समाचार

पत्रकार बस्नेतमाथि सांघातिक हमला

पत्रकार बस्नेतमाथि सांघातिक हमला


काठमाडौँ । पत्रकार दिनेश बस्नेतलाई एक समूहले सांघातिक हमला गरेको छ । सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथि साङ्घातिक हमला भएको हो । पत्रकार बस्नेतलाई शैलेस श्रेष्ठ, सञ्जय लामा सहितका व्यक्तिले कुटपिट गरेका हुन् ।

 

कुट्ने मध्य एकजनालाई प्रहरीले पक्राउ गरी सानोठिमीमा राखेको छ । पत्रकार बस्नेतको लोकन्थलीस्थित एक अस्पतालमा उपचार भैरहेको छ ।