कला साहित्य

[पुस्तक अंश] ‘हिसिला भन्थिन्– भित्तासँग विवाह गरें’

[पुस्तक अंश] ‘हिसिला भन्थिन्– भित्तासँग विवाह गरें’

काठमाडौं । एसएलसी उत्तीर्ण गरेपछि बाबुराम भट्टराई आईएस्सी पढ्न काठमाडौँ आए । अन्तरमुखी स्वभावका बाबुराम त्यसबेलासम्म कसैको प्रेममा परेका थिएनन् । विवाह गर्ने सोचाइ आइसकेको थिएन ।   सामान्यतया बौद्धिक विकासका लागि ब्रह्मचारी ...

साहित्यकार स्व राईको स्मृतिसभा

साहित्यकार स्व राईको स्मृतिसभा

काठमाडौँ । तेस्रो आयाम एवं लीला लेखनका अग्रणी साहित्यकार स्व इन्द्रबहादुर राईको स्मृतिमा अन्तर संवाद समूहले स्मृतिसभाको आयोजना गर्यो ।   समूहले आज आयोजना गरेको कार्यक्रममा नेपाली लेखक संघका महासचिव रत्नमणि नेपालले स्व ...

जो राजा वीरेन्द्रकै पालामा सती गइन्

राधा र हरिप्रसादको प्रेम समाजमै प्रेम गर्ने जोकोहीको लागि उदाहरणीय थियो । यिनीहरूको माया देखेर गाउँमा डाहा नगर्ने कोही थिएनन्, त्यसको अर्को कारण विवाहपछि गाउँमा पतिपत्नीबीच हुने असमझदारी पनि थियो । ...

दुर्गाको ‘मनको विचलन’ बजारमा

दुर्गाको ‘मनको विचलन’ बजारमा

साहित्यकार दुर्गा काफ्लेको नयाँ उपन्यास ‘मनको विचलन’ सार्वजनिक भएको छ । उपन्यासमा एकल महिलाको संघर्षको कथा उतारिएको छ । झापाको दुर्गम गाउँको घटनालाई उल्लेख गरिएको छ ।   एकल महिला माइकल आमाको जीवन ...

निशासँग नाट्यसंवादः नाटक सिक्ने विद्यार्थीलाई ‘वेश्या’ बनाएर रत्नपार्क पठाउछौँ हामी (भिडियो)

निशासँग नाट्यसंवादः नाटक सिक्ने विद्यार्थीलाई ‘वेश्या’ बनाएर रत्नपार्क पठाउछौँ हामी (भिडियो)

काठमाडौं । ‘गुरुकुल नाटकघर’मा नाटक हेरेरै पछिल्लो पुस्ता नाटकप्रति आकर्षित बन्दैआएको छ । सुरुमा कठिन संघर्ष गरेर स्थापित भएको गुरुकुल अहिले सोही नाममा क्रियाशिल नभए पनि त्यहाँका धेरै विद्यार्थीहरु अहिले नाटक ...

ययाति: याैन प्यासले निम्त्याएको बबन्डर

ययाति: याैन प्यासले निम्त्याएको बबन्डर

काठमाडौं । रुवाइ र संवादसँगै पर्दा खुल्छ। सुसारे शर्मिष्ठाले आफूलाई प्रहार गरेका अपशब्द सहन गाह्रो परेको गुनासो अर्की सुसारे स्वर्णलताले रुँदै रानी देवयानीलाई सुनाउँछे। यही दृश्यबाट सुरु हुन्छ शिल्पी थिएटरमा मञ्चन ...

मिठा मिठा सपना देख्ने रात प्यारो लाग्छ

मिठा मिठा सपना देख्ने रात प्यारो लाग्छ

गजल मुस्कुराउँदै कुरा गर्ने बात प्यारो लाग्छजोडेपछि नछुटिने साथ प्यारो लाग्छ   गल्ति हुन्छ कहिले काहीँ नजानिँदो पारालेसच्याएर हौसला दिने हात प्यारो लाग्छ   सुख-दु:ख बराबरी लुकेका छन् नयन भरीमिठा मिठा सपना देख्ने रात प्यारो लाग्छ   धन ...

कवि निरा शर्माको बा अत्यधिक लोकप्रिय

कवि निरा शर्माको बा अत्यधिक लोकप्रिय

कवि तथा साहित्यकार निरा शर्माको “बा” नामक बहुचर्चित कविता युट्ब लगायत सामाजिक सञ्जालमा धेरै चर्चित भएको छ । साहित्यकार शर्माको कवितामा संगीतकार हरी लम्सालले स्वर र संगीत भरेका छन् । साहित्यकार शर्माले ...

गजल

गजल

सँधै भरी तिम्रो साथ होस - मेरो जिन्दगी मापिरती को मीठा बात होस - मेरो जिन्दगी मा यस्तो होस हाम्रो माया दुनिया नै मख्ख परून प्रसंसा मा तिम्रो हात होस - मेरो ...

त्यस रात, बसपार्कको पुलमा भेटिएकी ती महिला...

त्यस रात, बसपार्कको पुलमा भेटिएकी ती महिला...

काठमाडौं । अचम्म लागिरहेको छ मलाई जुन कुराहरु मैले सुनेको मात्र थिएँ, त्यो आफैँले देखेँ र भोगेँ पनि । कता ढल्कँदैछ हाम्रो संस्कार ? कता मोडिँदै छौँ हामी नेपाली ? यहाँ ...

