कला साहित्य

नोबेल पुरस्कार विजेता सम्पर्क मै आएनन्

नोबेल पुरस्कार विजेता सम्पर्क मै आएनन्

कात्तिक ४ ।  यस वर्षको साहित्य बिधाका नोबेल पुरस्कार विजेता बब डाइलान करिब एक हप्ता बितिसक्न लाग्दा पनि सम्पर्कमा आएका छैनन् ।नोबेल पुरस्कार समितिले यी अमेरिकी श्रष्टालाई सम्पर्क गरी विजयको घोषणा ...

कविता – होस्टे हैँसे

कविता – होस्टे हैँसे

मौनता नि:शब्द हुँदैनन् शून्यता मौन हुँदैनन् उच्छवासहरुमा पनि आदि इत्यादि हुन्छन् अँध्यारो कालो हुँदैन कालो निस्पट्ट हुँदैन अन्धकार पनि सदैब गर्भमा प्रकाश बोक्दछ बधिर वाक्य बोल्दैन वाणीहीन शब्द चलाउँदैन आँखाका सान आैंलाका नृत्य आदि इत्यादि सबै बक्छ मार्ग अँध्यारैमा खोजी हुन्छ रङ कालैबाट पहिचान ...

कार्टुनको विश्व इतिहास जान्नुहोस्, बेग्लै आनन्द लिनुहोस्

कार्टुनको विश्व इतिहास जान्नुहोस्, बेग्लै आनन्द लिनुहोस्

कार्टुन काँडा हो, सँगै फुल पनि । कार्टुन, क्याक्टसको प्रतिबिम्ब हो जसको आङभरी काडा हुन्छ र मरुभुमिमा पनि जीवनको आशा जीवित राख्दछ । कुनै कुराको नक्कल गरी बनाइएको ब्यङ्ग्य र बिनोद मिश्रित ...

सामान्य ज्ञान

सामान्य ज्ञान

१) बि.पि.कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठान कुन देसको सहयोगमा निर्माण भएको हो ? उत्तर - भारत । २) आयुर्बेदमा त्रिदोष भनेको के हो ? उत्तर - बात, पित्त र कफ । ३) नाइल नदीको बरदान कुन देसलाइ भन्दछ ...

सतगुरु कबिर साहेबको अकाट्य वाणी

सतगुरु कबिर साहेबको अकाट्य वाणी

सतगुरु कबिर साहेबको अकाट्य वाणी (सबैले चिन्तन मनन गर्नु पर्ने) सांच बराबर तप नहिं झुठ बराबर पाप । जाके हिरदे सांच है, ताके हिरदे आप । सत्य बराबर कुनै तपस्या छैन र झुट समान ...

नयाँ सामान्य ज्ञान

नयाँ सामान्य ज्ञान

१) संयुत्तराष्ट्रसंघको नया महासचिवमा को नियुक्त भएका छन ? उत्तर : पोर्चुगालका पुर्वप्रधानमन्त्री एन्टोनियो गुटरेस । २) साहित्य तर्फ यस बर्षको नोबेल पुरस्कार कसलाइ प्रदान गरियो ? उतर : बब डेलन - अमेरिकी गायक । ३) ...

भारतीय गायिका लता मंगेशकर बिरामी

भारतीय गायिका लता मंगेशकर बिरामी

असोज २८ । भारतीय गायिका लता मंगेशकर बिरामी भएकाले उनलाई पश्चिम बंगाल सरकारले दिने भनिएको सम्मान अर्पण समारोह स्थगित गरिएको छ । सारेगामा इन्डियाका अध्यक्ष सञ्जीव गोएन्काका अनुसार लताजी बिसञ्चो भएकाले उनलाई ...

नोबेल पुरस्कार विजेता फोको निधन

नोबेल पुरस्कार विजेता फोको निधन

असोज २७ । इटालीका नाटककार तथा अभिनेता डारियो फोकोे ९० वर्षको उमेरमा निधन भएको छ । सन् १९९७ मा साहित्यतर्फको नोबेल पुरस्कार जितेका फो बीसौं शताब्दीमा राजनीतिक नाटक र हास्यनाटकका दिग्गजका ...

बडा दसैंमा दिइने र लिइने आशिर्वादको शाब्दिक र प्रतीकात्मक अर्थ

बडा दसैंमा दिइने र लिइने आशिर्वादको शाब्दिक र प्रतीकात्मक अर्थ

  बडादशैंको उपलक्ष्यमा दिइने र लिइने आशिर्वादको शाब्दिक र प्रतीकात्मक अर्थ सबैलाई बुझाउन सके यस पर्वको महत्व र सान्दर्भिकता अझ बढ्थ्यो कि? जस्तै: आयु द्रोर्ण सुते श्रीयो दशरथे शत्रु क्षयमं राघवे, ऐश्वर्य नहुष ...

