कला साहित्य

कलाकार तथा साहित्यकारलाई बसुन्धराश्री र मानश्री सम्मान

कलाकार तथा साहित्यकारलाई बसुन्धराश्री र मानश्री सम्मान

काठमाडौँ, २१ भदौ । बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले विसं २०६६ देखि २०७३ सम्मको बसुन्धराश्री र मानश्री पुरस्कार तथा सम्मान प्रदान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा साहित्य, कला र सङ्गीत क्षेत्रमा ...

बरिष्ठ साहित्यकार दान खालिङको निधन

बरिष्ठ साहित्यकार दान खालिङको निधन

भदौ २१ । बरिष्ठ साहित्यकार दान खालिङको निधन भएको छ । भारत दार्जिलिङका स्थायी निवासी खालिङको सोमबार साँझ सिलिगुडीस्थित भाइको घरमा निधन भएको हो । लामो समयदेखि नशा सम्बन्धि रोगबाट ग्रसित ...

साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान

साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान

भदौ - २० । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालयको गत जेठ २५ गते बसेको बैठकले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको ...

फरजीका विरुद्धमा सत्य पहाडीका कविताहरु (भिडियो सहित)

फरजीका विरुद्धमा सत्य पहाडीका कविताहरु (भिडियो सहित)

सङ्घर्ष गर्न डराउनु हुन्न सुतेकाहरु उठ्नु पर्छ उठेकाहरु कुद्नु पर्छ दासताका जन्जिर चुँडाल्न पर्छ उन्मुक्त मुठ्ठीहरु उचाल्नु पर्छ । आधा आकाश आधा धरती टुटेको सारा जोड्ने हामी दुःखको सागर पचाएर साहकिो कथा लेखाउने हामी दमन र अत्याचार सहनु हुन्न चुलो ...

विवाह, सुहागरात र विदेश

विवाह, सुहागरात र विदेश

   योजना थिएन विहे गर्ने । बाबू आमाले कर गरे । बाध्यता प¥यो । तीन महिनाको छुट्टि थियो । यताउता गर्दा गर्दै एक महिना बितिसकेको थियो । घरकालाई भन्दा पनि बाहिरकालाई चासो ...

२५ सय कन्याबाट घेंरिएपछि शैलेन्द्र सिम्खडाले के गरे ? कृष्णझैं रमाए वा अरु केही ?

२५ सय कन्याबाट घेंरिएपछि शैलेन्द्र सिम्खडाले के गरे ? कृष्णझैं रमाए वा अरु केही ?

[su_pullquote align="right"]नेपाली नाट्य र हास्य क्षेत्रका बाजे हुन् जो नाति पुस्तासँगै स्टेज सोमा देखिइरहेका छन् ।[/su_pullquote] भदाै - ९ । शैलन्द्र सिम्खडालाई नेपाली नाट्य र हास्य क्षेत्रका बाजे हुन् जो नाति पुस्तासँगै ...

तिम्ल्याहा नेपाली डाक्टरको तीन म्यूजिक भिडियो बजारमा

तिम्ल्याहा नेपाली डाक्टरको तीन म्यूजिक भिडियो बजारमा

भदौ ५ । तिम्ल्याहा नेपाली डाक्टरले गिनिज बुक अफ वल्डमा नाम लेखाउने तयारी गरेका छन् । तिम्ल्याहा दाजुभाई एकैपल्ट डाक्टर बनेका हुन् । चितवन मूलघर भइ काठमाडौंमा बसोबास गर्ने सौगात देवकोटा, ...

चलचित्र ‘वीर विक्रम’ कोे हाउसफुल व्यापार

चलचित्र ‘वीर विक्रम’ कोे हाउसफुल व्यापार

भदौ ५ । गत शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘वीर बिक्रम’ ले नेपालभर हाउसफुल व्यापार गरिरहेको रिपोर्ट आएको छ । मल्टी स्टार फिल्म ‘वीर बिक्रम’ ले गोपीकृष्ण, अष्टनारायणलगायत राजधानीका अन्य हलहरुमा दर्शकहरुको ...

विजय गच्छदारको मन्त्री खाने एक सय एक तरिका ! कृति प्रकाशनको तयारीमा

विजय गच्छदारको मन्त्री खाने एक सय एक तरिका ! कृति प्रकाशनको तयारीमा

केपी ओली सरकारको पालामा उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री बनेका विजयकुमार गच्छदार अहिले किताब लेख्नमा व्यस्त छन्। उनको कृतिको नाम हो मन्त्री खाने एक सय एक तरिका ! उनलाई ...

एक हातमा बन्दुक र अर्को हातमा कलम बोक्ने एक सैनिक अधिकृतको कथा

एक हातमा बन्दुक र अर्को हातमा कलम बोक्ने एक सैनिक अधिकृतको कथा

भनिन्छ खाने मुखलाइृ जुँगाले छेक्दैन यस्तै यउटा उदाहरणीय पात्र बनेका छन् नेपाली सेनाका कर्णेल डा. आसबहादुर तामाङ । नेपाली सेनाका कर्नेल आसबहादुरको ‘जीवनको राज’ यही एउटा शब्दमा सीमित छ । मिहिनेतले ...

