नयाँ वर्ष आयो भनि भने । म हेर्दै छक्क परेँ खोइ कहाँबाट आयो नयाँ वर्ष । सधैं झैँ घाम झुल्केकै थियो, च्यामे काम गरेकै थियो, हरिनारायण ड्यटी गएकै थियो । म हेर्दै छक्क परेँ खोई ...

भारतीय दूतावासले मनायो बैशाखी पर्व

भारतीय दूतावासले मनायो बैशाखी पर्व

चैत्र – ३१ । नेपाली नयाँ वर्षको अवसर पारेर नेपालका लागि भारतीय दूतावासले काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा बैशाखी पर्व मनाएको छ । दक्षिणी र उत्तरी राज्यका रंगहरु नाम दिइएको उक्त कार्यक्रम ...

‘आधी खोली तिरैमा’काे सफलतापछि ‘चरी चिरिबिरि भाे’ लिएर आइन सबिना गुरुङ (भिडियाेसहित)

‘आधी खोली तिरैमा’काे सफलतापछि ‘चरी चिरिबिरि भाे’ लिएर आइन सबिना गुरुङ (भिडियाेसहित)

चैत्र – ३० । नेपालमा लोकदोहोरी गीत संगीतको आफ्नै बजार छ । व्यवसायीक रुपमा पनि लोक गीत संगीत देश तथा विदेशमा विस्तारै मौलाउदै गएको छ । पोखरामा रहेर नेपाली लोकदोहोरी क्षेत्रमा ...

पाटन म्युजियममा तीन दिने चित्रकला प्रदर्शनी सुरू

पाटन म्युजियममा तीन दिने चित्रकला प्रदर्शनी सुरू

चैत्र – २९ । पाटन संग्रहालयमा ‘बालबालिका कलाको विकास, देशको विकास’ भन्ने नारासहित चित्रकला प्रदर्शनी सुरु भएको छ । हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यको आतिथ्यमा मंगलवार प्रदर्शनीको शुभारम्भ गरिएको हो । रिजेन्ट ...

आन्दोलन १९ दिनसम्म जारी रहने (फोटोसहित)

आन्दोलन १९ दिनसम्म जारी रहने (फोटोसहित)

चैत्र २९ । चैत २४ गते बिहिबारदेखि सुरु भएको ‘आन्दोलन’ एक साता पूरा गर्दैछ । यो आन्दोलन पनि ६२-६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ । पाँचौ दिन पार गरिसक्दा आन्दोलनले अझै ...

नेपाली साहित्यमा अनुभूतिको बहस

नेपाली साहित्यमा अनुभूतिको बहस

अनुभूति जीवनको लागि अपरिहार्य चिज हो जसले जीवनलाई निर्देश गर्दछ । जीवन अनुभूति भन्दा टाढा रहन सक्दैन । मान्छे जन्म देखी मृत्यु पर्यन्त अनुभूतिले डोर्याइ रहेको हुन्छ । जब मान्छे आमाको कोख ...

नेपाल र भारतका ५ स्रष्टालाई नइ पुरस्कार

नेपाल र भारतका ५ स्रष्टालाई नइ पुरस्कार

चैत्र - १६ । नइ प्रकाशनले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका पाँच जनालाई २०७३ सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसार्इंको अध्यक्षतामा बसेको प्रकाशनको विशेष बैठकले ...

सबै पुस्ताका कलाकारलाई समेटेर कला प्रदर्शनी

सबै पुस्ताका कलाकारलाई समेटेर कला प्रदर्शनी

फागुन–७ । ३५० भन्दा बढी सहभागी भएको कला प्रदर्शनी काठमाडौंको नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । कला प्रदर्शनी अल्फ्रेस्को मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले गरेको हो । यस प्रदर्शनीमा जीवरत्न शाक्य, शंकरराज सिंह ...

शहरीया जीवनशैलीमाथिकाे चाेटिलाे प्रहार 'मान्छे जाेत्ने शहर'

शहरीया जीवनशैलीमाथिकाे चाेटिलाे प्रहार 'मान्छे जाेत्ने शहर'

पागुन - २ । शहरिया जीवनशैलीलाई टपक्कै टिपेर कवि बम बानियाँले ‘मान्छे जोत्ने शहर’ कविताकृति ल्याएका छन् । एक कार्यक्रमबीच राष्ट्रगानका रचनाकार व्याकुल माइला, कविताहरु जसराज किराँती, भूपाल राई, आहुति, धनप्रसाद ...

कथाः ऊ

कथाः ऊ

एका बिहानै ऊ मस्त निन्द्रामा थियो । ऊ गहिरो निन्द्राबाट एक्कासि झस्किँदै उठ्यो । उसलाई अनुभव भयो की कसैले ऊमाथि अन्धा–धुन्द लाठीे प्रहार गरिरहेको छ । ऊ उठिसक्दासम्म पनि बारम्बार हातखुट्टामा लठिका ...

गजलः अस्तिरता

गजलः अस्तिरता

राजनीतिक अस्तिरता चर्किएको छ देशमा सरकार ढाल्न अशान्ति फर्किएको छ देशमा हत्या, हिंसा, असुरक्षा, महगी बढ्दै जाँदा संक्रमणको पक्षपात झल्किएको छ देशमा कहिले बन्ने कहिले ढल्ने जनता कति थेग्न कुर्चिकै आयु बढाउने सल्किएको छ देशमा पक्ष प्रतिपक्ष ...

गजलः मायाको ब्यापार गरेर

गजलः मायाको ब्यापार गरेर

मुनामदनको नि मुटु छेडिन्थ्यो होला वारपार गरेर मान्छेहरु हिडेकाे देख्दा यो मायाको ब्यापार गरेर दिलमै बसेका मान्छेको पो भय हुन्छ त अचेल कति खेर हिडिदिन्छ त्यै दिलमा प्रहार गरेर माया नै अमर बनाएर गए उनीहरु ...

कवी सिन्धुलीयको उपन्यास ‘शून्य डिग्री’बजारमा

कवी सिन्धुलीयको उपन्यास ‘शून्य डिग्री’बजारमा

माघ–२ । प्रोल्लास सिन्धुलीयद्वारा लिखित उपन्यास ‘शून्य डिग्री’बजारमा आएको छ । शनिबार राजधानीको सर्वनाम थिएटरमा छोटो नाट्य प्रस्तुतिका साथ पुस्तक सार्वजनिक भएको हो । पुरु लम्सालले उपन्यासको अंशलाई नाटकमा ढालेका थिए । ...

गजल: जिन्दगी सकियो भने मुग्लानमा

गजल: जिन्दगी सकियो भने मुग्लानमा

  जिउँदो मान्छेको वास्ता हुदैन मरेपछी अबिर माला लाशमा हुन्छ घमण्ड के गर्नु एकदिन यो देहको खरानी बगरमा धुवाँ आकाशमा हुन्छ । पसिनासंग पैसा साट्दा-साट्दै जिन्दगी सकियो भने मुग्लानमा जरुर मुग्लानीको शरीर रातो रिबन बेरेको ...

पोखरामा कविता संग्रह रातो घरमाथि बहस

पोखरामा कविता संग्रह रातो घरमाथि बहस

पुस १६ । शनिवार पोखरामा बिना तामाङ ‘सुनगाभा’को कविता संग्रह रातो घरमाथि बहस कार्यक्रम सम्पन्न गरिएको छ । बहस केन्द्र नेपाल पोखराको आयोजनामा आयोजित कार्यक्रममा सहभागीहरुले सो कविता संग्रहबारे चर्चा गरेका ...