कलाका महाकालीहरु

कलाका महाकालीहरु

नारीलाई आदि शक्तिका रूपमा पुजिने पर्व हो, दसैं । दसैंमा नारी शक्तिको प्रतीकका रुपमा नवदुर्गा, काली, दुर्गाभवानी लगायत माताको पूजा–आराधना गरिन्छ । हिन्दू धर्मशास्त्रले यी प्रतीक वा स्वरुपलाई नारीभित्रको सकारात्मक ऊर्जा ...

मिश्र निवासमा अध्यक्ष ओली

मिश्र निवासमा अध्यक्ष ओली

काठमाडौँ, २१ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज वरिष्ठ चित्रकार तथा निबन्धकार मनुजबाबु मिश्रको निवास (हर्मिताज) आरुबारी पुगी भेटवार्ता गर्नुभएको छ । बहुदलीय व्यवस्था स्थापनादेखि यस व्यवस्थासँग असन्तुष्ट भई ...

बेडमुनि बच्चा सुताएर माथि यौन धन्दा गरिन्थ्यो

बेडमुनि बच्चा सुताएर माथि यौन धन्दा गरिन्थ्यो

[caption id="attachment_31327" align="alignleft" width="344"] सुनिता दनुवार[/caption] असोज १८ । त्यो ‘घरवाली’ले ‘आमा’ शब्द उच्चारण गरिन, मलाई सहन झन गाह्रो भयो । मैले आँखा बन्द गरेर आक्रोशको आवेगलाई रोक्ने कोशिस गरें, तर सकिँन ...

सबै रोग नाश गर्ने माता कुशमन्डाको पूजा आज

सबै रोग नाश गर्ने माता कुशमन्डाको पूजा आज

असोज– १८ । हिन्दू धर्ममा नवरात्रीको विशेष महत्व हुन्छ । मानिसहरु नौ दिनको लागि व्रत राख्ने गर्दछन् र देवीको उपासना गर्दछन् । देवी माताको सच्चा मनबाट याद गर्नाले चिताएको पूरा हुन्छ ...

कान्दामा कोरियोग्राफीः पत्रकार न्यौपानेको अनुभव

कान्दामा कोरियोग्राफीः पत्रकार न्यौपानेको अनुभव

चितवनको कान्दामा बालबालिका हामीलाई कुरिरहेका थिए । कोरियोग्राफी सिक्ने चाहना थियो उनीहरुको । बालबालिका भेट्न कान्देश्वरी प्रावि छिर्यौँ । त्यसपछि गाउँ घुम्न निस्कियौं । साँझ ४ बज्यो स्कुल आइपुग्दा । केही बेर सिकाउने ...

सहरका गल्ली गल्लीमा आफ्नै गीत बजेको सुन्दा रमाइलो लाग्थ्याे

सहरका गल्ली गल्लीमा आफ्नै गीत बजेको सुन्दा रमाइलो लाग्थ्याे

आफैँले गाएको गीत एफएममा बज्न थाले । पसल, चौक गल्लीमा आफ्नै आवाज घन्किन थाल्यो । सडकमा, टेम्पो, माइक्रोमा पनि आफ्नो गीत बज्न थालेपछि मन खुसी हुन्थ्यो । गीत रमाइलो मानेर स्रोताले ...

इमेज अवार्डमा पब्लिक च्वाइस अवार्ड सुर्के थैली खै ले जित्यो

इमेज अवार्डमा पब्लिक च्वाइस अवार्ड सुर्के थैली खै ले जित्यो

असोज ९ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव १८औं ईमेज अवार्ड शनिबार सम्पन्न भएको छ ।  होटल सोल्टीमा भएको अवार्डमा पब्लिक च्वाइस अवार्ड चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैली खै !’ ...

कोठीमा आइपुगेको मैले नजन्माएको छोरो

कोठीमा आइपुगेको मैले नजन्माएको छोरो

असोज ५ । एकपटक एउटा अनौठो घटना भयो । सायद कोठीहरूमा अपवादका रूपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरू आएका थिए । ती केटाहरू आ–आफूले मन ...

सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनको विमोचन

सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनको विमोचन

असोज – ४ । भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन मिनि कर्बड हलमा विमोचन गरिएको छ । ओलम्पिक खेलाडीहरु जगदीश प्रधान, ...

नेपाली भाषा तथा साहित्यमा योगदान पुर्याउने नौ स्रष्टा सम्मानित

नेपाली भाषा तथा साहित्यमा योगदान पुर्याउने नौ स्रष्टा सम्मानित

असोज - ३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा तथा साहित्यको विकासमा योगदान पुर्याएबापत नौ जना स्रष्टालाई साेमबार सम्मान गरेको छ । सम्मानित हुनेमा भद्रकुमारी घले, उषा ठाकुर, कुन्ता शर्मा, तोया गुरुङ, ...

शारदा शर्माको ‘कम्प’ सार्वजनिक

शारदा शर्माको ‘कम्प’ सार्वजनिक

असाेज - ३ । लेखक शारदा शर्माको दोस्रो उपन्यास ‘कम्प’ आज सार्वजनिक गरिएको छ । उक्त पुस्तकलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । राष्ट्रकवि माधवप्रसाद घिमिरे, लेखककी आमा राधाकुमारी तथा लेखकका पिता ...