कविता : हराएको राष्ट्रियता

कविता : हराएको राष्ट्रियता

[caption id="attachment_15535" align="alignnone" width="161"] सुमन भट्टराई[/caption] तपतप तपतप चुहिएको छानालाई भिजेको गुन्द्रीमा बसी नियाल्दै गर्दा । खस्न आँटेको आगनको डिललाई थरथर काँपी उभिएर हेर्दे गर्दा ।। डुब्न लागेको घरको छानो समाई भोको दुधे बालकलाई च्याप्दै गर्दा । राम ...

सरकार परिवर्तनको खेल

सरकार परिवर्तनको खेल

सरकार परिवर्तनको खेल सुरु हुँदै छ हो, यहाँ भाग बन्डा अनि झेल सुरु हुँदै छ दिनहु सीमा मिचिदै छ यहा तर के गरु धिक्कार मधेसमा पेलाम-पेल सुरु हुँदै छ जो देश रक्षाको नीम्ति यहाँ उभी ...

कृषि व्ययवसायी, मोडल, अभिनेत्रीदेखि लेखिकासम्म, विनिताले निकालिन् ‘जुइनो’

कृषि व्ययवसायी, मोडल, अभिनेत्रीदेखि लेखिकासम्म, विनिताले निकालिन् ‘जुइनो’

नेपाली सिनेमा जगतकी चर्चित अभिनेत्री तथा मोडल विनिता बरालको किताब ‘जुइनो’ प्रकाशित भएको छ । अभिनेत्रीबाट लेखक भएकी बिनिताको ‘जुइनो’ पहिलो किताब हो । पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको हो । ...

भानुभक्त आचार्यको २ सय ३ औं जन्म जयन्ती देश विदेशमा भव्य रुपमा मनाइदैं

भानुभक्त आचार्यको २ सय ३ औं जन्म जयन्ती देश विदेशमा भव्य रुपमा मनाइदैं

काठमाडौं, २९ असार । आदिकवि भानुभक्त आचार्यको २ सय ३ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानु जयन्तीको अवसरमा राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यस्तै ...

तोरी लाउरे

तोरी लाउरे

तोरी लाउरे को उपाधी, समाजले दियो तल्लो अनि माथ्लो जात, समाजले दियो जात भातमा काटा-काट, हुन्छ यहां सहनेलाई दिउसै रात, समाजले दियो जो पीडित छ अझपनि, छाक टार्न शोषण उहीँ माथी, समाजले दियो देउताको पुजा मात्र, दास ...

राजेश बने महिला, हरिबंश भए ससुरा

राजेश बने महिला, हरिबंश भए ससुरा

हास्यकलाकार हरिबंश आचार्य ससुरा भएका छन् । अभिनयमा होइन । घरब्यवहारमै । उनका छोरा त्रिलोकले अमेरिकामा नेपाली परम्पराअनुसार भव्य विहे गरेका हुन् । छोराको विहेको तस्बिर पोष्ट गर्दै उनले ससुरा बनेको ...

ज्योती मगरका रोचक रोचक अनुभव, रोल्पादेखि विदेशसम्मको यात्रामा यस्तोसम्म भएछ

ज्योती मगरका रोचक रोचक अनुभव, रोल्पादेखि विदेशसम्मको यात्रामा यस्तोसम्म भएछ

ज्योती मगरलाई आलोचना गर्ने धेरै छन् । आलोचना गर्नेहरुले नै ज्योती मगरको भिडियो हेरेर युट्युवमा दर्शक बढाउंने गर्दछन् । रोल्पादेखि काठमाडौंसम्मको जीबनयात्रामा उनले थुप्रै आरोहअवरोह पार गरेकी छिन् । भद्दा नृत्य ...

झरी

झरी

कथा  भौतिक मल्ल जंगली कहाँसम्म जाने होे ? हजुर क्षेत्रपाटी अनि हजुर नी ? म अनामनगरसम्म । हेर्नुस न ! गाडी नपाएर के गर्ने होला ? रातले अंगालो हालिसकको थियो । फाटफुट नगन्य मात्रामा निजी गाडीहरु ...

राष्ट्रपति भण्डारीद्वारा ४ स्रष्टालाई सम्मान

राष्ट्रपति भण्डारीद्वारा ४ स्रष्टालाई सम्मान

असार १४ । नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट चारजना स्रष्टाहरु सम्मानित भएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा वरिष्ठ वेलावादक गोपालनाथ योगी, वरिष्ठ लोकगायक प्रचण्डबहादुर बुढाथोकी, वरिष्ठ ...

भिखारी र भिखारीहरु

भिखारी र भिखारीहरु

कथा [caption id="attachment_8180" align="aligncenter" width="669"] सुरेन्द्र सुमन[/caption] सबैले उसलाई माग्ने भन्छन्, भिखारी भन्छन् । बच्चा काखमा च्यापेर बजारका प्रत्येक गल्ली र चोकहरुमा ऊ डुलिरहेकी हुन्छे, डुल्दै गर्दा पाँच, दश रुपैया आफ्नो गुजाराको निम्ति ...