समाचार भिडियो

भक्तपुरको जुजुधाै, बनाउने तरिका र मीठो हुनुको कारण

भक्तपुरको जुजुधाै, बनाउने तरिका र मीठो हुनुको कारण


काठमाडौँ । भक्तपुर पुग्नासाथ सबैको मनमा ट्याक्क याद आउँछ भक्तपुरको जुजुधौ ।

राजधानीमा जारी ३० औं राष्ट्रिय लघु घरेलु साना औद्योगिक प्रदर्शनीमा सहभागी भक्तपुरको जुजुधाैका सञ्चालकलाई हामीले जुजुधाै बनाउने तरिका, जुजुधाै साह्रै मीठो हुनुको कारण लगायतबारे सोधेका छौँ ।

 

हेर्नुहोस् भिडियो । 

">