विदेश

ईदको छुट्टी मनाएर फर्किँदै गरेको बस दुर्घटना, १७ जनाको मृत्यु 

ईदको छुट्टी मनाएर फर्किँदै गरेको बस दुर्घटना, १७ जनाको मृत्यु 

 


काठमाडौँ । दुबईमा इदको छुट्टी मनाएर फर्किरहेका फर्किरहेको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना भारतीय नागरिक छन् । बसमा ३२ जना सवार थिए ।

 

दुर्घटनामा अन्य ५ जना घाइते भएको दुबई प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय राशिद अस्पतालमा उपचार भैरहेको छ । बस ओमानबाट ईदको छुट्टी मनाएर फर्किँदै थियो ।