विदेश

मार्क जुकर्बर्गलाई फेसबुकको अध्यक्षबाट हटाउने प्रयास विफल

मार्क जुकर्बर्गलाई फेसबुकको अध्यक्षबाट हटाउने प्रयास विफल

मार्क जुकर्बर्गलाई फेसबुकको अध्यक्षबाट हटाउन प्रयास विफल भएको छ। फेसबुकको वार्षिक साधारणसभामा बिहीवार भएको मतदानसँगै जुकर्बर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने भएका छन्।

फेसबुकमा जुकर्बर्गको ६० प्रतिशत शेयर छ । उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै उनी हार्ने थिए। उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्ने केही लगानीकर्ताले अध्यक्ष पद छाड्दा जुकर्बर्गले कम्पनी सञ्चालनमा अझ ध्यान पुर्‍याउन सक्ने तर्क गरेका थिए।

मार्क जुकार्बर्ग