मनोरञ्जन

डा. श्रेष्ठको आमा बोलको गीत सार्वजनिक (भिडियो)

डा. श्रेष्ठको आमा बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । माता तिर्थ औसींको अवसर पारेर डा. बिकाश श्रेष्ठको आमा बोलको गीत सार्वजनिक गरिएको छ । उनको यो गीत युट्युबमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । एकल गायन रहेको डा. श्रेष्ठको गीतको भिडियोमा आमाले दिएको अपार मायालाई दर्साइएको छ ।

गीत हेर्न यहाँ ">क्लिक गर्नुस् 

आफ्नै शब्द, संगीत रहेको गीतमा दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् भने निरज महर्जनले भिडियो सम्पादन गरेका छन् । डा. श्रेष्ठ पेशाले दन्त विशेषज्ञ (ओर्थो डोन्टिक्स) हुन् ।

 

डा. बिकाश श्रेष्ठ