नारायण वाग्लेको टिप्पणीः सत्यजीत रेका कथा महिलाविहिन (भिडियो)

नारायण वाग्लेको टिप्पणीः सत्यजीत रेका कथा महिलाविहिन (भिडियो)

  काठमाडौं । विश्वविख्यात फिल्ममेकर सत्यजीत रे एक सफल लेखक पनि हुन् । भारतीय समाजका सत्यजीत फिल्ममा जसरी प्रयोगशील छन् त्यस्तै लेखनमा पनि ।   ‘पाथेरपन्चली’जस्तो विश्वप्रसिद्ध फिल्म बनाएका सत्यजीतबारे धेरैलाई धेरैपछि थाहा भयो ...

सजिएका सपनाहरु गए जस्तो लाग्छ...

सजिएका सपनाहरु गए जस्तो लाग्छ...

न यता न उता भए जस्तो लाग्छ सजिएका सपनाहरु गए जस्तो लाग्छ   कस्तो होला मेरो मन रफ्तारमा दौडिने जहाँ छु त्यहि सधै रहे जस्तो लाग्छ   कसैको मन कहिले देखाउन चाहिन पनिअरुको खुशीमा नै ...

गजल

गजल

एउटा एस्तो समय थियो- साथ मा उनि थिइन मैले बोल्ने शब्द को हर - बात मा उनि थिइन मुस्कुराउँथीन सँगै उनि ' रूँदा सँगै रुन्थीन मेरो प्रत्येक पाइला को- ताँत मा उनि थिइन बाध्यता ले ...

प्रजातन्त्रमा सबैभन्दा खतरनाक संस्था न्यायपालिका हो: अरुन्धती राय

प्रजातन्त्रमा सबैभन्दा खतरनाक संस्था न्यायपालिका हो: अरुन्धती राय

अरुन्धती राय भारतकी मात्र नभएर दक्षिण एसियाकै सार्वाधिक चर्चित लेखिका तथा सामाजिक अभियन्ता हुन् । भारत प्रशासित कस्मिर तथा माओवादी प्रभावित क्षेत्रहरूमा सरकारी दमनको खुलेर विरोध गर्ने लेखिकाले लामो समयदेखि गरिब, ...

बाग्लुङकी बूढी आमाले किन अंगालो हालिन् गायक गुणराजलाई ? (भिडियोसहित)

बाग्लुङकी बूढी आमाले किन अंगालो हालिन् गायक गुणराजलाई ? (भिडियोसहित)

काठमाडौं । गीत सुनेरै आत्महत्या ? यस्तो घटना इतिहासमा कमै हुन्छन् । ‘ग्लूमी सन्डे’ बोलको गीतले अहिलेसम्म पनि मृत्य हुने गरेको विभिन्न समाचार आउँछन् । नेपालमा पनि यस्ता केही घटना भए ...

‘बिबाह’ एक अप्रिय सपना

‘बिबाह’ एक अप्रिय सपना

योजना थिएन बिहे गर्ने । बाबु–आमाले कर गरे । बाध्यता पर्याे । तीन महिनाको छुट्टि थियो । यताउता गर्दा गर्दै एक महिना बितिसकेको थियो । घरकालाई भन्दा पनि बाहिरकालाई चासो बढी ...

शान्तिलाई किन ‘मौसमी’ भनिन्थ्यो ? (भिडियोसहित)

शान्तिलाई किन ‘मौसमी’ भनिन्थ्यो ? (भिडियोसहित)

काठमाडौं । झापाको माहाभारामा जन्मिएकी शान्ति लिम्बू सानैदेखि नृत्य, लेखन र सांस्कृतिक कार्यक्रममा सक्रिय हुन्थिन् । हाल लण्डन बस्दैआएकी शान्तिको नयाँ उपन्यास बजारमा छ, ‘मिलिजुली’ ।   सानैदेखि साहित्य अध्ययन र लेखनमा रुची ...

गजल

गजल

जिन्दगी को आफ्नै आफ्नै - ताल हूँदो रैछ कैले असल कैले खराब - खाल हुँदो रैछ   हिजो घर मा थीए आज परदेश मा छू समय को खटाउने - चाल हुँदो रैछ   जीन्दगी नै एस्तै रैछ ...

काेटेश्वर क्याम्पसले २८अाैँ वार्षिकाेत्सव मनाउँदै

काेटेश्वर क्याम्पसले २८अाैँ वार्षिकाेत्सव मनाउँदै

काठमाडाैं । कोटेश्वर बहुमखी क्याम्पसको २८ औँ वार्षिकोत्सव हुने भएको छ । माघ १३ गते शनिबार हुने कार्यक्रममा विभिन्न साँस्कृतीक कार्यक्रमसमेत हुने भएको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्य रहनेछ ...

मन गहिरेका मनका कथाकाे चिरफार

मन गहिरेका मनका कथाकाे चिरफार

काठमाडाैं । शताव्दी साहित्य प्रतिष्ठान र सिसारले तानसेन, पाल्पाकी कथाकार मन गहिरेको कथा संग्रह मनका कथाहरूको अन्तरक्रिया कार्यक्रम पद्मकन्या क्याम्पस, बागबजारमा सम्पन गरेको छ । राजधानीमा अायाेजित उक्त कार्यक्रममा बौद्दिक व्यक्तित्वले ...