मनोरञ्जन

बाल्यकालमा यस्ती थिइन केकी

बाल्यकालमा यस्ती थिइन केकी


काठमाडौँ । अभिनेत्री केकी अधिकारीले आफ्नो बाल्यकालको तस्वीर सार्वजनिक गरेकी छिन् । बाल्यकालिन् तस्वीर सार्वजनिक गर्दै केकीले लेखेकी छिन् – सानी म ।