समाचार अर्थ

पेट्रोलमा १ रूपैयाँ घट्यो, अब प्रतिलिटर रू ११० कायम

पेट्रोलमा १ रूपैयाँ घट्यो, अब प्रतिलिटर रू ११० कायम

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।